काेराेना संक्रमणबाट इलाममा थप एकको मृत्यु

फाइल तस्वीर

इलाम । कोरोना संक्रमणको कारण इलाममा थप एक जनाको पूरुषको मृत्यु भएको छ ।

इलाम नगरपालिका ६ का ५५ वर्षिय पूरुषको मृत्यु भएको स्वास्थ्य कार्यलय इलामका फोकल पर्सन कुल बहादुर पौडेलले जानकारी दिए ।

यो सँगै इलाममा कोरोना संक्रमण बाट मृत्यु हुनेको संख्या नौ पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 183 times, 1 visits today)

epaper

ताजा समाचार

बालिकालाई अनैतिक कार्य गर्न लगाउने स्पा संचालिका पक्राउ