Monday, January 25, 2021
Home प्रदेश प्रदेश १ टेम्के डाँडामा ‘भ्यू टावर’ बन्ने भएपछि स्थानीय हर्षित

टेम्के डाँडामा ‘भ्यू टावर’ बन्ने भएपछि स्थानीय हर्षित

भोजपुर । प्रदेश –१ सरकारले भोजपुरको धार्मिक तथा पर्यटकिय क्षेत्र टेम्के डाँडामा भ्यू टावर निर्माण थालनी गरेपछि स्थानीय हर्षित भएका छन् । प्रदेश सरकारको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाको रु. १३ करोड बढी लागतमा टावर बन्ने भएपछि स्थानीयमा उत्साह थपिएको हो ।

टेम्केडाँडाबाट तराईका फाँटसंगै सगरमाथा, मकालु, कञ्चनजंगा, लोच्से लगाएत ८ हजार मिटर अग्ला ६ ओटा, अन्य ३३ ओटा हिलशृङखलाको अवलोकन गर्न सकिन्छ । प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्रको विकास गर्ने लक्ष्यका साथ प्रदेश सरकारले टावर निर्माण गर्ने भएपछि स्थानीय उत्साहित भएका छन् । टावर निर्माणले पर्यटन प्रवद्धनमा टेवा पुग्ने टेम्केमैयुङ गाउँपालकाका अध्यक्ष ध्रुवराज राईले बताए ।

अध्यक्ष राईले भने, ‘मुख्यमत्रीले शिलान्यास गर्नु भएको छ, अब भने टावर बन्नेमा हाम्रो गाउँपालिकाबासी हर्षित भएका छन्, यसले गाउँपालिकासंगै प्रदेश १ को पर्यटन विकासमा टेवा पुग्ने छ ।’

तीन हजार १०० मिटर उचाइ रहेको टेम्के डाँडामा प्रदेश सरकारको रु. १३ करोड ६२ लाख ८१ हजार लागतमा भ्यू टावर निर्माण गर्न लागिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनकुटाका प्रमुख मिलन आचर्यले जानकारी दिए ।

आर्चयले भने,‘प्रदेश –१ को मुख्य पर्यटन आकर्षणको केन्द्रको रुपमा विकास गर्ने लक्ष्यका साथ यसको डिजाइन भएको छ, यसको नजिकै तावा भञ्याङमा पोखरी निर्माण गर्ने लक्ष्यका साथ अन्य काम हुनेछ, यसले यहाँको मात्र नभएर प्रदेशकै पर्यटनमा टेवा पु¥याउने योजनाका साथ काम हुन्छ ।’

तीन हजार १०० मिटर उचाइ रहेको टेम्के डाँडामा प्रदेश सरकारको रु. १३ करोड ६२ लाख ८१ हजार लागतमा भ्यू टावर निर्माण

सो स्थानमा रामनवमी र वालाचतुर्दशीमा वर्षमा दुई पटक मेला लाग्ने गरेको छ । प्राकृतिक सौन्दर्यता तथा जैविक विविधतालाई क्षति नपुग्ने गरी टावर निर्माण गरेमा यसले आर्थिक रुपमा समेत टेवा पुग्ने स्थानीयले बताउने गरेका छन् ।

यो पनि पढ्नुहोस   प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

जिल्लाको मुख्य पर्यटकिय क्षेत्रको रुपमा स्थापित गर्न सके प्राकृतिक प्रेमीहरुको लागि यो उत्तम गन्तव्य बन्न सक्ने प्रमुख जिल्ला अधिकारी बसन्राज पुरीले बताए । प्रजिअ पुरीले भने‘ यो ठाउँ विषेश महत्व बोकेको धार्मिक तथा पर्यटकिय क्षेत्र हो, यहाँको प्राकृतिक सौन्दर्यतालाई कायम राख्दै विकास गर्न सके आर्थिक टेवा पुग्ने देखिन्छ ।’

किराँत पहिचान जोडिएको नेपालमा नै विशेष प्रकारको टावर बन्ने मुख्यमन्त्री शेरधन राईको भनाइ छ । प्रदेश सरकारको ठूलो लगानीमा निर्माण गर्न लागेको टावर किराँत राईहरुको पहिचान झल्कने तरिकाबाट डिजाइन गरिएको छ । टावर २० मिटर अग्लो रहने छ भने टावरको पहिलो तलामा म्यूजियम रहने छ ।

भोजपुर र खोटाङको सीमानामा रहेको टेम्के डाँडामा शिलान्यास गरिएको टावर किराँतहरुको पहिचान झल्कने गरी टावर बन्ने मुख्यमन्त्री शेरधन राईले जानकारी दिए । यसले पर्यटनसंगै भाषा संस्कार सस्कृतिको संरक्षणमा टेवा पुग्ने उहाँको भनाइ छ । टावर निर्माणको लागि कुनैपनि बजेट अभाव नहुने समेत उनले बताए ।टेम्केमा नेपालकै नमुना बन्ने समेत जानकारी दिए ।

मुख्यमन्त्री राईले भने,‘ टेम्के डाँडा आँफै टावर छ, तर यो प्रदेश सरकारले त्यसै टावर बनाउने लागेको हैन, यसलाई किराँत परिचानको रुपमा रहेको चिण्डो आकारमा निर्माण गरेर नेपालकै नमुना भ्यू टावर बनाउने प्रदेश सरकारको लक्ष्य छ ।’ टावर कुन्सालिङ कन्ट्रक्सन भोजपुरले आगमी २०८२ सालसम्म सम्पन्न गर्ने गरी निर्माणको जिम्मा लिएको छ ।

(Visited 81 times, 1 visits today)
Loading comments...

आजको समाचार

जुठो थालमा खाएपछि कुल्ला गर्नुको के अर्थ ?

अहिले मुलुकमा एक खालको रमिता छ । संविधानको मर्म विपरित प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफूले इतिहासमै ‘महान काम’ गरेको व्याख्या गरिरहेका...

अझै हिउँदे वर्षा भएन

काठमाडौँ । यस वर्ष हिउँदयाममा पानी नपर्दा हिउँदे बालीनालीका उत्पादनमा असर पुग्नेभएको छ । गत वर्षको मङ्सिर, पुस र माघमा वर्षा भएको थियो ।...

शिव र अन्जु उत्कृष्ट गायक गायिका, उन्नतीलाई लाइफ टाइम एचिभमेन्ट

काठमाडौं । गीतकार र गायिकाको रूपमा चार दशकभन्दा लामो समयदेखि सक्रिय रहँदै आएकी अग्रज गीतकार तथा गायिका उन्नति बोहरा शिला लाइफ टाइम एचिभमेन्ट अवार्ड...

एफए कपः लिभरपुल पराजित

लन्डन । लिभरपुललाई हराउँदै म्यान्चेस्टर युनाईटेड एफए कप फुटबलको अघिल्लो चरणमा प्रवेश गरेको छ । आफ्नै मैदानमा गएराति भएको खेलमा म्यान्चेस्टर युनाईटेडले लिभरपुललाई ३–२...

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

साताका लोकप्रिय समाचार

दुई जना एसिडपीडित महिलालाई आयल निगमले दियो जागिर

काठमाडौँ । नेपाल आयल निगमले तेजाब आक्रमणमा परेका दुई जनालाई रोजगारी दिने भएको छ । निगममले ओखढुंगाकी पवित्रा कार्की र नवलपरासीकी बसन्ती परियारलाई सहायक...

ओलीले हिटलर शैली प्रदर्शन गरे : राजेन्द्र महतो

सप्तरी । जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले हिटलरको शैली प्रदर्शन गरेको आरोप लगाएका छन् । राजविराजमा...

जुलुसमा निर्धारित नारा मात्र लगाउन निर्देशिका जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ ।...

लोकतन्त्र जोगाउने हो भने ओलीलाई पराजित गर्नुपर्छ : घनश्याम भुषाल

काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा) दाहाल–नेपाल समूहका नेता एवं पूर्वमन्त्री घनश्याम भुषालले प्रधानमन्त्री केपी ओलीलाई पराजित गरेपछि मात्रै लोकतन्त्र र बामपन्थ जोगिने बताएका...

शिक्षामन्त्रीसँग पुस्तकालय क्षेत्रका अपेक्षा

नेपालमा संकीर्ण राजनीतिक स्वार्थ तथा दाउपेचका कारण पूर्णावधि नसकिँदै सरकार परिवर्तन हुनु सामान्य कुरा हो । कुनै एक दलले संसदमा स्पष्ट बहुमतको म्यान्डेट प्राप्त...

ट्रेन्डिङ

अब बाँचिने भो सरकार !

दैलेख । ठाटीकाँध गाउँपालिका १,२ र ६ का असिनापिडित परिवारले राहत पाएका छन् । मंगलबार तीनवटै वडाका ५७ घरधुरीले राहत पाएका हुन् । वैशाख २७...

ठाडोभाकामा रमाए ज्येष्ठ नागरिक

लमजुङ । लमजुङमा आयोजित प्रथम ठाडोभाका खुला प्रतियोगितामा जमजुङको प्यारजुङको टोली प्रथम भएको छ । सो कार्यक्रममा ज्येष्ठ नागरिक निकै रमाएका थिए...

तराईदेखि पहाडसम्म फैलिए सलह कीरा

काठमाडौं । भारतको बिहार हुँदै शनिबार विहान रूपन्देही, बारा, पर्सा र सर्लाहीमा प्रवेश गरेको सलह कीरा हिजो आइतबारदेखि पहाडी जिल्लामा समेत फैलिसकेको छ ।...

भीडभाड घटाउन रंगशालामा व्यवस्थित हाटबजार संचालन

सप्तरी, राजविराज । कोरोना भाईरसको जोखिमलाई ध्यानमा राख्दै राजविराज नगरपालिकाले शनिबार देखि राजरंगशालामा व्यवस्थित हाटबजार संचालनमा ल्याएको छ...

नेपालद्वारा आठ देशका नागरिकलाई ‘अन अराइभल’ भिसा बन्द

काठमाडौं । अध्यागमन विभागले कोरोना संक्रमण धेरै देखिएका आठ देशका पर्यटकलाई विमानस्थल आएपछि दिइने गरिएको अन अराइभल भिसा दिन बन्द गरेको छ ।
यो पनि पढ्नुहोस   ओली-दाहाल अध्यक्ष र पौडेल महासचिव भएको नेकपा आधिकारिक : प्रमुख निर्वाचन आयुक्त
विभागले कोरोना...

अब यसरी सञ्चालन हुनेछन् होटल

काठमाडाै‌ं ।  बन्दाबन्दीपछिको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटनका अन्य क्षेत्र जस्तै होटल क्षेत्रले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै सञ्चालनको तयारी तीव्र पारेको छ...

हैदराबादको सहज जित

युएइ । सनराइजर्स हैदराबादले इन्डियन प्रिमियर लिग (आईपीएल) मा तेस्रो जित निकालेको छ । गएराति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै...

धोनी २ सय म्याच खेल्ने पहिलो क्रिकेटर

भारतीय क्रिकेट टोलीका सर्वाधिक सफल पूर्वकप्तान तथा चेन्नई सुपर किंग्सका कप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा नयाँ रेकर्ड बनाएका छन् । आईपीएलका...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

भर्खरै

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए…

रौतहट । नयाँ घर बनाउने सपना बुन्दै रौतहट बृन्दावन नगरपालिका वाड नं. ४ हर्दियाका ३८ वर्षीय बिरेन्द्र राउत कुर्मी गत सन २०१८ जुलाइमा मलेसिया...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

धेरै पढिएका

ओलीले संविधान मिचेर लुडो खेल सरह बनाए : उपेन्द्र यादव

सप्तरी । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्रीद्वारा गरिएको प्रतिनिधिसभा विघटन संविधान माथीको ठाडो प्रहार रहेको भन्दै यसलाई नसच्याइए गणतन्त्र समेत खतरामा पर्ने...

विकासे मन्त्रालयको पुँजीगत खर्च निराशजनक

काठमाडौं । विकास तथा पूर्वाधार निर्माणसँग सम्बन्धित विभिन्न मन्त्रालयले चालु आर्थिक वर्षको पहिलो चौमासमा उत्साहजनक खर्च गर्न सकेका छैनन् । ती मन्त्रालयले पुँजीगत खर्चको...

प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको छ : मुख्यमन्त्री पौडेल

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले वाग्मती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरिरहेको बताएका छन् । वाग्मती प्रदेश विकास दर्पणको विमोचन गर्दै...

न्यायालय माथि दबाब दिनेहरू लोकतन्त्रवादी हुनै सक्दैनन् : प्रभु साह

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले न्यायालयमाथि दबाब दिनेहरू लोकतन्त्रवादी हुन नसक्ने बताएका छन् । आइतबार रौतहटको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 105 times, 3 visits today)