काठमाडौं । बालुवाटरमा बसेको नेकपा स्थायी कमिटी बैठक सकिएको छ । ५ पुसमा पुनः बस्ने गरी बैठक सकिएको हो ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’बीच पार्टी कमिटीमा पेस भएका छुट्टाछुट्टै प्रतिवेदन फिर्ता लिने र पार्टीलाई २६ भदौको समझदारीको स्थितिमा फर्काउने सहमति भएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 237 times, 1 visits today)






