Tuesday, December 1, 2020
Home प्रदेश प्रदेश ३ एनआरएनएद्वारा १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

एनआरएनएद्वारा १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा। बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गरे ।

स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गरे। कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीहरुले ठूलो योगदान पु-याएको भन्दै मन्त्री रावतले भने, ‘यो पुन्य कार्यमा एनआरएनएलाई सरकार सहयोग गर्न तयार छ ।’ मन्त्री रावतले नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकता रहेको बताउदै कोरोना महामारीकाबिरुद्ध एकजुट हुन आग्रह गरे ।

हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए उपाध्यक्ष डा. केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भए देखिनै विदेशमा रहेका नेपालीहरुले स्वास्थ्य सम्वन्धी सामग्री सहयोग गरेको चर्चा गरे । विदेशमा नेपालीको अवस्था र उनीहरुले भोगिरहेको समास्याबारे प्रष्ट पार्दै उनले करिब १ करोड २० लाख रुपैयाँका ती स्वास्थ्य सम्वन्धी सामग्री जुटाउन सहयोग गर्ने जापानवासी नेपालीप्रति आभार व्यक्त गरे ।

यो पनि पढ्नुहोस   स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा स्रोतको कमी हुँदैन : अर्थमन्त्री पौडेल

कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्य सम्वन्धी सामग्री नेपाललाई जुटाउन सकेकोमा प्रसन्नता प्रकट गरे। थापाले यसअघि जापान सरकारले गरेको प्रतिबद्धता अनुसार थप स्वास्थ्य सम्वन्धी सामग्री नेपाल भित्राउन पहल गरिने जानकारी दिए। यसअघि थापाकै पहलमा संघले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।

सामग्री हस्तान्तरण कार्यक्रममा स्वस्थ्य सेवा विभागका कार्यकारी निर्देशक दिपेन्द्ररमण सिंह, गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश रानालगायतको उपस्थिती थियो ।

(Visited 47 times, 1 visits today)
Loading comments...

आजको समाचार

सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्न चीन प्रतिबद्ध

काठमाडौं । नेपाल भ्रमणमा रहेका चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री जनरल वेइ फेङ्हेले सैन्य सहयोग र द्विपक्षीय समझदारी कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन् ।...

ध्रुव बिस्को ‘झन झन माया’ सार्वजनिक

काठमाडौं । गायक ध्रुव बिस्को नयाँ गीत सार्वजनिक भएको छ । सार्वजनिक ‘झन झन माया’ बोलको गीतमा कृष्ण केसीको शब्द तथा गायक बिस्कोको संगीत...

हेलिकप्टरबाट सुत्केरीको उद्धार

भोजपुर । बर्थिङ सेन्टरमा सुत्केरी भएपछि अत्याधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गएराती शिशु जन्माएकी भोजपुर नगरपालिका–...

धादिङमा चार महिनामा एक अर्ब रेमिट्यान्स

धादिङ ।  धादिङ जिल्लामा चार महिनाको अवधिमा एउटै कम्पनीमार्फत रु एक अर्बको रेमिट्यान्स (विप्रेषण) भित्रिएको छ । चालु वर्ष २०७७/०७८ को साउनदेखि कात्तिक मसान्तसम्ममा...

थप १ हजार ४७४ जना कोरोना संक्रमित पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९...

साताका लोकप्रिय समाचार

दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन

बैतडी । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले...

सप्तरीमा दर्ता भएका १ सय ३६ उद्योग खारेजी

सप्तरी । सप्तरीमा दर्ता रहेका ९ हजार १ सय २७ उद्योग मध्ये १ सय ३६ वटा उद्योग खारेजीमा परेका छन् । छैठौं उद्योग दिवसको...

बागलुङमा ३८ वटा अबैध बन्दुक बरामद

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले जिल्लाको विभिन्न स्थानबाट प्रहरीले ३८ थान अवैध भरुवा बन्दुक बरामद गरको छ । कात्तिक अन्तिम सातादेखि अवैद्य बन्दुक...

कोरोनाले विवाह रोकिएका बलिउड सेलिब्रेटी

मुम्बई । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट सन् २०२० मै विवाह गर्ने तयारीमा थिए । आफ्नो छोरा रणवीरको विवाह हेर्ने बुबा...

स्थानीय सरकारको उपस्थिति भौतिक रूपमा देखिँदै

चुरे (मकवानपुर) । लामो समय स्थानीय जनप्रतिनिधिविहीन रहेको अवस्थामा ग्रामीण क्षेत्रको विकास ठप्प रह्यो । जनप्रतिनिधि निर्वाचित भएर आएपछिको केही समय विधि तथा नीति...

ट्रेन्डिङ

हे नेकपाका महामानव ! सकिने कि मिल्ने ?

हे सत्तारूढ दल नेकपाका महामानव हो ! कोरोनाको भयानक संकटले जनता त्राहिमाम् छन् । विनाशकारी भूकम्पका कारण जनताको मनमा लागेका घाउका खाटाहरू पूर्ण रूपमा...

प्रधानमन्त्री ज्यु तपाई राजीनामा दिएर आराम गर्नुस् : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिएर स्वास्थ्यलाभ गर्न सुझाब दिएका छन् । संघिय संसदको छैटौ अधिवेशनको सम्बोधनको क्रममा...

पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमतिको निधन

काठमाडौं । पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराकी श्रीमति सीता महराको निधन भएको छ । उनको उपचारको क्रममा काठमाडौंमा निधन भएको उनको प्रेस...

संकट समाधान गर्न रातदिन फिल्डमै छौं : जनकराज दाहाल

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल दिनरात नभनी कार्यक्षेत्र खटिएकाे बताउछन् । एक वर्षे कार्यकालमा देशकै राजधानीमा सुधारमा धेरै काम भएकाे उनकाे दावी छ...

सिपीएलमा सन्दीपको मूल्य १ करोड ५६ लाख रुपैयाँ

काठमाडौं । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० को खेलाडी ड्राफ्टमा १ करोड ५६ लाख रुपैयाँमा अनुबन्धित भएका छन्...

३ महिनाभित्र जनकपुर–जयनगर रेल्वे सेवा संचालनमा आउँछ : मन्त्री नेम्वाङ

जनकपुरधाम । जनकपुर–जयनगर रेल सेवा संचालन अझै अनिश्चित बनेको छ । लिक मर्मत सम्भार, रेल्वे इन्जिन, बोगीलगायत जनशक्ती व्यवस्थापन गर्न समय लागेको हो ।...

कालीकोटमा वडा अध्यक्ष रंगेहात पक्राउ

कालिकोट । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका–७ का वडाध्यक्ष दलबहादुर विश्वकर्मालाई (प्रकाश) आपत्तीजनक अवस्थामा स्थानियले रंगेहात पक्राउ गरेका छन् । अत्याधिक मदिरा सेवन गरेका अध्यक्ष...

निर्देशक प्रदीप र गायिका मेलिना वर्ष व्यक्ति

काठमाडौं । फिल्मी क्षेत्रका वर्ष व्यक्तिका रूपमा यसपटक पुरुषतर्फ जात्रा, शत्रुगते र जात्रैजात्रासहित तीन हिट फिल्मका निर्देशक प्रदीप भट्टराई र गायिका मेलिना राई वर्ष...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बीर अस्पताल अगाडीको ढलपोखरीले महानगरको इज्जत जाँदैन ? (फोटोफिचर)

काठमाडौं । नेपालकै जेठो अस्पताल बीर अस्पतालको मुख्य गेटवाहिर सडकमा पानीको आहाल (ढलपोखरी) जमेको एक महिना पुग्न लाग्यो । सडकमा फोहोरको पोखरी वनेको दृष्य सामान्य...

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था जटिल...

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौँ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य...

थप १ हजार ४७४ जना कोरोना संक्रमित पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९...

भर्खरै

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

आर्थिक सुशासनलाई कमजोर हुन नदेऊ

‘म पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिने छैन’ भन्ने वर्तमान सरकारको मुख्य नारा थियो । प्रधानमन्त्री ओलीले आर्थिक सुशासनका लागि आफ्ना मन्त्रीहरूलाई...

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

घरको इज्जत फाली भन्दै छोरीको हत्या गर्ने बाबु आमा पक्राउ

रौतहट । छोरीको हत्या गरेको आरोपमा बाबु आमा पक्राउ परेका छन् । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता...

धेरै पढिएका

बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्दा तीन बेपत्ता

चितवन ।  प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन्...

सुवासलाई एसकेआईएफको सम्मान

काठमाडौं । नेपाल सोतोकान कराते संघ (एसकेआईएफ)ले आफ्ना पदक विजेता खेलाडी सुवास घतानेलाई आइतबार नगदसहित सम्मान गरेको छ ।
यो पनि पढ्नुहोस   मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता : मन्त्री जम्कटेल
कोरोना भाइरस (कोभिड–१९)को अवधिमा भएका राष्ट्रिय...

दुई देशबीचको समस्या समाधान गर्न भारत सकारात्मक

काठमाडौं । नेपाल र भारतको विदेश सचिवस्तरीय बैठक दुई देशबीच देखिएको समस्या समाधान गर्ने विषयमा केन्द्रित भएको छ । नेपालका परराष्ट्र सचिव भरतराज पौड्यालको...

इलाम फाकफोकथुममा मंसिर १४ बाट विद्यालय खुल्ने

इलाम । इलामको फाकफोकथुम गाउँपालिकाले मंसिर १४ गतेबाट विद्यालय सञ्चालन गर्ने भएको छ । कोरोना संक्रमणको कारण गत चैत्र ११ गतेबाट बन्द रहेका विद्यालय...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)