Friday, December 4, 2020
Home प्रदेश प्रदेश १ निर्माणाधीन हाईड्रोमा स्थानीयको अवरोध, आयोजनामा कालो झन्डा

निर्माणाधीन हाईड्रोमा स्थानीयको अवरोध, आयोजनामा कालो झन्डा

इलाम । सन्दकपुर गाउँपालिका र माईजोगमाई गाउँपालिकाको माइखोलामा निर्माणाधीन सुपरमाई ‘ए’ सगरमाथा हाइड्रो प्रोजेक्टले समाह खोला र इङ्गला खोलाको पानी परियोजनामा मिसाउन संरचना निर्माण थालेपछि स्थानीयले अवरोध गरेका छन् । ९.६ मेघावाट क्षमताको आयोजनामा अन्य श्रोतको पानी मिसानउन लागिएको भन्दै स्थानीय संघर्ष समिति बनाएरै आन्दोलनमा उत्रिएका छन् ।

परियोजनाको मुुख्य पानीको श्रोत माइखोला मात्रै भएको भन्दै माइखोला आसपासबाट बग्ने इङला खोला र समाह खोलाको पानी प्रयोग गर्न नदिने भन्दै स्थानीयले आन्दोलन थालेका हुन् । स्थानीयको अवरोधपछि परियोजनामा समाह खोला र इङ्गला खोलाबाट पानी ल्याउनका बनाउन लागिएको संरचनाको काम रोकिएको छ । स्थानीयले कालोझाण्डा गाड्दै काम बन्द गराएका हुन्, भोलिपल्ट फेरि काम शुरु भएपछि भेला भएका स्थानीयले आयोजनाको काम बन्द गराएका हुन् ।

आन्दोलनमा उत्रिएका स्थानीयले सुपरमाई हाइड्रो प्रोजेक्टसंग वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदन र विद्युत खरिद सम्झौता माग गर्दा नपाएको गुनासो गरेका छन् । संघर्ष समितिका सहसंयोजक कुशबहादुर थेवेले भने, ‘हामीले परियोजनाका प्रवन्द निर्देशक कृष्ण न्यौपानेलाई निवेदननै दिएर प्रतिवेदनहरु मागेका थियौ, शुरुमा उहाँले दिन्छौ भनुभयो तर पछि फलो गर्दा बोडको बैठकले नदिने निर्णय ग¥यो भन्ने जवाफ पाइयो ।’

इङला र समाह खोलाको पानी परियोजनामा मिसाउँदा सयौ रोपनी जमिन बाझो हुने स्थानीय बताउँछन् । ‘यी दुई खोलाको पानी सयवटा भन्दा धेरै कुलोहरुबाट पानी लगेर सिचाई हुने गरेको छ’, स्थानीय धनबहादुर तिवारीले भने, ‘७० मुरी बिऊको धान खेती हुने ठाउँ बाझै पल्टिन्छ, अलैचिमा पनि पानी लगाउँन पाइदैन ।’

यो पनि पढ्नुहोस   पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

जलविद्युत आयोजनाले अन्य दुई खोलाको पानी माइखोलामा मिसाउने गरी संरचना बनाउन थालेपछि एउटा सिचाई आयोजनानै रद्ध भएको माइजोगमाई ६ का दिपेश सोङमीले बताए । उनले भने ‘खोलामा पानीनै नहुने भएपछि यहाँ बन्न लागेको माइखोला रुल्लुक सिचाई आयोजनानै कोल्याप्स भयो । दुईवटा खोलाको पानी समेत आयोजनामा मिसाएपछि त्यस क्षेत्रमा रहेको घाट र धार्मिक स्थलपनि संकटमा पर्ने भएकाले माइखोलामा निर्माणाधिन आयोजनामा अरु खोलाको पानी मिसानउ नहुने स्थानीय बताउँछन् ।

स्थानीयले सुपरमाई हाइड्रो प्रोजेक्टका लागि बनाइएको क्यानलका कारणले धेरै ठाउँ पहिरो गएको र कतिपय मान्छेको बासै उठ्ने अवस्था भएको कारण संघर्ष समितिका हुकुमलाल थेवेले बताए । उनले भने, ‘पाँच किलोलिमटर जति क्यालनको धेरै ठाउँमा पहिरो गएको छ, हामीले कुरा गर्दा आयोजनाले आलटालमात्रै गर्छ ।’ आन्दोलनरत स्थानीयले सुपरमाई हाइड्रो प्रोजेक्टले सामाजिक उत्तरदायित्वको रकम पारदर्शी रुपमा खर्च नगरेको भन्दै सामाजिक उत्तरदायित्वमा गरेको खर्च सार्वजनिक गर्न आग्रह गरेको थेवेले बताए ।

संघर्ष समितिका प्रकाश भट्टराईले सामाजिक उत्तरदायित्व अन्तर्गतको रकम कहाँ कसरी खर्च भयो त्यसलाई सार्वजनिक गर्नुपर्ने बताए ।’ उनले भने, ‘कति रकम कहाँ कसरी खर्च भयो भनेर हामीलाई छर्लङ्ग देखाउनुपर्छ, त्यो रकम अनियमित रुपमा खर्च भएको छ भन्ने हामीलाई लागेको छ ।’ अर्को खोलाको पानी मिसाउन नदिने भन्दै आन्दोलन थालेपछि आयोजनाले प्रहरी प्रशासन लगाएर थर्काउने प्रयत्न गरेको आन्दोलनरत स्थानीयले बताएका छन् ।

(Visited 76 times, 1 visits today)
Loading comments...

आजको समाचार

१० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ

बैतडी । १० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर...

एनसेल अफर : १७ रूपैयाँमा ६० मिनेट कुरा गर्न पाइने

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आफ्ना प्रिपेड ग्राहकका लागि २ वटा नयाँ भ्वाइस प्याक ल्याएको छ । यसअन्तर्गत ग्राहकले अझै सुलभ दरमा आफ्ना साथीभाइ...

सम्पादकीय : सहुलियत ऋण सदुपयोगको प्रश्न

जनजीविकालाई सरल, सहज र सामान्यीकरण गर्नका लागि सरकारले कृषि, पशुपालन, उद्यमशीलता, उद्योग र यस्तै स्थानीय स्वरोजगारका कुराहरूमा वार्षिक २ प्रतिशत ब्याज लिनेगरी सहुलियत ऋण...

बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी...

नेकपा विवाद : अध्यक्षद्धय ओली र दाहाल बीच सम्वाद हुनै छोडयो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढदै गईरहेका बेला दुई अध्यक्षका बीचमा सम्बाद हुन छोडेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी...

साताका लोकप्रिय समाचार

भु माफियाको नाममा रहेको १ सय २२ बिगाह जमिन सरकारको नाममा फिर्ता

रौतहट । लामो समय देखी भु माफियाले कब्जा गरेको १ सय २२ बिगाहा जमिन नेपाल सरकारको नाममा फिर्ता भएको छ । रौतहटको गुजरा नगरपालिका...

बलात्कार गरे, एकतोला सुन दिने तमासुक बनाए अनि धम्क्याए

बैतडी । बैतडीको सिगासमा ६ महिना अघि एकजना युवतिलाई स्थानिय युवाले बलत्कार गरे । किसोरीले घरका मान्छेलाई आफु बलात्कृत भएको जानकारी गराइन् । घटना गाउँको...

चेल्सी र टोटनह्याम बराबरी, युनाईटेडको जीत

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको लण्डन...

महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकाल निर्वाचित भएका छन् । निजी क्षेत्रको सबैभन्दा ठूलो संस्था नेपाल उद्योग वाणिज्य महासंघको २०...

भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमित घटे

काठमाडौं । कोरोना संक्रमण पुष्टि भइ भेन्टिलेटर र आईसीयूमा उपचाररत संक्रमित संख्या घट्दै गएको छ । गत मंगलबार ४ सय ५० संक्रमित आईसीयू र...

ट्रेन्डिङ

  उपचारको क्रममा निधन भएकी महिलामा कोरोना आशंका, परिवारका सदस्य क्वारेन्टाइनमा

सिरहा । सिरहाको लहान नगरपालिका स्थित सप्तऋषि अस्पतालमा उपचारको क्रममा एक महिलाको  सोमबार निधन भएको छ । कोरोना संक्रमणका कारण निधन भएको आशंका गर्दै...

श्रीमतिले श्रीमानबिरुद्ध बलात्कार गरे भन्दै उजुरी गरेपछि…

काठमाडौं । बाँसगढी नगरपालिका –९ माछागढ बस्ने ४४ वर्षीय पुरुषलाई पक्राउ परेका छन् । उनको पक्राउ पर्नुको कारण बनेको छ , श्रीमतिलाई बलात्कार । उनकी...

आमा- बुबाको अनुहार हेर्ने, पिउलीको सपना अधुरै

बझाङ । साईपाल गाँउपालिका वडा नम्बर ४, की पिउली कुमारी रोकाया अहिले १४ बर्ष लागिन् । उनी एक बर्षको हुँदा...

बायर्नको सानदार जित

म्युनिख । डेब्यु खेलमै क्यामरुनी फरवार्ड इरिक म्याक्सिम चुपो मोटिङले दुई गोल र अर्काे गोलमा पनि सहभागी भएपछि बायर्न म्युनिखले डीएफबी पोकलको पहिलो राउन्डमा...

ट्याक्टरको ठक्करबाट तुलसीपुरमा एक जनाको मृत्यु

तुलसीपुर । ट्याक्टरले मोटरसाईकलाई ठक्कर दिदा तुलसीपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपरासीको रामग्राम नगरपालिका–१४ निबासी २७ बर्षका जीतेन्द्र चौधरी रहेको...

बाँस्कोटामाथिको मुद्दा तामेलीमा राख्ने अख्तियारको तयारी

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा ७० करोड रुपैयाँ घुस प्रकरणको आरोप लागेका तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई मुद्दा चलाउन...

काठमाडौँ महानगरपालिकामा ५ हजार कोरोना संक्रमित

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ८८६ रहेको छ । हाल सङ्क्रमित भएकामध्ये एक हजार २६२ जना निको भएका छन् भने...

नेकपा विवाद र संकट

‘महाशक्ति’ मानिने संयुक्त राज्य अमेरिकामा ४६औं राष्ट्रपतिका लागि हालै सम्पन्न निर्वाचनमा जो बाइडेन विजयी भएका छन् । यससँगै उनका प्रतिस्पर्धी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

प्रहरी समायोजनको प्रारम्भिक काम सुरु

काठमाडौं । नेपाल प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) प्रतिवेदन पास भएलगत्तै गृह मन्त्रालयले समायोजनको काम अघि बढाएको छ । गृह मन्त्रालयले नेपाल प्रहरी...

नेकपा विवाद : अध्यक्षद्धय ओली र दाहाल बीच सम्वाद हुनै छोडयो

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद बढदै गईरहेका बेला दुई अध्यक्षका बीचमा सम्बाद हुन छोडेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी...

बालिकाको बलात्कारपछि हत्या गरेका किशोर प्रहरीलाई छलेर फरार

धनगढी। बझाङमा तीन महिनाअघि एक १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको अभियोगमा कारागार चलान भएका ब्यक्ति फरार भएका छन् । गत असोजमा जिल्लाको मष्टा गाउँपालिकाकी...

कसरी ल्याइँदै छ नेपालमा कोरोनाविरुद्धको खोप ?

काठमाडौं । सरकारले कोरोनाविरुद्धको खोप ल्याउन तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोप ल्याउन द्रुत प्रतिकार्य योजना बनाएको हो । द्रुतकार्य...

भर्खरै

उदयपुरको सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ५ जना घाइते

उदयपुर । उदयपुरको कटारी नगरपालिका– ८ मर्जेतपुरस्थित भान्टारीमा रहेको सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति अज्ञात समुहले शक्तिशाली बम विस्फोट गराएको छ ।...

१० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ

बैतडी । १० किलो चरेशसहित बैतडीमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका वडा नम्बर ९ बस्ने ३० वर्षीय मानबहादुर...

पत्रकारमाथि आक्रमण गर्ने मालपोतका कर्मचारी पक्राउ

दमक । पत्रकारमाथि आक्रमण गर्ने झापाको दमकस्थित मालपोत कार्यालयका कर्मचारी इन्द्र राजवंशी पक्राउ परेका छन् । खरिदार राजवंशीलाई पीडितको उजुरीपछि आवश्यक अनुसन्धानका लागि आज...

फेसबुकबाट शुरु भएको मायाले घर न घाटको बनायो

कञ्चनपुर । फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोचेकी थिइनन् । सामाजिक सञ्जाल...

धेरै पढिएका

मौलापुरसहित रौतहटमा एकैसाथ ५ अस्पताल शिलान्यास

गौर । रौतहटको विभिन्न स्थानीय तहहरूमा एकैसाथ ५ वटा अस्पतालको शिलान्यास भएको छ । छनोट भएका ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि...

कैलालीमा मापदण्डविपरित क्रसर उद्योग सञ्चालन

कैलाली । कैलालीमा अधिकांस क्रसर उद्योगहरू मापदण्ड पुरा नगरिकनै सञ्चालन गरिएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार जिल्लामा रहेका क्रसर उद्योगहरूले सरकारले परिमार्जन...

सिन्धुपाल्चोकको विपदग्रस्त क्षेत्रको भौगर्भिक अध्ययन

सिन्धुपाल्चोक । ३९ जनाको एकै चिहान भएको जुगल गाउँपालिकाको लिदीलगायतका जोखिम बस्तीहरुको भौगर्भिक अध्ययनका लागि पुगेको विज्ञहरुको टोली स्थलगत अध्ययन गरी फर्किएको छ ।...

संस्कृतिको साम्राज्य हारेको छैन : मन्त्री अर्याल

ललितपुर । भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले संस्कृतिको साम्राज्य नहारेको बताएकी छन् । साझा प्रकाशनको ५७ औं स्थापना दिवसको सन्दर्भमा...

ई-पेपर

छुटाउनुभयो कि?

यो पनि पढ्नुहोस   उदयपुरको सौर्य सिमेन्ट खानीमा बम विस्फोट, ५ जना घाइते

बार्सिलोनालाई जरिवाना

(Visited 90 times, 1 visits today)