Thursday, June 24, 2021
Home Breaking News तेजाब आक्रमण गर्नेलाई २० वर्ष कैद सजाय

तेजाब आक्रमण गर्नेलाई २० वर्ष कैद सजाय

,

काठमाडौं । तेजाबसम्बन्धी कसुर नियन्त्रण गर्न सरकारले अध्यादेशमार्फत नयाँ कानुन जारी गर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पारित गरेको अध्यादेशमा आफ्नो राय–सुझाव दिन मन्त्रीहरूलाई शुक्रबार मध्याह्न १२ बजेसम्मको समय दिइएको छ ।

फौजदारी कसुर एवं फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्न बनेको अध्यादेशमा तेजाब आक्रमण गरेर अङ्गभङ्ग बनाएमा र शरिरमा क्षति पु¥याएमा २० वर्षसम्म कैद सजाय र १० लाख रुपैयाँसम्म जरिबाना निर्धारण गरिएको छ ।

फौजदारी अपराध संहिताको दफा १९२ र १९३ संशोधन गरी तेजाबजस्ता घातक रसायन छ्यापी दुवै आँखा जले, दुवै कान जाली क्षति भई सुन्ने शक्ति नष्ट भए कानको जाली क्षति भई काम नलाग्ने भए, अनुहार पूर्ण रूपमा जले, वक्षस्थल (स्तन), यौनाङ्ग आदि जले, क्षति भए बीस वर्ष कैद र १० लाख रुपैयाँ जरिबाना निर्धारण गरिएको छ ।

तेजाब छ्यापेर शरीरको कुनै अङ्गमा गति भएमा कसुरको प्रकृतिअनुसार पाँचदेखि दसवर्षसम्म कैद र एक लाखदेखि पाँच लाख जरिवाना निर्धारण गरिएको छ ।

अपराधबाट पीडितको तत्काल वा सोही अपराधबाट पछि मृत्यु भएमा पनि कर्तव्य ज्यानसम्बन्धी महल आकर्षित हुने अध्यादेशमा उल्लेख छ । अपराध गर्दा पीडित पक्ष उम्किएर भाग्न सफल भएमा तेजाबसम्बन्धी कसुर गर्न उद्योग गरेको ठहर हुने र दसवर्षसम्म कैद र पाँच लाखसम्म जरिवाना हुने अध्यादेशमा उल्लेख छ ।

जरिबानावापत् सरकारले अशुल गरेको सम्पूर्ण रकम पीडितलाई नै क्षतिपूर्ति भराउने अध्यादेशमा उल्लेख छ । प्रधानमन्त्रीले तेजाबपीडित व्यक्तिहरू छलफल गरेपछि नयाँ कानुन बनेको हो ।

पछिल्लो समय नेपालमा तेजाब आक्रमणबाट महिलाहरु बढी पीडित हुँदै आएका छन् । यो कानुन निर्माणपछि तेजाब आक्रमणकारीहरु निरुत्साहित हुने सम्भावना पनि देखिन्छ ।

(Visited 137 times, 1 visits today)
Loading comments...

आजको समाचार

घरमा सुतिरहेकाे बेला आएको पहिरामा पुरिएर तीनको मृत्यु

  राेल्पा ।  अविरल वर्षापछि गएको पहिरामा परी रोल्पा नगरपालिका–९ लिउनमा तीनजनाको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा घरमाथिबाट आएको पहिरामा पुरिएर उनीहरुको मृत्यु...

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

साढे २ घण्टापछि चल्याे टेलिकमको मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमको ल्यान्ड लाइन र मोबाइल सेवा अवरूद्घ भएके साढे २ घण्टापछि सञ्चालनमा अएके छ । टेलिकमको कोर नेटवर्कमा समस्या आउँदा टेलिकमका...

२४२१ मा काेराेना संक्रमण पुष्टि ५२ जनाकाे मृत्यु

  काठमाडाैं । पछिल्लो २४ घण्टामा २४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७४६१ पीसीआर परीक्षणमा १५११ र...

कविता राईकाे ‘देशको नक्शा’लाई ५० हजार पुरस्कार

  काठमाडाैं । राष्ट्रिय कविता महोत्सव २०७८ मा भोजपुरकी कविता राई(देशको नक्शा) प्रथम भएकी छिन् । नेपाल प्रज्ञा –प्रतिष्ठानद्वारा आयोजित महोत्सवमा धादिङकी अमृता स्मृति द्वितीय(डढेलोपछि...

साताका लोकप्रिय समाचार

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

छोरीको प्रेमीलाई फसाउन घरमा पेस्तोल राखेका थिए चौधरीले

  उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले अमेरिकन पेस्तोल र त्यसका लाग्ने गोली म्यागजीन सहित बिहीवार एक जनालाई पक्राउ गरेको छ । उदयपुरको त्रियुगा नगरपालिका–...

ट्रेन्डिङ

एसईई रजिस्ट्रेसन र आवेदन फाराम खुला

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले रजिस्ट्रेसन र आवेदन फाराम खुला गरेको छ । बोर्डले कोरोनाका कारण रजिस्ट्रेसन फाराम...

सुजल श्रेष्ठ सम्मानित

नेपाली राष्ट्रिय फुटबल टोलीका भरपर्दा नियमित सदस्य सुजल श्रेष्ठ बिहीबार पोखरामा सम्मानित भएका छन् । सहारा क्लब पोखराले बिहीबार १८औं संस्करणको आहा रारा गोल्डकप...

जुम्लामा युवाले बनाए साेलारबाट गुड्ने कार

जुम्ला । जुम्लाको सिंजा गाउँपालिका वडा नम्बर २ चुलेल गाउँका २ युवाले कार बनाएर गुडाएका छन् । उनीहरूले स्थानीय स्रोत–साधनबाट कार बनाएर गुडाएका स्थानीय...

सेयर बजारमा नकारात्मक सर्किट

काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा नेगेटिभ सर्किट लागेर बन्द भएको छ । २ बजेर १३ सिनेट जाँदा नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि कारोबार...

खेलाडी र प्रशिक्षकलाई ‘न्युट्रिसन क्लास’

काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले टोकियो ओलम्पिकका लागि छात्रवृत्ति प्राप्त गरेका खेलाडी र तिनका प्रशिक्षकलाई शुक्रबार ‘न्युट्रिसन क्लास’ पोषणसम्वन्धी जानकारी गराएको छ । भारोत्तोलन...

विकासमा ग्रामीण पर्यटनको भूमिका

हाम्रो देश प्राकृतिक दृष्टिकोणले विश्वमा नै उत्कृष्ट र मनोरम भएकाले हरेक गाउँ पर्यटकीय बनेको छ । त्यसैले विगत एक दशकदेखि गाउँ पर्यटनको अवधारणाले मूर्तरूप...

वेपत्ता बालकको शब आँप बगौचामा भेटियो

सप्तरी, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाबाट बिहीबार वेपत्ता भएका एक बालकको शव शुक्रबार सोही गाउँपालिकामा आँपको बगौचमा पराल र आँपका हांगाले छोपिएको अवस्थामा...

होलीले स्वास्थ्यमा पार्ने असर र रोकथाम

आज फागुपूर्णिमा पर्व मनाइँदै छ । साता तथा महिना दिन पहिलेदेखि नै लोलाको आतंक मच्चिने चलनमा केही कमी आएको छ । विगतमा नराम्रो अनुभव...

एकैदिन १९११ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । गत २४ घण्टामा एक हजार ९११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या ७९ हजार ७२८ जना...

एकता सुदृढ बनाउने जिम्मेवारी नेताका काँधमा : नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेताएवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एकता सुदृढ, दिगो र बलियो बनाउने जिम्मेवारी नेताका काँधमा आएको बताएका छन्...

साउदी अरेबियाली राजपरिवारका तीनजना वरिष्ठ सदस्य पक्राउ

रियाद । साउदी अरेबियाली राजाका भाइ र भतिजासहित राजपरिवारका तीनजना वरिष्ठ सदस्यलाई गिरफ्तार गरिएको अमेरिकी सञ्चारमाध्यम जनाएको छ । यी तीन जनालाई शुक्रबार बिहान...

हुलाकमा नक्कली कर्मचारी खडा गरेर १ करोड ८२ लाख भ्रष्टाचार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली कर्मचारी देखाएर करोडौ रुपैयाँ अनियमितता गर्ने जिल्ला हुलाक कार्यालय दैलेखका कार्यालय प्रमुख अमरबहादुर मल्लसहित आठ जनाविरुद्ध भ्रष्टाचार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)