Monday, June 21, 2021
Home खेल ग्वार्डिओला थप दुई वर्ष सिटीमै

ग्वार्डिओला थप दुई वर्ष सिटीमै

,

लन्डन । इंग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिओलाले क्लबसँग सम्झौता नवीकरण गरेका छन् । स्पेनिस प्रशिक्षक ग्वार्डिओलाले बिहीबार थप दुई वर्षका लागि नयाँ सम्झौता गरेका हुन् । यससँगै ग्वार्डिओला सन् २०२३ सम्म सिटीमा रहनेछ । ग्वार्डिओलाको सम्झौता यसै सिजनको अन्त्यसम्म रहेको थियो ।

४९ वर्षीय प्रशिक्षक ग्वार्डिओला सन् २०१६ मा जर्मन क्लब बायर्न म्युनिखबाट सिटी आएका थिए । त्यसअघि उनी क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक रहेका थिए । सिटीसँगको नयाँ सम्झौतापछि ग्वार्डिओलाले सिटीमा राम्रो आतिथ्यता रहेको र यहाँको खेलाडी, अफिसियल, समर्थक, म्यानचेस्टरका जनता, सिटीको अध्यक्ष र मालिकबाट राम्रो साथ पाइरहेको बताए ।

उनले सिटीमा रहँदा ठुलो सफलता पाएको र एकैसाथ ट्रफी र गोल गर्न सफल हुँदा गौरवको महसुस भइरहेको बताए । ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले तीन इएफएल कप, दुई प्रिमियर लिग, दुई एफए कम्युनिटी सिल्ड र एक एफए कप जितेका छन् । ग्वार्डिओलाको प्रशिक्षणमा सिटीले च्याम्पियन्स लिग भने जित्न सकेको छैन ।

(Visited 87 times, 1 visits today)
Loading comments...

आजको समाचार

छाउपडीमाथी बनेको ‘टालो’ दर्शकलाई मन पर्याे

  काठमाडौं । मध्य तथा सुदुरपश्चिमको गाउँ तथा पहाडी भेगमा प्रचलित छाउपडी प्रथामा आधारित नेपाली कथानक चलचित्र ‘टालो’ अहिले चलचित्र बजारमा चर्चा को बिषय बनेको...

गिटीबालुवा उत्खननमा गम्भीरता जरुरी

  सरकारले ल्याएको २०७८/७९ आर्थिक वर्षको बजेटमा गिटीबालुवा उत्खनन्का लागि सहज हुनेगरी नीति तथा कार्यक्रम बजेटमार्फत ल्याएलगत्तै सर्वोच्चले यसमाथि गम्भीर हुनुपर्ने भनी तत्काल निर्णय कार्यान्वयनमाथि...

आयल निगमद्धारा बाढी पिडितलाई खाद्यान्न र ग्यास सहयोग

  काठमाडौँ । नेपाल आयल निगमले सिन्धुपाल्चोकका बाढी पिडित परिवारहरुलाई खाद्यन्न ग्यास सहयोग गरेको छ । निगमले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा बाढी पिडित परिवारलाई...

२४४२ जनामा कोरोना संक्रमण पुष्टि, ५१ जनाकाे मृत्यु

  काठमाडाैं ।  पछिल्लो २४ घण्टामा २४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा...

साताका लोकप्रिय समाचार

दुई मध्ये एकबाट राजिनामा दिन ओलीलाई युवा संघको सुझाव

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का पुर्व महासचिव माधवकुमार नेपाल समुह निकटको युवा संघ नेपाल वागमती प्रदेश कमिटीले पार्टीमा ‘एक व्यक्ति एक पद’...

‘जुठे’को प्रशारण रोकियो, अब ‘जुठे’ले न्याय पाउछ

  काठमाडौं । निषेधाज्ञाका कारण लोकप्रिय टेलिसिरियल ‘जुठे’को प्रशारण केही हप्ता रोकिने भएको छ । उपत्यका बाहिर सुटिङ गर्ने गरिएको ‘जुठे’ को तत्काल सुटिङ सम्भव...

दुःखी डाँडामा सुख खोज्दै यी अवोध (तस्विर कथा)

  संखुवासभा । संखुवासभाका चैनपुर नगरपालिका ११ को दुःखी डाडा बेला बेलामा चर्चाको विषय बन्ने गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटनको गन्तब्य बनेको दुःखी...

भक्तपुरमा ९५ प्रतिशत संक्रमित कोरोना मुक्त, २७७ को मृत्यु

  भक्तपुर । भक्तपुरका ९५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । भक्तपुरका २१ हजार २३४ जना संक्रमित मध्ये मंगलवार साँझसम्म २० हजार २१६ जना...

११ वर्षपछि स्कटल्यान्डमाथि चेक रिपब्लिकको जित

ग्लास्गो । चेक रिपब्लिकले ११ वर्षपछि स्कटल्यान्डलाई पराजित गरेको छ । युरोपेली च्याम्पियनसिप अन्तर्गत सोमबार राति भएको समूह चरणको खेलमा प्याट्रिक सिकको दुई गोल...

ट्रेन्डिङ

साना जलविद्युत् आयोजनामा पेनाल्टी नलगाउन आयोगको निर्देशन

काठमाडौं । विद्युत् नियमन आयोगले १० मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई हाइड्रोलोजी पेनाल्टी नलगाउन निर्देशन दिएको छ ।आयोगले विद्युत् खरिद बिक्री तथा अनुमति प्राप्त कम्पनीले...

खाडी मुलुक र मलेसियाबाट आउने कामदारले अब पाँच दिन होटल क्वारेन्टिन बसे पुग्ने

काठमाडौं । खाडी मुलुक र मलेसियाको वैदेशिक रोजगारीमा गएका नेपाली कामदार स्वदेश आउँदा अब पाँच दिन मात्र होटल क्वारेन्टिनमा बसे पुग्ने भएको छ ।...

बक्सिङ खेलाडीको कोरोना बीमा

काठमाडौं । गत मंसिरमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ जना बक्सिङ खेलाडीको कोरोना बीमा गरिएको छ । पूर्व बक्सर एवं...

तोलामा २०० ले घट्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य तोलामा रु २०० ले घटेको छ । छापावाला सुन तोलामा रु ९० हजार ४०० मा कारोवार...

बैंगलोरविरुद्ध पञ्जाबको सानदार जीत

अहमदावाद । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत गएराति सम्पन्न खेलमा बैंगलोरविरुद्ध पञ्जाब किङ्स विजयी भएको छ । बैंगलोरको प्रतियोगितामा यो दोस्रो हार हो ।...

कपिलबस्तुमा १२ र रुपन्देहीमा एक जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । रुपन्देही र कपिलवस्तुमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा यी दुई जिल्लाका...

अग्रवाल ठगी प्रकरण :अनुसन्धान प्रभावित पार्न शक्तिकेन्द्रको दौडधुप

काठमाडौं । कोरोना संक्रमणको त्रास बढेका बेला थर्मल गनको कालोबजारी गर्दै गर्दा पक्राउ परेका व्यापारी सुलभ अग्रवालमाथिको मुद्दा कमजोर बनाउन प्रहरीमाथि शक्ति केन्द्रको तीव्र...

सञ्जुको विस्फोटक व्याटिङ, चेन्नाइविरुद्ध राजस्थान रोयल्स विजयी

युएई । सञ्जु सामसुङले विस्फोटक ब्याटिङ गरेपछि चेन्नाइ सुपर किङ्सविरुद्ध भारतीय प्रिमियर लिग (आईपीएल) को पहिलो खेलमा राजस्थान रोयल्सले १६ रनको जीत निकाल्यो ।...

कगंनाविरुद्ध किसान

एजेन्सी । मुम्बई । बलिउड अभिनेत्री कंगना रनावत एकपछि अर्को विवादलमा फस्दै गएकी छन् । एउटा विवादका कारण गत साता आफ्नो मुम्बईको अफिस गुमाएकी...

थपिए ३१८ कोरोना संक्रमित, ६ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ३१८ जना कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५...

सिन्धुपाल्चोकका बस्ती स्थानान्तरण सम्बन्धी प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयो

सिन्धुपाल्चोक । प्राकृतिक विपत्तीले सिन्धुपाल्चोकमा यो वर्षामा ठुलो जनधनको क्षति भएपछि जिल्ला समन्वय समिति सिन्धुपाल्चोकले तयार पारेको बस्ती स्थान्तरण सम्बन्धी प्रारम्भीक प्रतिवेदन गृहमन्त्री रामबहादुर...

हरेक घर बिरामी, हरेक घर आइसोलेशन

मानिस एकपटक मर्छ तर मृत्युको अनुभूति एकपटक मात्र हुने होइन रहेछ । मानिस पटक पटक मृत्युको मुखमा पुग्ने रहेछ र अन्तिम एकपटक मात्र मृत्युवरण...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)