Thursday, April 22, 2021
Home प्रदेश प्रदेश ३ थप २९३३ जनामा कोरोना पुष्टि, ३१५० जना संक्रमणमुक्त

थप २९३३ जनामा कोरोना पुष्टि, ३१५० जना संक्रमणमुक्त

,

काठमाडौं । देशभरमा आज २ हजार ९३३ जना कोरोना सङ्क्रमित थपिएका छन् भने ३ हजार १५० सङ्क्रमणमुक्त भएका छन् ।

आजसम्म एक लाख ३७ हजार ९९२ सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल देशधर सक्रिय सङ्क्रमितको सङ्ख्या ३७ हजार ५२४ पुगेको मन्त्रालयले जनाएको छ ।

देशभर हालसम्म सङ्क्रमितको सङ्ख्या एक लाख ७६ हजार ५०० पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १३ हजार ४४६ नमूना परीक्षण भएको थियो । क्वारेन्टिनमा रहेकाको सङ्ख्या २ हजार ११९ छ ।

(Visited 80 times, 1 visits today)
Loading comments...

आजको समाचार

धनकुटामा बस दुर्घटना हुँदा ६ जना घाइते

धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थित चारखोले गोलाइमा बिहिबार दिउँसो यात्रुबाहक बस दुर्घटना हुँदा छ जना घाइते भएका छन् । विराटनगरबाट धनकुटाको जितपुर जाँदै...

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य

काठमाडाैं ।  त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

विद्यार्थीमा कोरोना संक्रमण भएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

साताका लोकप्रिय समाचार

ह्यास फोटो नेपालमा बारपाक

काठमाडौं । नेपाल पर्यटन बोर्डले नियमित रूपमा आयोजना गर्ने गरेको फोटो नेपाल प्रदर्शनी यसपटक बारपारका फोटाको अनलाइन प्रदर्शनी हुने भएको छ । २०७२ सालको...

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

२३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको...

बिरामी बोक्ने एम्बुलेन्समा गाँजा र रक्सि भेटियो

धनकुटा । बिरामी बोक्ने आकस्मिक साधन भएकाले एम्बुलेन्स सडकमा विना रोकछेक निर्वाध सञ्चालन हुन्छन् । बन्द हड्तालदेखि जुनसुकै अवस्थामा पनि निर्वाध सञ्चालन हुँने एम्बुलेन्स...

भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

नयाँदिल्ली । भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३...

ट्रेन्डिङ

‘सांसद विकास कोष र दसैं भत्ता खारेज गरौं’

कठमाडौं । प्रमुख प्रतिपक्षी दल नेफाली कांग्रेसले सांसद विकास कोष, दसैं भत्ता लगायत खारेज गरेर जनताको जीवन जोगाउनेतर्फ लगानी बढाउन सरकारलाई आग्रह गरेको छ...

सिन्धुपाल्चोकको फुल्पिङमा पहिरोले दुई घर बगायो, पाँच बेपत्ता

सिन्धुपाल्चोक । गएराति परेको अविरल वर्षाका कारण खसेको पहिरोमा परी सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका–४ फुल्पिङकट्टीको माथिल्लो भेगमा दुई घर बगेको छ भने पाँच जना बेपत्ता...

भारतको गोवामा एक नेपालीको मृत्यु

गाेवा । गएकाे डिसेम्बरमा रोजगारीका सिलसिलामा भारत‍ गएका दाङ बबई गाउपालिका वाडा नं ४ सुन्दरखाल निवासी वर्ष ३४ का कविराज नेपालीको मृत्यु भएकाे छ...

रोल्पा नेर्पा निवासी सन्देश थापाको दुर्घटनामा निधन

रोल्पा । त्रिवेणी ५ नेर्पा निवासी २६ वर्षीया सन्देश थापाको मङगलबार राती सडक दुर्घटनामा परी ज्यान गएको छ । साँझ साढे ८ बजेतिर आफैले...

सांसद साहको घोषणा बमोजिम पुजारी हत्या भएको स्थानमा बन्ने मन्दिरको डीपीआर तयार

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा सांसद प्रभु साहको घोषणाबमोजिम पुजारी श्रीराम साहको हत्या गरिएको स्थानमा बन्ने मन्दिरको डीपीआर तयार भएको...

त्रिविको ‘गोल्डमेडल’ किन्ने वकिललाई १४ महिना कैद

काठमाडौं । विशेष अदालतले घूस खुवाएर त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर परीक्षामा उत्कृष्ट अंक पाएका विद्यार्थी र त्यसमा संलग्न कर्मचारीलाई कैद र जरिमाना हुने फैसला सुनाएको...

जोशीका विषयमा आएका समाचारमा काउन्सिलको गम्भीर ध्यानाकर्षण

काठमाडौँ । प्रेस काउन्सिल नेपालले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशी विषयमा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काउन्सिलले बुधवार एक विज्ञप्ति...

दाहाल–नेपाल समुहको शक्ति प्रदर्शन (फाेटाेफिचर)

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन सुरु भएको छ । माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निस्किएका छन् । ती...

कांग्रेसको निश्कर्ष : संविधान संशोधनका पक्षमा मतदान

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टी भित्र बढ्दो किचलोबीच संविधान संशोधनका पक्षमा मतदान गर्ने निर्णय गरेको छ । शनिबार राति अबेर सम्पन्न केन्द्रिय...

१० अर्ब कहाँ गयो ? : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले कोरोना नियन्त्रणका लागि खर्च गरेको भनेको १० अर्ब रुपैयाँको पारदर्शितामाथि प्रश्न उठाएको छ । केन्द्रीय समितिको...

कुखुरा चोरको आरोपमा बावु–छोराको कुटपिटबाट युवकको मृत्यु

दाङ । दाङको देउखुरीमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुखुरा चोर्न खोजेको आरोपमा राप्ती गाउँपालिका वडा नम्बर ३ नयाँ बस्ती निवासी १८...

थप १३३ जनामा कोरोना संक्रमण पुष्टि, एक जनाको मृत्यु

काठमाडौँ । देशभरमा आज थप १३३ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)