Saturday, April 17, 2021
Home प्रदेश प्रदेश ५ चिर्पट प्रहार गरी हजुरआमाको हत्या, नाती पक्राउ

चिर्पट प्रहार गरी हजुरआमाको हत्या, नाती पक्राउ

,

देउखुरी । आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा दाङको गढवा गाउँपालिका–१ चिसापानीबाट प्रहरीले आज बिहान एक जनालाई पक्राउ गरेको छ । गढवा गाउँपालिका–१ चिसापानीकी ८४ वर्षीया हजुरआमा केशरी घर्तीलाई गए राति दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा २८ वर्षीय नाति जीवनलाई प्रहरीले पक्राउ गरेको हो ।

चिर्पटको प्रहारबाट गम्भीर घाइते भएकी केशरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मानसिक सन्तुलन गुमाएको बताइएका जीवनले आफ्नै हजुरआमा, २८ वर्षीया श्रीमती, नौ वर्षीय छोरा, ६ वर्षीया छोरी र ३० वर्षीय दाजुलाई समेत घरमा सुतिरहेका अवस्थामा एक्कासि चिर्पटले टाउकामा हानी घाइते बनाएका थिए । उक्त घटनाको खबर पाउनासाथ अस्थायी प्रहरीचौकी कालाकाटेबाट खटिएको प्रहरी टोलीले जीवनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस 

(Visited 96 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

बस र टिपर ठोकिँदा पाँचको मृत्यु, ४१ घाइते

बाँके । बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा शुक्रबार साँझ बस र टिप्पर एकापसमा ठोकिँदा पाँचको मृत्यु भएको छ भने ४१ जना घाइते भएका छन्...

साताका लोकप्रिय समाचार

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु

गुल्मी । गुल्मीमा पौडी खेल्ने क्रममा डुबेर दुईजनाको मृत्यु भएको छ । जिल्लाको मदाने गाउँपालिका –१ अग्लुङ बस्ने सञ्जिव विकको ५ बर्षिय छोरा सुमन...

कोरोनाबीच नेपाली निर्यात क्षमता सन्तोषजनक

कोरोना महामारीसँगै नेपालको उत्पादन निर्यातमा वृद्धि हुने विश्व बैंकको प्रक्षेपणले नेपालीमाझमा आशाको सञ्चार गरेको छ । जीविकोपार्जनमुखी उत्पादन प्रणाली भएको नेपालमा कोरोना महामारीपछि वैदेशिक...

सांस्कृतिक चाड: पाहाँचः-हे

सांस्कृतिक सम्पदा र परम्परागत शैलीका विभिन्न चाडवाडका धनी उपत्यकाका नेवारले प्राचीनकालदेखि मनाउँदै आएको चाडमध्ये पाहाँचः-हे चाडको ठूलो महत्व छ । नेवारले मनाउँदै आएको चाडपर्वकै...

कांग्रेसकाे ध्यान निर्वाचनमै

काठमाडौं । आफ्नै पार्टी नेतृत्वमा नयाँ सरकार गठन प्रयास निर्णय लिएको नेपाली कांग्रेसले बैठकको निर्णय औपचारिकता निभाउने प्रयास मात्रै गरेको छ । यद्यपि, कांगे्रसको मुख्य...

ट्रेन्डिङ

कोरोना नियन्त्रणमा सरकारी प्रयास असफल भएको भन्दै काँग्रेसको ज्ञापन

पोखरा । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणमा सरकारको क्रियाकलाप फितलो रहेको भन्दै नमुना परीक्षण र उपचार दायरा बढाउन दबाबका लागि नेपाली काँग्रेस संसदीय दल गण्डकीले...

पूर्वमन्त्री बाँस्कोटाले पाउलान् क्लिन चिट ?

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड गर्ने विजयप्रकाश मिश्रलाई सात दिनभित्र उपस्थित हुन सार्वजनिक सूचनामार्फत निर्देशन दिएको छ ।...

विदेशमा अलपत्र नेपाली ल्याउन बजेट विनियोजन

काठमाडाै‌ । सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक...

के हो बुल्दी खोला पुल उद्घाटनको वास्तविकता ?

चर्चामा तनहुँ: प्रधानमन्त्रीमाथि निरर्थक आरोप आजका दिनहरूमा पनि तनहुँको बुल्दी खोलाको पुल उद्घाटनको कार्यक्रमको घटना सेलाइरहेको छैन । कुनै न कुनै रूपमा चर्चामा रहेको छ...

परिवारको आशा नै अस्पतालको शय्यामा ढलेपछि…

बलेवा । परिवारको खर्च चलाउन लामो समय वैदेशिक रोजगारीमा बसेका रामचन्द्र बोहरा दुई वर्ष पहिले घर फर्किए । शरीर अस्वस्थ भएर घर फर्किनुभएका बोहरालाई...

होलीमा एनआईसी एसियाको नगद फिर्ता अफर

काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडले होली पर्वलाई लक्षित गरी बैंकका मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि विशेष योजना अघि सारेको छ । यस योजनाअन्तर्गत मोबाइल...

कोरोनाबाट बच्न पूर्वसावधानी अपनाउनुपर्छ : सभापति देउवा

धनगढी । पूर्वप्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरस रोग नेपालमा पनि भित्रिने सम्भावना रहेको बताए । नेपाल प्रेस युनियन कैलालीले आज...

बेलायतमा थप ३ नेपालीको मृत्यु

लन्डन । बेलायतमा कोरोनाका कारण थप ३ जना नेपालीको मृत्यु भएको छ । सङ्क्रमण देखिएपछि दुई हप्ताअघि लण्डनको रोयल फ्री अस्पतालमा भर्ना भएका ७२...

गीत रेकर्डिस्टहरूलाई गायिका अन्जु पन्तको सहयोग

काठमाडौं । अहिलेकी व्यस्त गायिका अन्जु पन्तले काठमाडौंका विभिन्न गीत रेकर्डिङ स्टुडियोमा कार्यरत रेकर्डिस्टहरूलाई खाद्यान्न सहयोग गरेकी छन् । यस्ता स्टुडियोहरू बन्द भएकाकारण अढाइ...

कोरोना प्रभावितका लागि १५५ बेड तयारी अवस्थामा

काठमाडौं । सरकारले कोरोना भाइरस प्रभावितका लागि १५५ वटा बेड तयारी अवस्थामा राखेको छ । स्वास्थ्य मन्त्रालयका अधिकारीले दिएको जानकारी अनुसार टेकु, पाटन र...

जोखिम बढ्न सक्ने भन्दै गृहमन्त्रालयबाट आयो यस्तो निर्देशन

काठमाडौं । गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना...

क्वारेन्टाइनमा नातीको स्याहारसुसार गर्न पुगेकी वृद्धामा पनि कोरोना संक्रमण

सर्लाही । सर्लाहीको कविलासी नगरपालिकामा नातीको स्याहारसुसार गर्न पुगेकी एक वृद्धालाई पनि कोरोना संक्रमण लागेको पुष्टि भएको छ । हरिपुर नगरपालिका वडा नं. ८...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)