Thursday, August 5, 2021
Homeप्रदेशप्रदेश ३कमल थापाको चेतावनी अरुलाई ख्वाउन पालेको बाघले आफैंलाई नखाओस्

कमल थापाको चेतावनी अरुलाई ख्वाउन पालेको बाघले आफैंलाई नखाओस्

,
sharethis

काठमाडौं । राप्रपा अध्यक्ष कमल थापाले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललाई ‘अरुलाई खुवाउन पालेको पालेको बाघले आफैंलाई नखाओस’ भन्दै चेतावनी दिएका छन् ।

संसद विघटनविरुद्ध सडक आन्दोलन गरिहेका नेताद्वयको माइतीघर मण्डलामा बसेको तस्विर सहित ट्विट गर्दै अध्यक्ष थापाले विगतमा गरेको गल्तीको सजायँ आफैंले भोग्नुपर्ने संकेत गर्दै चेतनावनीमूलक अभिव्यक्ति दिएका हुन् ।

०६२/०६३ पछि कांग्रेस कम्युनिष्टले न्यायिक निकाय र राज्य संयन्त्रमा पार्टी निकट मान्छे राख्ने गलत परम्पराका भएकाले न्याय दुर्लभ भएको टिप्पणी गरेका छन् ।

शनिबार बिहान ट्वीट गर्दै थापाले अरुलाई खुवाउन पालेको बाघले एकदिन आफैं खानेप्रति सचेत हुन पनि प्रचण्ड–माधवलाई आग्रह गरेका छन् ।

‘२०६३ सालपछि कंग्रेस–कम्युनिष्टले न्यायपालिकालगायत सम्पूर्ण राज्यसंयन्त्रमा भागवण्डा गरेर पार्टी निकट व्यक्तिहरू भर्ती गरेका छन् । त्यसैले अपवाद बाहेक न्याय दुर्लभ भएको छ’, ट्वीट गर्दै उनले भनेका छन्, ‘अरूलाई ख्वाउन पालेको बाघले एकदिन आफैंलाई खानसक्छ भने चेतना सडकको चिसो भुइँमा बसेका प्रचण्ड–नेपाललाई भएकै होला !’

(Visited 242 times, 1 visits today)

आजको समाचार

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

४२ दिनयता बुधबार सबैभन्दा धेरै संक्रमित

काठमाडौं । पछिल्ला दिनमा दिनप्रतिदिन कोरोना संक्रमित बढ्न थालेपछि नेपाल कोरोनाको तेस्रो लहरमा प्रवेश गर्न थालेको आशंकामा बल पुग्न थालेको छ । जनस्वास्थ्यविद्हरूले संक्रमण...

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

साताका लोकप्रिय समाचार

चार एमाले सांसदमाथिको कारबाही वैधानिक

काठमाडौं । सर्वोच्च अदालतले ‘ङ्खलोर क्रस’ गरेर नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारलाई विश्वासको मत दिने कर्णालीका चार सांसदमाथि नेकपा (एमाले)ले गरेको कारबाहीलाई वैधानिक ठहर...

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग र त्यसको देशभरका संरचना खारेज गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले भूमिहीन...

नेपालको ओलम्पिक यात्रा सहभागितामै सीमित

काठमाडौं । अन्तिम समयमा सहभागिताको अवसर पाएकी एथलेटिक्सकी सरस्वती चौधरीको औसत प्रदर्शनसँगै जापानमा जारी टोकियो ओलम्पिक २०२० मा नेपालको चुनौती सकिएको छ । विश्व...

नेपाल चलचित्र कलाकार तथा मजदुर संगठनमा नयाँ नेतृत्व

काठमाडौं । नेपाल चलचित्र कलाकार तथा श्रमिक संगठनको पाँचांै अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । आइतबार बेलुका काठमाडौंमा सम्पन्न सो अधिवेशनले खगेन्द्र प्याकुरेलको...

पारस खड्काद्वारा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास घोषणा

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने घोषणा गरेका छन् । उनले क्रिकेट यात्रामा साथ, समर्थन, माया र...

ट्रेन्डिङ

आशावादिता सञ्चार गर

कोरोना भाइरसबाट देशभर संक्रमित संख्या जम्मा ३० जना रहे पनि परीक्षण कार्यमा तीव्रता दिँदै गर्दा नयाँ संक्रमितको संख्यामा बढोत्तरी हुँदै जाँदा आमजनमानसमा केही कौतुहलपूर्ण...

बस्तीमाथिको जमिन धाँजा फाट्यो, १३ घर जोखिममा

उदयपुर । बस्तीभन्दा २ सय मिटरमाथिको पहाड धाँजा परेर जमिन भासिन थालेपछि १३ घर परिवार उच्च जोखिममा परेको छ । उदयपुरको कटारी नगरपालिका–१० तिल्केचौर...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)