Thursday, April 22, 2021
Home प्रदेश ट्राफिक प्रहरीको ड्रेस लगाएर ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

ट्राफिक प्रहरीको ड्रेस लगाएर ‘प्रहरी हुँ’ भन्दै ठगी गर्ने पक्राउ

,

काठमाडौं । प्रहरी हुँ भन्दै सर्व साधरणलाई ठगि गर्दै हिँड्नेलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं टोखा नगरपालिका – ८ बाँनियाटार बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–६ घर भएका २८ वर्षीय गोबिन्द खड्कालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो ।

खड्काले प्रहरीको सञ्चार सेट जस्तो देखिने र हेण्ड वाकिटकी सञ्चार सेट बोकेर बिगत दुई वर्षदेखी सर्वसाधारणलाई ठग्दै आएका थिए । ट्राफिक प्रहरीले प्रयोग गर्ने यूनिफर्मको रेनकोट, प्रहरीको टिसर्ट, नेमप्लेट लगाएर रात्रीकालीन व्यवसाय गर्नेहरुलाई धम्क्याउदै आएका थिए ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई काठमाडौं टोखा नगरपालिका– ८ बाँनियाटारबाट पक्राउ गरेको हो । उनको साथबाट २ थान सञ्चार सेट, १ थान गोबिन्द खड्का लेखिएको नेमप्लेट, नेपाल प्रहरी लगायत अन्य सुरक्षा निकायको जस्तो देखिने यूनिफर्महरू बरामद गरेको छ । त्यस्तै २ जोर बुट, १ थान मतदाता परिचयपत्र, १ थान सिठि, बा.७८ प १६२ नम्बरको मोटरसाइकल, १ थान सवारी चालक अनुमति पत्र र ४ थान विभिन्न ब्राण्डको मोबाइल प्रहरीले बरामद गरेको छ ।

(Visited 123 times, 1 visits today)
Loading comments...

आजको समाचार

मेरियट होटलमा ओली–नेपाल पुनः छलफल

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच मेरियट होटलमा भेटवार्ता सुरु भएको छ । बुधबार साँझ दुई नेताबीच मेरियट होटलमा...

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

नौ महिनामा व्यापार घाटा १० खर्ब

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको...

साताका लोकप्रिय समाचार

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

वीरगन्ज । सात वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा वीरगंज महानगरपालिका–२४ बस्ने ३६ वर्षीय प्रमोद सर्राफलाई प्रहरीले पक्राउ गरेको छ । प्रमोदले सोमबार ती...

धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

पूर्व मन्त्री सुवालकाे निधन

काठमाडाैं ।  समाजसेवी एवं पूर्व स्वास्थ्य मन्त्री प्रयागराज सिं सुवालको आइतबार बेलुकी उहाँकै निवास झोछेँमा निधन भयो । उहाँ ९३ वर्षको थिए । प्रजातन्त्रका लागि...

बझाङ जिल्ला कोरोनाको उच्च जोखिममा

बझाङ । जिल्ला अस्पताल बझाङमा विभिन्न समस्या लिएर पुग्ने सेवाग्राहीको २ वैशाखका दिन भिड थियो । मास्क प्रयोग गर्नेको संख्या भने न्यून थियो ।...

पाँचथरमा साहित्यिक बहस

पाँचथर । कला र साहित्यको उर्वरभूमि पाँचथर सदरमुकाम फिदिममा दुई दिनसम्म साहित्यमाथि बहस भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा नौलो साहित्य बिहान समाज...

ट्रेन्डिङ

प्रहरीको भीडन्तमा लागुऔषध कारोबारीको मृत्यु

जनकपुर । महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका –७ सहसौलामा गए राति लागुऔषध कारोबारीसँग प्रहरीको भीडन्त हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामगोपालपुर...

नवलपरासीमा ट्याक्टर दुर्घटना, चारको मृत्यु, आठ घाइते

नवलपरासी । पूर्वी नवलपरासीको बुलिङटार गाउँपालिका ३ छरछरेमा भएको ट्याक्टर दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । मंगलबार...

कोरोना त्रास : वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने

काठमाडौँ । कोभिड–१९ (कोरोना भाइरस) को सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि वडा र विद्यालय तहमा स्वयंसेवक परिचालन गरिने भएको छ । सङ्क्रमण भित्रिन नदिन...

एचआइभी/एड्सले तीन दिनको विचमा बा आमाको निधन, १६ विर्षया छोरीको अवस्था गम्भिर

सप्तरी, राजविराज । नौं वर्षअघि बाआमाको एचआइभी एड्सबाट मृत्यु हुँदा उनका सन्तानमा पनि सोही संक्रमण देखिन्छकै भन्ने आशंका मात्रै थियो । राजविराज १ चनौरा...

यस्तो छ आजको मौसमी अवस्था

काठमाडौं । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले बिहीबार देशभर आंशिकदेखि सामान्य बदली रही देशको धेरैजसो स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना...

कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु

चितवन मेडिकल कलेजमा उपचाररत कोरोना सङ्क्रमणबाट दुई वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा एक चितवनका र अर्का रुपन्देहीका छन् । अस्पतालका अनुसार रत्ननगर नगरपालिका–९...

इलाममा थप एक जनामा कोरोना पुष्टि

इलाम । इलाममा थप एक जनामा कोरोना पुष्टि भएको छ । माइ नगरपालिका वडा नं. ३ का २७ वर्षीय एक व्यक्तिमा कोरोना पुष्टि भएको...

नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण

नेपालगञ्ज । नेपालगञ्जमा थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा परीक्षण गर्दा १६ वर्षका किशोरमा कोरोना संक्रमण पुष्टि भएको...

विदुर र राममणिलाई पत्रकारिता पुरस्कार

काठमाडौं । विगत दुई दशकदेखि चलचित्र पत्रकार संघले ७ जेठलाई चलचित्र पत्रकारिता दिवसको रूपमा मनाउँदै आएको छ । विगतमा यसै दिन प्रदान गरिँदै आएको...

सर्लाहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

सर्लाही । सर्लाहीमा कोरोना भाईरस संक्रमण बाट फेरी थप एक जनाको महिलाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका वडा नं. १२ घर भै लालबन्दी...

स्थलगत रिपोर्ट : आफ्नो छोराको शव अर्कैले दाहसंस्कार गरेपछि…

गलकोट । जिल्लाको ढोरपाटन नगरपालिका–९ मा यही भदौ १७ गते आएको बाढीले ठूलोमात्रामा जनधनको क्षति पुर्याएको छ । रातको समयमा बाढी आउँदा सुतेका स्थानीयवासीसँगै ढोरपाटनका...

चितवनमा कोरोना संक्रमित पुरुषको मृत्यु

भरतपुर । चितवनमा एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)