नेपाली श्रम, सागम्री र परिश्रमले बनेको हिटर (फाेटाफिचर)

काठमाडौं । चिसो बढेसंगै काठमाडौंमा हिटरको माग बढी हुन्छ । अहिले काठमाडौंका बजारमा विभिन्न विदेशी कम्पनिद्धारा निर्मित आकर्षक एवं सुविधाजनक हिटरहरु प्रसस्तै पाइन्छ ।

आकर्षक हिटरको मुल्य पनि आकर्षक हुने भएकाले नेपालमै बनेको माटोको हिटर पनि राम्रै बिक्री हुन्छ । बजारमा पाईने मध्ये सस्तो मुल्यको यो हिटर काठमाडौं उपत्यकामै स्थानिय प्रविधिको प्रयोग गरेर बनाइन्छ ।मध्यपुर ठिमी स्थित गणेश हिटर उद्योगमा माटोको हिटर बनाउदै कामदार ।

तपाइको प्रतिक्रिया
(Visited 701 times, 1 visits today)

epaper

ताजा समाचार

कर्णालीका हिलाम्य सडकमा पूर्वाधारमन्त्री लम्साल !