Saturday, April 4, 2020
Home प्रदेश मेलम्चीको सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन

मेलम्चीको सहायक ठेकेदारको भुक्तानी टुङ्गो लागेन

काठमाडौँ । मेलम्ची खानेपानी आयोजनामा यसअघि निर्माणको काम गरेको इटालियाली कम्पनी सिएमसीले भुक्तानी गर्न बाँकी सहायक ठेकेदार र आपूर्तिकर्ताको भुक्तानी टुङ्गो लाग्न सकेको छैन ।

स्थानीय कामदारको ज्यालाको टुङ्गो लागे पनि सहायक ठेकेदारको विषयमा टुङ्गो लगाउन आवश्यक तयारी भइरहेको खानेपानी तथा सरसफाइ मन्त्रालयले जनाएको छ । सिएमसीले भुक्तानी गर्न बाँकी रहेको रमकसम्बन्धी मागदाबी भएका आधारमा अध्ययन गर्न प्राविधिक समिति गठन भएको छ । मजदुरलाई ज्यालावापतको रकम दिनुभन्दा कम्पनीलाई सामानको भुक्तानी गर्न केही समय लाग्ने मन्त्रालयका प्रवक्ता रितेशकुमार शाक्यले बताए । ‘भुक्तानी बाँकी रहेका भनिएका कम्पनीको माग सही छ/छैन भनी जाँच गर्ने ९भेरिफाइ० काम भइरहेको छ’, उनले भने, ‘त्यो सकिनासाथ भुक्तानी प्रक्रिया अघि बढ्नेछ ।’

सिएमसी कम्पनीले निर्माणकार्य अलपत्र पारेर जाँदा त्यहाँ कार्यरत कामदार र आपूर्तिकर्ता (सप्लायर)लाई भुक्तानी गरेको थिएन । कम्पनी गएदेखि नै उनीहरुले आफू पीडित भएको भनी सरकारसँग भुक्तानीको माग गर्दै आएका थिए ।

कम्पनीले निर्माणकार्य छाडेर गएसँगै सरकारले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोसँग १५ महिनामा काम सक्ने गरी सम्झौता गरेको थियो । नयाँ कम्पनी निर्माणकार्यमा लागिरहँदा सरकारले यसअघिको समस्या भने समाधान गरिसकेको छैन । सहसचिव नेतृत्वको प्राविधिक समितिले यही साताभित्रमा समस्या हल गरी मेलम्ची असारभित्रमा ल्याउने भनी श्वेतपत्र जारी गर्न लागेको मन्त्रालयले जनाएको थियो ।

(Visited 86 times, 1 visits today)
Loading comments...

HAMRO PATRO

प्रमुख

अब लकडाउन बढ्छ कि बढ्दैन ? आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज शनिबार ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । बैठकमा मुलुकभर लगाइएको...

कोरोनाबाट भारतमा एकै दिन १६ को मृत्यु, संक्रमणको उच्च जोखिम

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना भाइरसबाट शुक्रबार एकैदिन १६ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या...

स्वास्थ्य सेवा विभागका महानिर्देशकसँग अख्तियारको सोधपुछ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्यजन्य उपकरण खरिदमा अनियमितता भएको विषयमा छानबिन प्रक्रिया अघि बढाउँदै स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग...

बिरामीको हात समाएर उपचार नगरेको भन्दै स्वास्थ्यकर्मीलाई गाउँ छाड्न धम्की

दैलेख । दैलेखको नौमुले गाउँपालिका स्वास्थ्यकर्मीलाई गाउँपालिका छोड्न धम्की दिएका छन् । नौमुले गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रका...

भर्खरै

नेपाल घुम्न आएका पर्यटक बेखर्ची भएपछि ठाकुरबाबाले दियो खाद्यान्न

बर्दिया । बेखर्ची भएका ५ जना विदेशी पर्यटकलाई ठाकुरबाबा नगरपालिकाले खाद्यान्न सहयोग गरेको छ । लकडाउन हुनु...

आफ्नो नेतामाथि भएको सांघातिक आक्रमणको नेकपा प्रदेश २ द्वारा भर्तसना

रौतहट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ ले पार्टीका रौतहट जिल्ला कमिटी सदस्य रामएकवाल मुखिया...

कोरोना संक्रमित कोरियाली चिकित्सकको मृत्यु

सउल । कोरोना भाइरसबाट संक्रमित एक कोरियाली चिकित्सकको शुक्रबार बिहान मृत्यु भएको छ । दक्षिण कोरियाको थेगुस्थित एक अस्पतालमा कार्यरत...

नेपालभित्रै पहिलोपटक कोरोना संक्रमित भेटियोे, संक्रमितको संख्या ९ पुग्यो

काठमाडौं । नेपालमा नै बस्दै आएका व्यक्तिमा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि विदेशबाट आएका व्यक्तिमा मात्र कोरोना संक्रमण...

धेरै पढिएका

ई-पेपर

(Visited 23 times, 1 visits today)