Tuesday, December 1, 2020
Home प्रदेश प्रदेश १ धनकुटाका ९ बर्षीय बालकसहित ६ जनामा कोरोना संक्रमण

धनकुटाका ९ बर्षीय बालकसहित ६ जनामा कोरोना संक्रमण

धनकुटा । धनकुटाका थप छ जनामा शनिवार कोरोना संक्रमण पुष्टि भएको छ । बिराटनगरस्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पीसीआर परीक्षण गर्दा धनकुटा नगरपालिका क्षेत्रका ९ बर्षीय बालकसहित चार जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै, आफै ल्याबमा गएर परीक्षण गराएका दुई जनामा पनि संक्रमण देखिएको छ ।

कन्ट्राक्ट ट्रेसिङका आधारमा १४ जनाको पीसीआर परीक्षण गर्दा चार जनाको रिपोर्ट पोजिटिभ आएको धनकुटा नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक भोजराज भण्डारीले जानकारी दिए । धनकुटा नगरपालिका–७ का ९ बर्षीय बालकमा संक्रमण पुष्टि भएको छ । बुवा, हजुरआमा र हजुरबुवामा संक्रमण देखिएपछि पीसीआर परीक्षण गर्दा बालकमा पनि संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, हिलेस्थित एक बैंकमा कार्यरत धनकुटा–१० की ३१ बर्षीया महिलामा पनि संक्रमण देखिएको छ । यता, धनकुटा–९ का २४ बर्षीय पुरुष र धनकुटा–६ का ४५ बर्षीया महिलामा पनि संक्रमण पुष्टि भएको छ । त्यस्तैगरी ल्याबमा गएर आफै परीक्षण गराएका धनकुटा–४ का २४ बर्षीय पुरुष र सहिदभूमीका ३८ बर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले बताए ।

यो पनि पढ्नुहोस   हत्या गरिएका अवस्थामा चौधरीको शव फेला

यसैबीच शनिबार धनकुटाका १८ जना कोरोनामुक्त भएका छन् । औद्योगिक ग्रामस्थित आईसोलेशनमा रहेका ६ जना र होम आईसोलेशनमा रहेका १२ जनाको दोस्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । शनिवार संक्रमण पुष्टि भएका धनकुटा–७ का ९ बर्षीय बालकका बुवा र हजुरबुवा पनि संक्रमणमुक्त भएका छन् । १९ जनाको दोस्रो पटक परीक्षण गर्दा ती बालककी हजुरआमाबाहेक १८ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ।

जिल्ला स्वास्थ्य कार्यालयको तथ्यांक अनुसार धनकुटाका कोरोना संक्रमितको कुल संख्या १६९ पुगेको छ । जसमध्ये १२५ जना निको भएका छन् भने ६ जनाको मृत्यु भएको छ ।

(Visited 27 times, 1 visits today)
Loading comments...

आजको समाचार

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

साताका लोकप्रिय समाचार

सदस्यसचिव सिलवालले सागको खर्च सार्वजनिक गर्ने

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेशकुमार सिलवालले १३औं दक्षिण एसियाली खेलकुद (साग)को खर्च विवरण सार्वजनिक गर्ने भएका छन् । सिलवालले आइतबार पत्रकार...

नेकपा सचिवालय बैठक बालुवाटारमा जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न १ः०० बजेदेखि बैठक शुरु भएको हो । बैठकमा...

भारतीय विदेश सचिव आजै स्वदेश फर्किने, त्यसअघि गोरखा जाने

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला आज स्वदेश फर्किदैछन् । त्यसअघि उनी गोरखा जाने भएका छन् । भारतीय...

प्रशासनमा आमूल सुधार अत्यावश्यक

सरकारको ध्यान प्रशासन सुधारतर्फ खासै पर्न सकेको छैन । स्थायी सरकारको रूपमा रहेको निजामती प्रशासनको आमूल सुधारबिना मुलुकको विकास र समृद्धि सम्भव छैन । विगतदेखि...

सत्य स्वरुपको कवाली शैली गीत

काठमाडौं । गायक एवं संगीतकार दाजुभाई सत्यराज र स्वरुपराज आचार्यको स्वर तथा संगीतमा ‘मैसाबले घाइते दिलमा आरा चलाइस्यो...’ बोलको कवाली फ्लेवरको गीत बजारमा आएको...

ट्रेन्डिङ

मुलुकभर १०२ पत्रकारमा कोरोना संक्रमण, सबैभन्दा बढी प्रदेश २ मा

काठमाडौँ । नेपालमा अहिलेसम्म १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुदूरपश्चिमबाहेक बाँकी ६ प्रदेशका १०२ जना पत्रकारमा कोरोना सङ्क्रमण पुष्टि भएको नेपाल...

लामो दूरीका यातायात सञ्चालन र स्वास्थ्य सतर्कता

असोज ५ गतेदेखि सरकारले देशभित्रका लामा रुटहरूका गाडीहरू खोल्ने र आन्तरिक हवाई उडान सुचारु गर्ने निर्णय गरेको छ । महामारी संक्रमण फैलिइरहेका बेला यो...

एकातिर जनताको समस्या, अर्कोतिर सरकार र नेकपा

काठमाडौं । कोभिड–१९ र लकडाउनका कारण सर्वसाधारणलाई हातमुख जोड्न समेत समस्या परिरहेका बेला सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार र पार्टी नेताहरू स्वार्थ...

खैरो हिरोईन सहित एक पक्राउ

मोरङ । विराटनगर– १५ बाट प्रहरीले खैरो हिरोइन (ब्राउन सुगर) सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका– ८ गहुँथलीचोक का २९...

अमेरिकामा लकडाउन खुकुलो बनाइने ट्रम्पको भनाइ, कोरोना संक्रमण “उच्च विन्दु”मा पुगिसक्यो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सर्वाधिक ठूलो अमेरिकी अर्थतन्त्रलाई खुला गर्ने बारेमा बिहीबार नयाँ योजना सार्वजनिक गरिने बताउनु भएको छ...

पेस्तोलसहित विप्लवका कार्यकर्ता पक्राउ

बैतडी । बैतडीमा बिप्लब नेतृत्वको प्रतिबन्धीत नेकपाका युवा संगठन जिल्ला इन्चार्ज लोकेन्द्र धामी पक्राउ परेका छन् ।
यो पनि पढ्नुहोस   कोरोना संक्रमणबाट इलामकी एक महिलाको मृत्यु
आइतबार...

लकडाउन : जहाँ पाइन्छ सहज रुपमा खाना पकाउने ग्यास

तपाईँको नाम ? सुमन थापा । कुन कम्पनीको ग्यास हो ? राजधानी । एकै छिन बस्नुस् है ।...

सशस्त्र प्रहरीद्वारा स्थानीय तहहरुमा विपद् व्यवस्थापन अनुशिक्षण तालिम सञ्चालन

विराटनगर । स्थानीय तहमा रहेका स्थानीय आपतकालीन कार्य सञ्चालन केन्द्रलाई थप सक्रिय बनाउन विपद् व्यवस्थापन अनुशिक्षण तालिम सुरु भएको छ ।...

RAJDHANIDAILY VIDEO

HAMRO PATRO

प्रमुख

बीर अस्पताल अगाडीको ढलपोखरीले महानगरको इज्जत जाँदैन ? (फोटोफिचर)

काठमाडौं । नेपालकै जेठो अस्पताल बीर अस्पतालको मुख्य गेटवाहिर सडकमा पानीको आहाल (ढलपोखरी) जमेको एक महिना पुग्न लाग्यो । सडकमा फोहोरको पोखरी वनेको दृष्य सामान्य...

इलाममा पिकअप दुर्घटना हुँदा दुई जनाको मृत्यु

इलाम । इलामको फाकफोकथुम गाउँपालिका ५ लुम्देमा पिकअप दुर्घटना भएको छ । दुर्घटनामा परी २ जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अवस्था जटिल...

पशुपतिनाथ पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने

काठमाडौँ । गत चैतदेखि बन्द रहेको पशुपतिनाथ मन्दिर आगामी पुस १ गतेदेखि भक्तजनका लागि खुला गरिने भएको छ । भौतिक दूरी कायम गरी स्वास्थ्य...

थप १ हजार ४७४ जना कोरोना संक्रमित पुष्टि

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा एक हजार ४७४ जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ९...

भर्खरै

नेकपाको ‘दस्तावेज युद्ध’

मौसम चिसिँदो छ । महामारीको त्रास कायमै छ तर खोपको अनुसन्धान र परीक्षणमा भएको हालसम्मको प्रगतिले आशा जगाएको छ । छिमेकी मुलुकहरू भारत र...

आर्थिक सुशासनलाई कमजोर हुन नदेऊ

‘म पनि भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिने छैन’ भन्ने वर्तमान सरकारको मुख्य नारा थियो । प्रधानमन्त्री ओलीले आर्थिक सुशासनका लागि आफ्ना मन्त्रीहरूलाई...

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक...

घरको इज्जत फाली भन्दै छोरीको हत्या गर्ने बाबु आमा पक्राउ

रौतहट । छोरीको हत्या गरेको आरोपमा बाबु आमा पक्राउ परेका छन् । गत कात्तिक २६ गते जिल्लाको माधवनारायण नगरपालिका–७ लौकाहा टोलमा १७ वर्षीया अमृता...

धेरै पढिएका

जन्ती बोकेको जीप दुर्घटना हुँदा चारको मृत्यु

जाजरकोट । जन्ती बोकेको जीप कच्ची सडकमा दुर्घटना हुँदा रुकुम पश्चिम आठबीसकोट नगरपालिका–७ पोखरामा चारको मृत्यु भएको छ । आठबीसकोट–२ घारीखोलाबाट जन्ती लिएर आठबीसकोट–८ दाँजेतर्फ...

खिर खान बाेलाएर ७६ वर्षीय वृद्धले ७ वर्षिय बालिका बलात्कार गर्न खाेजेपछि…

सप्तरी ।  सात वर्षीया बालिकालाई बलात्कार प्रयासको आरोपमा ७६ वर्षीय वृद्ध पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजराका लक्ष्मी महतो रहेको...

जनतालाई सही सूचना दिऔँ, पत्रकारिताकाे गरिमा बढाऔँ : सञ्चारमन्त्री

 काठमाडाैं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले समाजमा रहेका अनियमिता र बेथितिलाई अन्त्य गर्न तथा पत्रकारिता क्षेत्रको विकास र विस्तारका लागि समन्वय एवं...

देशप्रेमको गीत लिएर आइन् सुजाता

काठमाडौं । गायिका सुजाता केसीले नयाँ देशभक्ति गीत ‘वीर गोर्खाली...’ बजारमा ल्याएकी छन् । जसमा सुजाताले देशको जग्गा विदेशले मिचेको कुरामा जनतालाई सह्य नभएको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 90 times, 1 visits today)