Wednesday, March 3, 2021
Home प्रदेश प्रदेश ३ माथिल्लो तामाकोशी आयोजनाको काममा ढिलाइ, लागत ७५ अर्ब माथि

माथिल्लो तामाकोशी आयोजनाको काममा ढिलाइ, लागत ७५ अर्ब माथि

दोलखा । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनामा कार्यरत कर्मचारीको कारण असार मसान्तसम्म पनि विद्युत् उत्पादन गर्ने लक्ष्य पूरा नहुने देखिएको छ । राष्ट्रिय गौरवको ४५६ मेगावाट क्षमताको आयोजना जति लम्ब्याउँदै गयो त्यति आफुुलाई आर्थिक रुपमा फाइदा हुने कारण आयोजनाले यो समस्या पटक पटक झेल्दै आएको हो ।

तिन बर्ष अघिदेखि सर्बसाधरण नागरिकलाई ढाँट्दै प्रत्येक बर्षको असार मसान्तमा पुरा हुन्छ भन्दै आफ्नो जागिर लम्ब्याउने खेतीमा कर्मचारीहरु लागेको नागरिक समाजका अगुवाहरुकोले आरोप लगाएका छन् । यस पटक पनि २०७७ असार मसान्तमा बिद्युत उत्पादन हुन्छ भन्ने ढाँट्को खेती गरिरहेको नागरिक अगुवा भविन्द्र कार्की भर्ने जनताले बुझाएको राजस्वको उपहास गर्दे तामाकोशी जलबिद्युत आयोजनालाई केही कर्मचारीले ठगी खाने भाँडो बनाएका छन् ।’

उनले भने जनताले खाई नखाई जमेर्ना गरेको शेयर रकमको समेत वेवस्था गरिएको छ । आयोजनाको कठिन काम मानिएको तल्लो भर्टिकल साफ्ट तथा माथिल्लो भर्टिकल साफ्टमा पेन स्टक जडानमा भएको ढिलाइ भईरहेको छ । यता दोलखाली जनताले नबुझेर आफुहरुलाई आरोप लगाएको र यो आरोप सत्य नभएको माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपानेले दाबी गरे । उनी भन्छन्, ‘पटक पटक जनतालाई ढाँटे पनि कुनै बाधा ब्यबधान नआए २०७७ असार मसान्त भित्र बिद्युत उत्पादन हुन्छ । उनले दाबाका साथ भर्ने बैशाख महिना भित्र पेन स्टक जडानमा गरिसक्ने छौ । ’

आयोजनाको स्थलगत अनुगन गर्दा असार मसान्तसम्ममा परीक्षण उत्पादन गर्ने लक्ष्य पूरा नहुने देखिएको हो । गत असार १ बाट तल्लो भर्टिकल साफ्टमा तथा माथिल्लो भर्टिकल साफ्टमा असार १० बाट पेनस्टक जडान गर्न शुरु गरिएकोमा सात महिनाको अवधिमा जम्मा ३०० मिटरमात्र पेनस्टक जडान सम्पन्न हुनुले असार मसान्तसम्ममा परीक्षण उत्पादन शुरु हुने कुरा प्राविधिक र व्यवहारिक रुपमा पनि असम्भव देखिएको छ ।

यो पनि पढ्नुहोस   भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

आयोजनाको लागत ७५ अर्ब माथि पुग्ने प्रवक्ता न्यौपानेका अनुसार अहिलेसम्म आयोजना निर्माणमा करिब रू ५० अर्ब खर्च भइसकेको छ । डलरमा भएको मूल्य वृद्धि, ऋणको ब्याज, प्रशासनिक खर्च लगायतका कारण आयोजना पुरा हुँदा आयोजनाको लागत रू ७५ अर्बभन्दा केही बढी हुन सक्ने प्रवक्ता न्यौपानेले बताए । समग्रमा आयोजनाको प्रगति ९९ दशमलब ४ प्रतिशत पुगेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले बताएको छ । फागुन १२ गते सम्ममा ३७३ मिटरको तल्लो भर्टिकल साफ्टमा २२० मिटर र ३१० मिटरको माथिल्लो भर्टिकल साफ्टमा १३० मिटर पेनस्टक पाइप जडान भएको आयोजनाका प्रवक्ता न्यौपानेले जानकारी दिए ।

लट २ को हाइड्रो मेकानिकलको भारतीय ठेकेदार कम्पनी टेक्स म्याको रेल्वे इञ्जिनीयरिङले काममा ढिलाइ गरेपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजना, टेक्सम्याको र एन्द्रिजबीचमा त्रिपक्षीय सम्झौता भइ तल्लो भर्टिकल साफ्टमा पेनस्टक जडानको काम एन्द्रिजलाई दिइएको थियो भने माथिल्लो भर्टिकल साफ्टमा टेक्सम्याकोले नै पेनस्टक जडानको काम गरिरहेको प्रवक्ता न्यौपानेले बताए । सुरुङ तथा पेनस्टकको परीक्षण सफल गरि असार मसान्त सम्ममा विद्युत् गृहमा जडान गरिएका ६ युनिटमध्ये एक युनिटबाट परीक्षण उत्पादन सुरु गर्ने र बाँकी पाँचै वटामा गर्दा असोज महिना लाग्ने उनले दाबि गरे ।

(Visited 215 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

विप्लवसँग वार्ता गर्न सरकारले बनायो गृहमन्त्री नेतृत्वको टोली

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द समूहसँग वार्ता गर्न दुई सदस्यीय टोली गठन गरेको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन...

रियल मड्रिड अन्तिम आठ नजिक

मड्रिड । इटालियन क्लब एट्लान्टालाई पराजित गर्दै स्पेनिस जाइन्ट क्लब रियल मड्रिडले अन्तिम आठको बाटो बनाउन सजिलो बनाएको छ। युईएफए च्याम्पियन्स लिग अन्तर्गत अन्तिम...

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा...

औषधि विभागका अधिकृत रु दुई लाख घुससहित पक्राउ

इटहरी । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । आयोगको कार्यालय...

तेस्रो टेस्टः इग्ल्यिान्डविरुद्ध भारतको सजिलो जीत

अहमदावाद । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सजिलो जीत निकालेको छ । नरेन्द्र मोदी इन्टरनेशनल क्रिकेट मैदानमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले...

ट्रेन्डिङ

बर्दियाका भारतबाट आएका पुरुषमा कोरोना संक्रमण

राजापुर । बर्दियाको बढैयाताल गाउँपालिकाकामा एक जनामा कोरोना संक्रमण देखिएको छ । केही दिनअघि भारतबाट आएर बढैयाताल गाउँपालिका ६ मैनापोखरस्थित शारदा बहमुखी क्याम्पसको क्वारेन्टिनमा...

स्वर्णधारी मन्डे निरन्तर समाजसेवामा

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)का दोहोरो स्वर्णधारी करातेका मन्डेकाजी श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । हरेक दिन प्रशिक्षण र खेलका लागि भनेर...

रिक्साचालक बर्मा प्रहरी कार्यालय पुगे अनि ७ लाख फिर्ता दिए

राँझा । नेपालगञ्ज उपमहानगरपालिका–१४ निवासी रिक्साचालक देवराज बर्माले रिक्सामा छुटेको सात लाख ४० हजारसहितको झोला सम्बन्धित व्यक्तिलाई फिर्ता गरेका छन् । सोमबार भारतबाट घर...

कहिले सिक्लान् नैतिकताको पाठ

संधैं काममा जाँदा बाटोमा भेटिने गरेकी ती महिलालाई सम्झिरहन्छु, जसले केही महिनाअघि अत्यधिक मदिरा पिउने बानी भएका श्रीमान् गुमाइन् । दुवै जना...

नेपालमा लागूऔषध प्रयोगकर्ता बढे

काठमाडौं । गृह मन्त्रालयको सर्वेक्षणले मुलुकमा लागूऔषध प्रयोगकर्ताको संख्या दिनदिनै बढ्दो क्रममा रहेको देखाएको छ । गृह मन्त्रालयले केन्द्रीय तथ्यांक विभागसँगको सहकार्यमा गरेको सर्वेक्षणले २०६९ बाट...

टी-२० विश्वकप क्रिकेट तोकिएकै मितिमा

दिल्ली । आईसीसी टी २० विश्वकप क्रिकेट प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुनेछ । आईसीसीबाट अनुमति पाएसँगै भारतमा हुने विश्वकप सन् २०२१ को अक्टोबर देखि...

कोरोना महामारी, पर्यटन र सौराहाको सर्तकता

विश्वमा बेलाबेलामा आउने विभिन्न प्रकारका प्राकृतिक विपत्ति तथा महामारीले मानवजातिलाई आक्रान्त पार्दै आइरहेको छ । यस प्रकारका विपत्ति र महामारीको प्रकोपले लाखौंको जीउधनको क्षतिबाहेक...

शनिबार बस्ने नेकपा सचिवालय बैठक निष्कर्षमा पुग्ने

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठक हिजो निष्कर्षबिना सकिएको छ । बैठकमा एकले अर्कोलाई आरोप लगाए पनि बैठक सौहार्दपूर्ण रूपमा सम्पन्न...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रधानमन्त्रीको राजिनामा माग्नु अनैतिक : मन्त्री साह

काठमाडौ। नेपाल कम्युनिष्ट पार्टीका नेता तथा शहरी विकास मन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा माग्नु नै अनैतिक भएको बताएका छन् । एक टेलिभिजन...

ताप्लेजुङको दोभान बजारमा आगलागी, ४० बढी घर जले, नियन्त्रण प्रयास जारी

काठमाडौं । ताप्लेजुङको दोभान बजारमा आज आगलागी हुँदा कम्तीमा चालीस घर जलेका छन् । बिहान करिब ९ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि प्रयास...

नवलपरासीमा दुई वटा ट्रक ठोक्किँदा दुबै चालकको मृत्यु

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्कौलीमा गए राति दुईवटा ट्रक ठोक्किँदा दुइ जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका...

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएर पठाएको छ । आइओसीले आजदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको हो...

भर्खरै

बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्ध दिइने

काठमाडौं । झापा जिल्लाको बिएण्डसी शिक्षण अस्पताललाई सम्बन्धन दिने तयारी भएको प्रधानमन्त्री केपी शर्मा ओलीले बताए । उनले आज बिर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर हस्पिटलको उद्घाटन...

रोटरी र संचार जगतबीच सहकार्य आवश्यक

ललितपुर । समाजसेवाको पर्याय मात्र होइन, रोटरी क्लबले व्यक्तित्व र नेतृत्व विकासका लागि धेरै महत्वपूर्ण भूमिका खेलेको रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रक गभर्नर राजीव...

टिकटक बनाउन आएकी बहिनी बलात्कार गर्ने दाजु पक्राउ

लमजुङ । नाताले बहिनी पर्ने १२ वर्षीया किशोरीलाई जवर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले १९ बर्षीय युवालाई पक्राउ गरेको छ । बलात्कृत किशोरीको स्वास्थ्य परीक्षणका...

भोलिबाट केपी ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन्...

धेरै पढिएका

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

भारतीय फिल्ममा स्वस्तिमा अनुबन्धित

काठमाडौं । गत वर्ष चलचित्र बुलबुलबाट दक्षिण एसियाकी उत्कृष्ट नायिकाको अवार्ड पाएपछि अभिनतेत्री स्वस्तिमा खड्कालाई दक्षिण एसियामा चासो दिइयो । यिनै अभिनेत्री यतिबेला एक...

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

नेपालमा पहिलो राष्ट्रिय खाद्य बैक स्थापना

काठमाडौँ । नेपालमा पहिलो पटक राष्ट्रिय खाद्य बैक स्थापना भएको छ । ‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नारासाथ निजी क्षेत्रको...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)