काठमाडौँ उपत्यकामा एकैदिन ९३४ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ९३४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्रै ७४७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने ललितपुरमा ११४ र भक्तपुरमा ७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 604 times, 1 visits today)

epaper

ताजा समाचार

उग्रतारा–मेलौली सडक कालोपत्रेले बदल्यो अजयमेरुको चमडा