Saturday, May 15, 2021
Home प्रदेश कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

कोरियाले इपिएस नियममा सुधार ल्याउँदै

,

सउल । दक्षिण कोरियाले इपिएस कानूनमा परिवर्तन गर्ने तयारीसाथ हालको नियममा भएका केही बुँदालाई संशोधनका लागि श्रम मन्त्रालयमार्फत संसद्मा पेश गरेको छ ।

परिवर्तन हुने नियमानुसार कार्यस्थल परिवर्तन गरेको श्रमिक पनि ‘कमिटेड’ भई कोरियामा सहज तरिकाले पुनः रोजगारी प्राप्त गर्न सक्नेछन् । यसका लागि आफूले पहिला छाडेको कामकै क्षेत्रमा नयाँ काममा लाग्नु पर्ने, भाषा र कामको दक्षता आदि पूरा गरी उक्त श्रमिकले अर्को कम्पनीमा कम्तीमा पनि एक वर्ष काम गरेको हुनुपर्नेछ ।

हालसम्म कोरियामा कम्पनीको कारणबाहेक कार्यस्थल परिवर्तन गरेमा चार वर्ष १० महिना भिसा सकिएर स्वदेश फर्किएपछि पुनः ‘कमिटेड’ श्रमिकका रूपमा आउन नपाउने नियम छ । त्यस्तै कम्पनीमा यौन दुव्र्यवहारमा परी कार्यस्थल परिवर्तन गरेका श्रमिकले अर्को कम्पनीमा एक वर्ष नपुगे पनि सम्बन्धित निकायको सिफारिसमा पुनः ‘कमिटेड’ श्रमिकका रूपमा आउन पाउने कानूनसमेत संशोधनको तयारी गरेको छ ।

त्यसैगरी एउटै कम्पनीमा लगातार चार वर्ष १० महिना काम गरेर स्वदेश फर्की पुनः कमिटेड श्रमिकको रुपमा त्यही कम्पनीमा आउनका लागि तीन महिनापछि मात्र आउन पाउने हालको व्यवस्थालाई एक महिनामै आउन पाउने गरी कानूनमा संशोधनको तयारी गरिएको छ ।

परिवर्तन हुन लागेको नयाँ नियमले आगामी दिनमा बिनाशर्त स्वेच्छाले कर्यस्थल परिवर्तन गर्न पाउनुपर्ने कानून बनाउन सबै प्रवासी श्रमिक एकजुट हुनु आवश्यक भएको प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले बताए ।

(Visited 123 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘पहिले मुद्दा फिर्ता त्यसपछि सरकारमा’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा सहभागी हुन गरेको प्रस्ताव जनता समाजवादी पार्टी (जसपा)ले अस्वीकार गरेको छ । आफ्ना माग सम्बोधन भएपछि मात्रै...

२ जेठ २०७५ मा फर्किन ओली सहमत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली २ जेठ २०७५ मा फर्किन सहमत भएका छन् । सिंहदरबारमा शुक्रबार राति...

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

साताका लोकप्रिय समाचार

अवैध रूपमा अक्सोमिटर बिक्री गर्ने सात पक्राउ

काठमाडौं । काठमाडौँका विभिन्न क्षेत्रमा अनुगमनका क्रममा लुकाई–छिपाई अवैध रूमपा अक्सोमिटर बिक्री वितरण गर्ने सात जनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालयका...

सौरब र उर्मिला फिचर्ड ‘चोली तिम्रो’

काठमाडौँ । अमेरिकाको ओहायो राज्य निवासी गीतकार तथा संगीतकार प्रेम रामदामले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो 'चोली तिम्रो' सार्वजनिक गरेका छन्। प्रेमिल शैलीको यस गीतमा...

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

स्वास्थ्य संकट घोषणा गरेर भए पनि सेवा देऊ

कोरोना महामारीको संक्रमण अब सामान्य अवस्थामा रहेन । बढ्दो मृत्युदर हेर्दा अब स्वास्थ्य संकट घोषणा गरेर भए पनि सेवा दिनुपर्ने अवस्था सिर्जना भइसकेको छ...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

ट्रेन्डिङ

तनहुँमा स्वास्थ्य र सुरक्षाकर्मीसहित ११ जना संक्रमित थपिए

तनहुँ । जिल्लाको पर्यटकीय नगरी बन्दिपुर गाउँपालिकामा २ जना स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीसहित ११ जनामा कोरोना पुष्टि गरिएको छ । सोमबार ११ जनामा...

विहारमा मतगणना सुरु : मुख्यमन्त्री को बन्ला, नितिश कुमार वा तेजस्वी ?

नयाँ दिल्ली ।  विहारमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना सुरु भएको छ । कोरोना महामारीका बीचमा तीन चरणमा मतदान सम्पन्न भएको थियो । बिहार निर्वाचन आयोगकाअनुसार...

तीन दिन भित्रमा पहिलाे किस्ता नलिए लाभग्राही सूचीबाट हट्ने

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट निजी आवास पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीका लागि अनुदान सम्झौता गरेर पहिलो किस्ता लिने समयसीमा अन्तिम चरणमा पुगेको छ । प्राधिकरणले...

भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौं । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कोरोना भाइरसको शुरुवाती लक्षण देखिएपछि परीक्षण गराउँदा आफूलाई कोरोना संक्रमण पुष्टि...

सत्तामा निर्णायक कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर...

एन्फाको लुम्बिनी प्रदेश गठन

काठमाडौं । भूपेन्द्रविक्रम थापाको नेतृत्वमा अखिल नेपाल फुटबल संघ (एन्फा) को लुम्बिनी प्रादेशिक फुटबल संघ गठन भएको छ । बिहीबार एक कार्यक्रमका बीच थापाको...

कोरानाभन्दा खतरनाक जातीय भाइरस

देशले कोरोना भाइरसको सामना गरिरहँदा त्योभन्दा खतरनाक जातीय विभेदको भाइरस आइलागेको छ । रुकुम पश्चिमको घटनाले मानिसको आङ सिरिङ्ग मात्रै होइन, मस्तिष्कसमेत खल्बल्याएको छ...

मेराे लागि नेकपाका सबै कमरेड बराबर : प्रधानमन्त्री

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना आँखा अगाडि सिङ्गो नेकपा रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा...

निर्यात क्षमता १२ गुणा बढ्ने आँकलन

काठमाडौं । चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि २.७ प्रतिशत हुने प्रक्षेपण गरेको विश्व बैंकले निर्यात क्षमता ११ खर्ब पुग्ने आँकलन गरेको छ ।...

दैलेखका कोरोना संक्रमित युवा चढेको गाडीमा फर्केका थिए बर्दियाका ९ जना

बर्दिया । कोरोना पुष्टि भएका दैलेख आठबीस नगरपालिका– १ सात्तलाका युवालाई दैलेख सात्तला पुर्याएर फर्केको बसमै चढेर बर्दियाका ९ जना घर आएको खुलेको छ...

कोरोना संक्रमणबाट भक्तपुर, चितवन र झापामा ३ जनाको मृत्यु

भादगाउँ । मध्यपुरथिमि–१ लोहकिल्थलीमा कोरोना सङ्क्रमणका कारण एक पुरुषको आज बिहान मृत्यु भएको छ । घरमै आइसोलेसनमा बसेका ५० वर्षीय ती पुरुषको पाटन अस्पताल...

न्युकासल युनाइटेडमा साउदी अरबको लगानी

लन्डन । इंग्लिस प्रिमियर लिगको न्युकासल युनाइटेडलाई साउदी अरेबियाको सार्वभौम धन कोषले खरिद गर्ने भएको छ । साउदीको कोषले ३ सय मिलियन पाउन्डमा न्युकसलको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)