Monday, October 19, 2020
Home प्रदेश प्रदेश १ कोरोनाका कारण झापाका एक वृद्धको मृत्यु

कोरोनाका कारण झापाका एक वृद्धको मृत्यु

कनकाई । झापामा कोरोना सङ्क्रमणका कारण एक ७७ वर्षीय पुरुषको गए राति मृत्यु भएको छ । झापाको दक्षिणी क्षेत्र भारतसँग सीमा जोडिएको झापा गाउँपालिका वडा नंं ६ निवासी वृद्धको मृत्यु भएको हो । उनमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्माले बताए । उनको शव स्थानीय रानी सामुदायिक वन क्षेत्रमा नेपाली सेनाले व्यवस्थापन गरेको छ ।

उनका छोरा झापाको बिर्तामोडबाट गत भदौ २४ गते बुवा भेट्न आएका थिए । त्यसपछि यही असोज ३ गते आएको छोराको पिसिआर रिपोर्टमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । छोराले भेटेर गएपछि पितामा सामान्य ज्वरो र रुघाखोकीको लक्षण देखिएको थियो । क्रमशः रुघाखोकीले च्याप्दै गएपछि गाउँपालिकाले तीन दिनअघि सोही क्षेत्र आसपासका ३२ जनाको स्वाब सङ्कलन गरेर पिसिआर परीक्षण गरेको थियो । परीक्षण गरिएकामध्ये अन्य सबैको रिपोर्ट नेगेटिभ आए पनि वृद्धको भने पोजेटिभ आएको विश्वकर्माले जानकारी दिए ।

लामो समयदेखि श्वासप्रश्वाससम्बन्धी समस्यामा रहेका वृद्धको गए राति निधन भए पनि रिपोर्ट भने आज बिहान मात्र आएको बताइएको छ ।

(Visited 29 times, 1 visits today)
Loading comments...

आजको समाचार

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

यस्तो छ नीर शाह र एलिना चौहानले अभिनय गरेको ‘दशैं गीत’

काठमाडौं । गत शनिबारबाट दशैं शुरु भएसँगै दशैंका गीतहरु आउने क्रम पनि बढ्दो छ । यही क्रममा गायिका एलिना चौहान र अस्मिता जुरेलीको स्वरमा...

नेकपा कर्णाली प्रदेश सत्तासंघर्ष: ओली र दाहालबीचको छलफल निष्कर्षविहीन

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका लागि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आइतबार भएको छलफल विनानिष्कर्ष...

विद्यार्थीको क्षमता हेरेर सिकाइदै

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले विद्यार्थीको समुह वर्गीकरण गरी पठन–पाठन क्रियाकलप संचालन गरेको छ । प्रविधिको पहुँच, स्वअध्ययन गर्न सक्ने र प्रत्यक्ष सिकाई सहजिकरण गर्नुपर्ने...

सप्तरीमा धमाधम पक्राउ पर्दै अभियुक्त, एक महिनामा २ सय २ पक्राउ

सप्तरी । विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाई फरार तथा अनुसन्धानका क्रममा फरार रहेकाहरुलाई पक्राउ गर्न अभियान नै चलाएका सप्तरी प्रहरीले एकपछि अर्को...

साताका लोकप्रिय समाचार

बायर्नको सानदार जित

म्युनिख । डेब्यु खेलमै क्यामरुनी फरवार्ड इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल र अर्काे गोलमा पनि सहभागी भएपछि बायर्न म्युनिखले डीएफबी पोकलको पहिलो राउन्डमा...

बामदेवविरुद्ध परेको रिटको सुनवाइ आज पनि स्थगित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमविरुद्ध परेको रिट निवेदनको सर्वोच्च अदालतमा आज पनि स्थगित भएको छ । असोज २१ गते...

किशोरीलाई दुर्व्यवहार गर्नेले धम्कि दिएपछि कार्वाहीको माग गर्दै धर्ना

  सप्तरी, राजबिराज । आफनो सुमदायकी एक किशोरी माथि एक समुहले हातपात तथा दुव्यर्वहार गरेको भन्दै दोषीलाई कार्यवाही माग्दै शुक्रवार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना...

थिरजको दासीमा जोन र उर्मिलाको रोमान्स

काठमाडौं । गायक थिरज राईले एकपछि अर्को म्युजिक भिडियो दर्शक÷श्रोतामाझ ल्याउन थालेका छन् । उनको स्वर रहेको ‘दासी बनेर जिउने’ बोल गीतको भिडियो टीएनएसपीएम...

कलैया उपमहानगर भ्रष्टचारको अखडा बनेको आरोप

बारा । बाराको एक स्थानिय तह भ्रष्टचारमा लिप्त भएको आरोप लागेको छ । युवा समुह बाराले सो आरोप लगाएको हो । युवा समुहले उपमहानगरसँग...

ट्रेन्डिङ

भै‌ंसीलाई घाँस हाल्ने विषयकाे झगडाले भयाे सामुहिक हत्या

बुुटवल । रूपन्देहीको तिलोत्तमा–१० कान्छीबजार मैनहवास्थित गंगादेवी पशुु फर्मका सञ्चालक कृष्णबहादुुर पुुन मंगलबार बिहान पाँच बजे फर्मबाहिर आएर कामदारलाई गेट खोल्न आग्रह गरे ।...

गुल्मीको क्वारेन्टाइनमा ओढ्ने, ओच्छ्याउने आफैं ल्याउनुपर्ने

गुल्मी । गुल्मीमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि ‘कोरोना प्रतिकार्य योजना’ निर्माण गरिएको छ । जिल्लास्थित सबै स्थानीय तहका प्रमुख, जिल्ला प्रशासन कार्यालय, जिल्ला...

थप एक जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४६ पुग्यो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले थप एक जनामा कोरोना सङ्क्रमण भएको जनाएको छ । मन्त्रालयका अनुसार नवलपरासी (बर्दघाट सुस्तापूर्व) देवचुली नगरपालिका–१२ का ४९...

नोबेल कोरोनाको सङ्क्रमण भित्रिन नदिन हेल्थडेस्क संचालन

नेपालगन्ज ।  बिश्वमै स्वास्थ्य समस्याको रुपमा देखिएको नोबेल कोरोना भाईरसको सङ्क्रमण भित्रिन नदिन जिल्ला दैवि प्रकोप व्यवस्थापन समिति बाँके, स्वास्थ्य कार्यालय बाँके बर्दिया र...

चट्याङमा परी तीन जनाको मृत्यु

काठमाडौं । दाङमा शनिबार दिउँसो परेको चट्याङमा परी तीन जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार तुलसीपुरमा एक...

कोरोना विरुद्धको लडाईमा प्रदेश २ सरकार उदासीन भएको प्रभु साहको आरोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले कोरोना भाइरस नियन्त्रण तथा रोकथामको...

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट...

हरीपौरीको खेतमा वृद्ध मृत फेला

तुलसीपुर । तुलसीपुर –१२ हरीपौरीमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । घरबाट शुक्रबार निस्केका सोही ठाउँका मंगलबहादुर चौधरी हरीपौरीको खेतमा...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

असई हत्या प्रकरण : डीएसपीको नेतृत्वमा सिआइबी टोली परिचालन

धनगढी । शनिबार राति गस्तीमा गएको बेला हत्या गरिएका प्रहरी सहायक निरीक्षक (असई)को हत्या घटनाको अनुसन्धानका लागि डीएसपीको नेतृत्वमा केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)को टोली...

सुदूरपश्चिमका मुख्यमन्त्रीदेखी सांसदका स्वकीय सचिव समेतले बुझे ३५ लाख दशैंभत्ता

धनगढी । सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री, मन्त्री तथा उनीहरुका स्वकीय सचिव र प्रदेशसभा सदस्यले ३५ लाख २९ हजार दशैंभत्ता बुझेका छन् । कोरोना कहरको समयमा जनप्रतिनिधि...

काठमाडौँ उपत्यकामा थपिए २३८८ संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा २ हजार ३८८ कोरोना सङ्क्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । थपिएका...

 ३७९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४० हजार नाघे

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार ७९० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या १...

भर्खरै

संघीय मामिला तथा सामान्य सचिवको पदबहाली

काठमाडौ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्यालले सोमबार पदभार ग्रहण गरेका छन् । गत विहीबार काठमाडौ महानगरपालिकाबाट संघीय मामिला तथा...

प्रधानमन्त्री एवं मन्त्रीपरिषद सदस्यले दशैंभक्ता नलिने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सबै सदस्यले दसैँ भत्ता नलिने निर्णय भएको छ । मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकका निर्णयहरु सुनाउँदै सरकारका...

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक गम्भीर घाइते

काभ्रे (पाँचखाल) । जिल्लाको पाँचखाल नगरपालिका वडा नं ४ स्थित तामाघाटमा मोटरसाइकल दुर्घटना भएको छ । मोटरसाइकल दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ भने...

बैंकर रिमालको देशभक्तिपूर्ण गीत (भिडियोसहित)

काठमाडौं । बैंकर अजय रिमालको रचना रहेको देशभक्तिपूर्ण गीत ‘कुरा धेरै गरिसक्यौं, अब काम गरेर देखाउँ’ बोलको गीत सार्वजनिक भएको छ । विश्वव्यापी महामारीको रुपमा...

धेरै पढिएका

विद्यार्थीको क्षमता हेरेर सिकाइदै

बागलुङ । बागलुङको तमानखोला गाउँपालिकाले विद्यार्थीको समुह वर्गीकरण गरी पठन–पाठन क्रियाकलप संचालन गरेको छ । प्रविधिको पहुँच, स्वअध्ययन गर्न सक्ने र प्रत्यक्ष सिकाई सहजिकरण गर्नुपर्ने...

भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु

बाँके । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत दुई कोरोना सङ्क्रमितको गएराति मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नं.१०, भृकुटीनगर, निवासी ६१ वर्षीय पुरुष र...

बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी

बैतडी । बैतडीको सुर्नया गाउँपालिकामा तालाबन्दी गरिएको छ । गाउँपालिको केन्द्रका बिषयमा बिवाद हुदाँ स्थानियबासिले सोमबार साँझदेखि तालाबन्दी गरेका हुन् । गाउँपालिकाको अस्थाई केन्द्र...

मुटुमा प्वाल भएकी बालिकाको उपचारका लागि २५ हजार सहयोग

काठमाडौं । दोलखा सिंगटीकी ४२ वर्षिया पम्फा थापाको छोरीको मुटुको उपचारका लागि राष्टिय बाल अधिकार परिषद्ले २५ हजार नगद सहयोग गरेको छ । कोरोना महामारीपछि खुलामञ्चमा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 80 times, 1 visits today)