Tuesday, January 26, 2021
Home प्रदेश प्रदेश ३ मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता : मन्त्री जम्कटेल

मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता : मन्त्री जम्कटेल

काभ्रेपलाञ्चोक । मुलुकको समृद्धका लागि शान्ति सुरक्षा पहिलो प्राथमिकता रहेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले बताए । आईतबार भुम्लु गाउँपालिकास्थित फलाटेमा नव–निर्मित प्रहरी चौकी भवनको उद्घाटन गर्दै मुलुकको विकासको लागि शान्ती सुरक्षाको आवश्यक रहेको मन्त्री जम्कट्टेलले बताए ।

उनका अनुसार मुलुकलाई सुशासन, समृद्धि र विकास गर्न शान्ति सुरक्षालाई प्राथमिकता दिन जरुरी रहेको छ । विकाससँगै शान्ति सुरक्षा जोडिने भन्दै त्यसका लागि प्रदेश सरकारले सुदृढ र सक्षम प्रहरी निर्माणमा जोड दिँदै आएको मन्त्री जम्कट्टेलको भनाइ छ ।

बागमती पदेश सरकारको आर्थिक सहयोगमा निर्मित भवन दुई करोड ३१ लाख ७० हजार ७२२ रुपैयाँमा निर्माण सम्पन्न भएको थियो । बागमती प्रदेश सरकारले एक अर्ब १३ करोड रुपैँयाँको लागतमा १० जिल्लाका ४७ प्रहरी भवन निर्माण अगाडि बढाएको थियो । प्रदेश प्रहरी भौतिक पुर्वाधार शाखाका प्रहरी निरीक्षक बिमलादेबी श्रेष्ठले फलाटे प्रहरीचौकी दुई करोड ३१ लाख ७० हजार रुपैयाँमा निर्माण सम्पन्न भएको जानकारी दिइन । कार्यक्रममा जग्गा उपलब्ध गराउने तथा भवन निर्माणमा सहयोग गर्नेहरुलाई मन्त्री जम्कट्टेलले प्रमाणपत्र दिएर सम्मान गरेका थिए ।

यो पनि पढ्नुहोस   अदालतको आदेश ढिलो भए चुनाव पछाडि सर्न सक्छ : गृहमन्त्री थापा

कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य लक्ष्मण लम्साल, भुम्लु गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवर, काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रमुख बसन्तकुमार लामा लगायतले शान्ति सुरक्षाका लागि भौतिक संरचना निर्माण महत्वपूर्ण भएकाले प्रदेश सरकारको उक्त कदम उपयुक्त भएको बताए ।

बागमती प्रदेश सरकारको सहयोगमा ६ प्रहरी चौकी र दुई इलाका प्रहरी कार्यालय निमार्ण भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रविकुमार पौडेलले जानकारी दिए । कार्यक्रममा जग्गा उपलब्ध गराउने तथा भवन निर्माणमा सहयोग गर्नेहरुलाई मन्त्री जम्कट्टेलले प्रमाणपत्र दिएर सम्मान गरेका थिए ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

काठमाडौँ । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय...

सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले परीक्षण उत्पादन गर्ने

लमजुङ । लमजुङमा निर्माणाधीन सुपरदोर्दी ‘ख’ जलविद्युत् आयोजनाले अबको आठ महिनाभित्रै परीक्षण उत्पादन गर्ने भएको छ । आयोजनाले २०७८ साल असोज महिनाभित्रै विद्युत्को परीक्षण...

प्रधानमन्त्री ओलीले पढ्ने संविधान फरक छ र ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि नवौं दिनको बहस नसकिएपछि मंगलबारका लागि ‘हेर्दाहेर्दै’ राखिएको छ । सोमबार भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा र...

टोटनह्याम एफए कपको प्रि-क्वाटरमा

लन्डन । वेकम्व वान्डरर्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै टोटनह्याम एफए कपको प्रि–क्वाटर फाइनलमा पुगेको छ । चौथो चरण अन्तर्गत अवे मैदानमा भएको खेलमा...

प्रकाशमा प्रदीप खडकाको नायिका रेणु

काठमाडौं । अभिनेता प्रदीप खड्काको जोडीको रूपमा नवोदित अभिनेत्री रेणु योगी चयन भएकी छन् । नयाँ चलचित्र ‘प्रकाश’का लागि रेणु योगी चयन भएकी हुन्...

साताका लोकप्रिय समाचार

दुवाथनल सिरिज कीर्तिपुरमा

काठमाडौं । नेपाल ट्राइयाथलन संघको आयोजना तथा जम्प नेसनको सहकार्यमा हुने दुवाथलन सिरिजको दोस्रो संस्करण माघ १० गते शनिबार काठमाडौस्थित कीर्तिपुरको जखामा हुने भएको...

चिकित्सा शिक्षा शुल्क बढाउने प्रयास नाजायज

देश कोरोना महामारीले थला परेर उठ्न नसकिरहेका बेला चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन प्रस्ताव गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई ठाडै अस्वीकार...

प्रतितोला ५०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा पहेंलो धातुको मूल्य आज प्रतितोला रु ५०० ले उकालो लागेको छ । प्रतितोला रु ९२ हजारमा मङ्गलबार कारोवार भएको छापावाला...

शिक्षामन्त्रीसँग पुस्तकालय क्षेत्रका अपेक्षा

नेपालमा संकीर्ण राजनीतिक स्वार्थ तथा दाउपेचका कारण पूर्णावधि नसकिँदै सरकार परिवर्तन हुनु सामान्य कुरा हो । कुनै एक दलले संसदमा स्पष्ट बहुमतको म्यान्डेट प्राप्त...

वागलुङ र पर्वत जोड्ने झोलुङ्गे पुल विश्वकै लामो ! गिनिज बुकमा दर्ता प्रकृया सुरु

गलकोट । बागलुङ र पर्वत जोड्ने गरी हालै निर्माण गरिएको ५६७ मिटर लामो झोलुङ्गे पुललाई विश्व रेकर्ड (गिनिज बुक)मा दर्ता गर्ने प्रक्रिया शुरु गरिएको...

ट्रेन्डिङ

एकै थलोमा १० देशका लोकनृत्य

काठमाडौं । यतिबेला नेपालमा विभिन्न देशका कलाकार आफ्ना लोकनृत्य प्रस्तुत गर्न व्यस्त छन् । एभरेस्ट नेपाल कल्चरल गु्रपको अगुवाइमा शनिबारबाट सुरु भएको...

आदेश उल्लङ्घन गर्ने ६०० लाई ‘होल्ड’

काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकारले जारी गरेको आदेश उल्लङ्घन गर्ने ६०० भन्दा बढीलाई आज बिहानै प्रहरीले...

लकडाउनमा शान्त जनकपुरधाम (फोटोफिचर)

जनकपुरधाम । लकडाउनपछि जनकपुरधामको बजार आज पनि पूर्णरुपले बन्द नै रह्यो । हरेका चोकमा प्रहरीहरुले कडा सुरक्षा दिइरहेका थिए ।...

अन्तराष्ट्रिय मजदुर दिवस र खाद्य अधिकार

बिषय प्रबेश :  १३१ औ अन्तराष्ट्रिय मजदुर दिवसको दिन बिहानै फोनको घन्टी बज्यो अर्ध निद्रा मै फोन उठाए फोन सप्तरी जिल्लाबाट आएको रहेछ । उता...

लिदी पहिरो : बेपत्ता १२ बालक र ८ बालिकासहित सबैको मृत्यु

सिन्धुपाल्चोक । साउन ३० गते जुगल गाउँपालिका–२ लिदीमा आएको पहिरोमा बेपत्ता भएका ३९ मध्ये ३७ को शब फेला परेको छ । अब शब फेला...

एनएनआईपीएसँग जोडियो स्काइ ब्रान्ड

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपिए) ले आयोजना गर्ने स्पोर्टस अवाडमा ब्रान्ड स्काइ जोडिएको छ । अवार्डमा यसपटकदेखि राइजिङ प्लेयर अफ...

कोरोना भाइरस : संघ, प्रदेश र स्थानीय तह तयारीमा जुट्दै

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) रोकथाम र आगामी योजना समेटेर स्थानीय तहदेखि प्रदेश र केन्द्र सरकारले तयारीलाई तीव्र बनाएका छन् । स्थानीय तहले वडासम्म...

बाढी पहिरोले ८८ हजार बढी हेक्टरमा कृषिबालीमा क्षति

काठमाडौं । यो हप्ता आएको बाढी पहिरोले ८७ हजारभन्दा बढी हेक्टर कृषिबालीमा क्षति गरेको छ । खासगरी बाढीपहिरोले नेपालको प्रमुख बालीका रूपमा रहेको धान...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

काठमाडौँ । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय...

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

भर्खरै

राष्ट्रपति र प्रधानमन्त्रीद्वारा आफ्ना भारतीय समकक्षीलाई शुभकामना

काठमाडौँ । भारतको गणतन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले हार्दिक शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति भण्डारीले आफ्ना भारतीय...

प्रकाशमा प्रदीप खडकाको नायिका रेणु

काठमाडौं । अभिनेता प्रदीप खड्काको जोडीको रूपमा नवोदित अभिनेत्री रेणु योगी चयन भएकी छन् । नयाँ चलचित्र ‘प्रकाश’का लागि रेणु योगी चयन भएकी हुन्...

१७ माघबाट साताव्यापी ‘किताब जात्रा’

काठमाडौं । साहित्यिक कृतिहरूको प्रदर्शन तथा बिक्रीको उद्देश्यले आयोजना हुँदै आएको ‘किताब जात्रा’ यस वर्ष १७ माघ देखि २३ माघसम्म हुने भएको छ ।...

भन्सारमा आजदेखि राष्ट्रिय एकद्वार प्रणाली

काठमाडौं । नेपाल आजदेखि राष्ट्रिय एकद्वार प्रणाली सुरु भएको छ । विभागले तयार गरेको उक्त प्रणाली आज सार्वजनिक भएको हो । अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत...

धेरै पढिएका

राजनीतिक संस्कार र हाम्रा दलहरू

बृहत् नेपाली शब्दकोशले संस्कारलाई ‘अवगुण, दोष कमजोरी हटाई परिष्कार गर्ने काम, सुधार गर्ने काम’ भनेर व्याख्या गरेको छ । राजनीतिक संस्कारका बारेमा अक्सफोर्ड पोलिटिकल...

सांसद किनबेच राेक्न प्रतिनिधिसभा विघटन : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको जनाउँदै त्यसैले आफू प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन्...

कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

नवलपुर । पूर्वी नवलपरासीको कावासोती ८ खर्कटा जंगलमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार गएराति उत्तरबाट दक्षिण जाँदै गरेको...

छायांकनमा उत्रियो गणपति र चुरीफुरी

काठमाडौं । कोरोनाको संक्रमणमा कमी आएपछि पछिल्लो समय चलचित्रको चहलपहल बढेको छ । फिल्म हल सञ्चालनमा आएसँगै चलचित्रको छायांकन पनि सुरु भएको छ ।...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 105 times, 1 visits today)