पहिरोले इलामको माङसेबुङका २ परिवार विस्थापित

इलाम । तीन दिनदेखि परेको लगातारको वर्षाले इलामको माङसेबुङ गाउँपालिकामा पहिरोका कारण २ घरपरिवार विस्थापित भएका छन् ।

माङसेबुङ गाउँपालिका १ सिम्लेटारका जगत नेपाल र जयकमार राईको परिवार विस्थापित भएका हुन् । घर जोखिममा परेपछि नेपालको ३ जनाको परिवार र राईको परिवार ५ जनाको परिवार अहिले छिमेकीको घरमा शरण लिएर बसेका छन् । पहिलोरले घरको खम्बा र वालमा क्षति पुर्‍याएको वडाअध्यक्ष भक्तराज लिम्बूले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 246 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ