Sunday, June 20, 2021
Home Editor-Picks पहिला प्रेम गरे, अनि घरका मान्छे बिरामी छ भन्दै ठगे

पहिला प्रेम गरे, अनि घरका मान्छे बिरामी छ भन्दै ठगे

,

वालिङ ।  बाजुरा जिल्ला हिमाली गाउँपालिका–४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरेकाे छ । पाण्डेले ब्राजिलमा आफ्नो परिवार गम्भीर बिरामी भएकाले ठूलो समस्यामा परेको भन्दै एक महिलास‌ंग १० लाख ठगी गरेकाे जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

पाण्डेले पहिला महिलालाई फेसबुकमार्फत साथी बनाए अनि विभिन्न बहानामा पैसा माग्न थाले । पटकपटक गरी दश लाख २८ हजार ७०० ठगी गरेको खुल्न आएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।

महिलालाई विश्वासमा लिएर तत्काल फिर्ता गर्छु भनी पैसा ठगी गर्ने पाण्डेलाई प्रहरीले बाँकेको नेपालगञ्जबाट पक्राउ गरी ‘आपराधिक विश्वासघात तथा आपराधिक लाभ’ सम्बन्धी कसुरमा स्याङ्जा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको उनको भनाइ छ । प्रहरीले पक्राउ परेका युवकलाई अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान शुरु गरेको छ ।

(Visited 168 times, 1 visits today)
Loading comments...

आजको समाचार

आयल निगमद्धारा बाढी पिडितलाई खाद्यान्न र ग्यास सहयोग

  काठमाडौँ । नेपाल आयल निगमले सिन्धुपाल्चोकका बाढी पिडित परिवारहरुलाई खाद्यन्न ग्यास सहयोग गरेको छ । निगमले जिल्ला विपद व्यवस्थापन समितिको समन्वयमा बाढी पिडित परिवारलाई...

४० हजार घुससहित वन अधिकृत पक्राउ

  काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निलकण्ठ सव डिभिजन वन कार्यालय धादिङका सहायक वन अधिकृतलाई ४० हजार घुससहित पक्राउ गरेको छ । फर्निचर उद्योगमा चिरानका...

देउवा भन्छन्, फेरि सभापतिमा उठ्छु, निधिले भने ‘मलाई सघाउनुस्’

  काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी भदौमा हुने १४औं महाधिवेशनमा फेरि एकपटक आफू सभापतिमा उठ्ने बताएका छन् । सभापति देउवाले शनिबार प्रदेश...

साताका लोकप्रिय समाचार

कविता : मेच नछोड्नुस्

मेच नछोड्नुस् चाँडो गर्नुस् यो आसन सधैँ खाली रहँदैन अरु पनि बस्न सक्छन् एक पटक बस्नुस् बसेपछि नछोड्नुस् जनता र देशलाई बिर्सनुस् मेच भाचिए भाँचिन दिनुस् आदर्श च्यातिए च्यातिन दिनुस् प्यान्ट च्यातिएर भ्वाङ्ग...

उपचारका लागि दिल्ली जानु अघि पार्टी एकता जोगाउन झलनाथको अपिल

काठमाडौं । उपचारका लागि दिल्ली जान लागेका नेकपा एमालेका नेता झलनाथ खनालले पार्टी एकता जोगाउन अपिल गरेका छन् । बुधवार विज्ञप्ती जारी गर्दै नेता खनालले...

डक्टर बन्न पैसा नभएपछि कुटो समाउन पुगेका किसानको कथा

  ३७ वर्षिय रमेश वैद्यको प्राय समय खेतबारीमै बित्छ । सँधै झै हामी पुग्दा भक्तपुरको चाँगुनारायण वडा नम्बर २ स्थित ख्वप एग्रो कन्सर्न एण्ड रिसर्च...

नागरिकताको राजनीति

मधेसका मुद्दालाई सम्बोधन गरेको देखाउने र जसपाको एक समूहलाई सरकारमा जान राजनीतिक आधार प्रदान गर्ने उद्देश्यले केहीअघि जारी गरिएको नागरिकतासम्बन्धी अध्यादेशलाई जनता समाजवादी पार्टीको...

ट्रेन्डिङ

प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिमा पूजा

काठमाडौं । शिक्षण अस्पताल महाराजगञ्जमा प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला प्रत्यारोपण भैरहेको वेला उनको स्वास्थ्यलाभको कामना गर्दै पशुपतिनाथमा बिषेश पूजापाठ गरिएको छ । पसुपति बिकास...

अन्त्येष्टिपछि कोरोना पुष्टि, दुई सय मलामी क्वारेन्टिनमा

पोखरा । पोखराको फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टरमा उपचारक्रममा मृत्यु भएकी एक महिलाको दाहसंस्कारपछि कोरोना पुष्टि भएको छ । उनको अन्त्येष्टिमा मलामी गएका  प्रदेश...

‘यहि जिल्लाबाट छानिएका सांसद अयोध्यापुरीमा राम मन्दिर बनाउछु भनेर किन भन्न सक्दैनन ?’

चितवन । नेपाल कम्युनिष्ट पाटी नेकपा ओली समुहका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले  राष्ट्रियता र सीमा विवादबारे हिम्मतका साथ बोल्दा आफूलाई आफ्नै पार्टीबाट...

डडेल्धुरामा ७७ वटा क्वारेन्टाईन, ३८ सय जना राख्न सकिने

डडेल्धुरा । डडेल्धुरा जिल्ला ७७ वटा क्वारेन्टाईन निर्माण भएको छ । ति क्वरेन्टाइनमा ३ हजार ८ सय संक्रमितलाई सुरक्षित राख्न सकिने छ । कोरोना...

राजनीतिमा दोस्रो पुस्ता उदयको सार्थकता

राजनीति राज्य सञ्चालन गर्ने नीति हो । योभित्र शासन, शासन व्यवस्था, व्यवस्था सञ्चालनका विधि, नियम तथा प्रशासनिक संयन्त्र परिचालनका साथै देशीविदेशी कूटनीति तथा पारस्परिक...

तीन चरणमा उद्योग खोल्ने सरकारको तयारी

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न गरेको लकडाउनले बन्द भएका उद्योग तीन चरणमा खोल्ने तयारी गरेको छ । कोरोना संक्रमणबाट...

उपत्यकामा निषेधाज्ञाको स्वरुपबारे छलफल, साझा धारणा बनाउने प्रयास

काठमाडौँ । काठमाडौँ उपत्यकाको तीन जिल्लामा जारी निषेधाज्ञालाई कुन स्वरुपमा लैजाने भन्ने विषयमा छलफल शुरु भएको छ । निषेधाज्ञाको बारेमा उपयुक्त निर्णय गर्न काठमाडौँ, ललितपुर...

प्रदेश बजेटको जोड केमा ? कुन प्रदेशको कति बजेट ?

काठमाडौं । सातवटै प्रदेशले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि आयव्ययसहितको बजेट सोमबार सार्वजनिक गरेका छन् । १ असारबाट अनिवार्य बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्थाअनुसार...

वैधानिकता मिलाउन निर्वाचन आयोगद्वारा प्रक्रिया सुरु

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को वैधानिकता विवाद अन्त्य गर्न प्रक्रिया सुरु गरेको छ । पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूह र...

काठमाडौं महानगरद्वारा डिजिटल सिग्नेचरयुक्त प्रमाणपत्र जारी

काठमाडौं । काठमाडौं महानगरले डिजिटल सिग्नेचरयुक्त भवन नक्सा स्वीकृति प्रमाणपत्र जारी गरेको छ । सरकारका सचिव तथा काठमाडौं महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्यालले...

अदालतको फैसला र देशको परिस्थिति

प्रेमलकुमार खनाल सम्मानित सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलाबाट ऋषि कट्टेलबाट गठित नेपाल कम्युनिस्ट पार्टी छोटकरीमा नेकपालाई नै निर्वाचन आयोगमा पहिले नै दर्ता भएको...

पूर्खाको विरासत थाम्न खुट्टा नकमाऔं

करिब ५६ वर्षदेखि भारतले अतिक्रमण गर्दै आएको नेपाली भूमि समावेश गरी सरकारले गएको ७ जेठमा नयाँ नक्सा प्रकाशित ग-यो । सरकारले गरेको यो सकारात्मक...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)