Friday, April 23, 2021
Home Breaking News थप ८३० जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

थप ८३० जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

,

काठमाडौँ । पछिल्लो २४ घण्टामा मुलुकभर ८३० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसैगरी गत २४ घण्टामा एक हजार ५०० जना कोरोना सङ्क्रमण मुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

योसँगै हालसम्म कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख ३५ हजार ७३१ पुगेको छ । नेपालका हालसम्म दुई लाख ४८ हजार ४२३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार हाल मुलुकभर १० हजार ९९४ जना सक्रिय सङ्क्रमित छन् ।

यसैगरी पछिल्लोे २४ घण्टामा कोरोनाका कारण ९ जनाको मृत्यु भएसँगै नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार ६९८ पुगेको छ ।

(Visited 119 times, 1 visits today)
Loading comments...

आजको समाचार

सिटी र टोटनह्याम विजयी

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई...

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

सर्लाहीलाई प्रदेश २ को राजधानी बनाउन माग

काठमाडौं । प्रदेश २ को स्थायी राजधानीबारे निर्णय गर्न राजनीतिक दल असफल भएका बेला सर्लाहीमा स्थायी राजधानी तोकिनुपर्ने भन्दै आवाज उठेको छ । स्थायी राजधानी...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

साताका लोकप्रिय समाचार

दिल्लीविरुद्ध राजस्थानको रोमान्चक जीत

नयाँ दिल्ली । आईपीएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा आफ्नो खाता खोल्न सफल भएको छ...

कोरोना संक्रमणको ‘हटस्पट’ बन्दै नेपालगन्ज

नेपालगन्ज । भारतमा दोस्रो चरणको कोरोना संक्रमण तीव्र रूपले फैलिएपछि त्यसको असर सीमावर्ती सहरमा पर्न सुरु भएको छ । पछिल्लो समय बाँकेमा अप्रत्याशित रूपमा...

विघटन उन्मुख नेपाली समाजको प्रमुख कारण राजनिति

१.बिषय प्रबेश : समाज आफैमा एउटा बृहत संगठन हो । जसका आफनै मुल्य,मान्यता र सञ्चालन शैली रहेका छन । यसैले हरेक समाज को दिशा...

आठ लाख भूमिहीन

काठमाडौं । देशभरमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या सवा ८ लाखभन्दा बढी रहेको पाइएको छ । सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी...

ट्रेन्डिङ

टाइगर र डेविडबीच उपाधि भिडन्त

पोखरा । नुवाकोटे टाइगर र डेविडबीच दोस्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ । शुक्रबार पोखरा रगंशालाको बहुउद्देशीय कभर्ड हलमा भएको...

पछिल्लो २४ घण्टामा ६४१ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ६४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले...

सडक र पुलमा ६० प्रतिशतमात्रै प्रगति

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले आर्थिक वर्ष ०७६÷७७ मा करिब ६० प्रतिशतमात्र उपलब्धि हासिल गरेको पाइएको छ । केन्द्र...

संसद् विघटनविरुद्ध आज कांग्रेसको प्रदर्शन

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनविरुद्ध आज हुने देशव्यापी प्रदर्शनमा सहभागी हुन नेता–कार्यकर्तासहित सबैमा अपिल गरेका छन । देउवाले शनिबार अपिल जारी...

विप्लवको प्रश्नः क्यान्टोन्मेन्टको १९ अर्ब खै ?

काठमाडौं । केही दिनअघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले तत्कालीन माओवादी नेतृत्वले लडाकु शिविर (क्यान्टोन्मेन्ट) व्यवस्थापनका नाममा अर्बांै रुपैयाँ अनियमितता...

अन्ततः रिहा भइन् रामकुमारी झाँक्री

काठमाडौं । राज्य विप्लवको अभियोगमा पक्राउ गरिएकी नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री केहीबेरअघि रिहा भएकी छन् । उनलाई आज दिउँसो १ बजे संखमुलस्थित...

निर्वाचन आयोगले नेकपा विभाजनलाई मान्यता दिएन

काठमाडौं । निर्वाचन आयोगले नेकपाका दुवै पक्षको मागदाबीलाई अस्वीकार गरेको छ । आइतबार बसेको बैठकले दुवै पक्षको मागदाबीलाई अस्वीकार गर्ने निर्णय गरेको हो । प्रधानमन्त्री...

कोरोना भाइरसः इटालीमा मृत्युदर उच्च

रोम। कोरोना भाइरसको नयाँ केन्द्र बनेको युरोपेली राष्ट्र इटलीमा मृत्युदर उच्च देखिएको छ । पछिल्ला केही दिनदेखि इटलीमा मृत्यु हुने कोरोना भाइरस संक्रमितको संख्या...

इलामको दुधाङमा निर्माणाधीन पुलको फर्मा बाढीले बगायो

इलाम । अविरल वर्ष सँगै आएको बाढीले इलाम नगरपालिका ५ को बरबोटे र माईजोगमाई गाउँपालिका ५ को सोयाङ जोड्ने दुधाङमा निर्माणाधीन पक्की पुलको फर्मा...

कम्युनिष्ट नेताको कुखुरा फारम

उदयपुर । ४९ वर्षदेखि सक्रिय राजनीति गर्दै आएका पदमप्रसाद डाँगीको दैनिकी हिजोआज फेरिएको छ । राजनीतिलाई एकातिर राखेर डाँगी कृषि कर्ममा होमिएका छन् ।...

भुजुङ गाउँ : जहाँ गाउँले आफ्नो कानुन आफै बनाउँछन्

लमजुङ । लमजुङमा रहेका प्रायः गुरुङ गाउँमा सरकारको ऐन कानुन भन्दा आफैद्वारा निर्मित कानुन पालना गर्ने प्रचलन वर्षौंदेखि चलिआएको छ । त्यसका लागि गाउँलेहरूले...

एकैदिन ५३५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ९ हजार ५६१ पुग्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ५३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमा ७४ महिला र ४६१...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)