कोरोनाबाट थप १० जनाको मृत्यु, मृतकको संख्या ६०० पुग्यो

फाइल तस्वीर

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ९ पुरुष र १ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६०० पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 174 times, 1 visits today)

epaper

ताजा समाचार

सामाजिक सद्भाव बिथोल्ने ३९ जना पक्राउ