सांसद प्रभु साहको चालकलाई कोरोना पोजेटिभ

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको एकजना चालकलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

आइतबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा उनको रिपोर्ट कोरोना पोजेटिभ आएको हो । नेकपा प्रदेश २ का अध्यक्ष समेत रहेका पुर्वमन्त्री साहको सम्पूर्ण सचिवालयको पिसिआर टेस्ट गर्दा एक जना चालकमा कोरोना देखिएको उनका स्वकीय सचिव विजय यादवले बताए ।

रौतहट घर भई काठमाडौमा बस्दै आएका २५ वर्षीय उनी अहिले होम आईसोलेसमा रहेको र उनको स्वास्थ्य स्थिति सामान्य रहेको यादवले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 209 times, 1 visits today)

Ads Space Available

अन्य समाचार पनि पढ्नुहोस्

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् राप्रपाले जितेका स्थान, कुन-कुन पालिकामा अग्रता ? (सूचीसहित)