दाउरा काट्न गएका थापा रुखले च्यापिएको अवस्थामा मृत फेला

सांकेतिक तस्वीर

नहुँ । जिल्लाको बन्दिपुर गाँउपालिका(५ मा रुखले च्यापिएर एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही स्थानका २८ बर्षीया सुरेश थापा रहेका छन् । छिमेकी सोममाया थापाको दाउरा काट्न खेतलारपर्म तिर्न गएका थापाको रुख काटेर भाग्दा भाग्दै सोही रुखले किचेर मृत्यु भएको थियो ।

रुखमा च्यापिएको अवस्थामा देखेपछि घर धनी सोममाया थापा अचेत अवस्थामा बेहोस भए लगत्तै
जिल्ला स्थित डुम्रेको मोति मेडिकल हलमा उपचारका लागि लगिएको थियो भने मृत्यु भएका थापाको पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ।

तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)

epaper

ताजा समाचार

विद्यार्थीलाई अनिवार्य ४५ प्रतिशत गाडी भाडा छुट दिन सरकारको निर्देशन