Thursday, April 22, 2021
Home Not-to-be-missed आफैँले बनाएको गाडी चलाएरै देखाएपछि…

आफैँले बनाएको गाडी चलाएरै देखाएपछि…

,

पोखरा । आफ्ना छोराछोरी, विद्यालयका विद्यार्थीका हरेक सिर्जनाले विद्यालय परिवार एवं अभिभावकको मन प्रफुल्ल नहुने कुरै भएन । बुधबार पोखरा महानगरपालिका–२७ स्थित लिटलफ्लावर एजुकेशनल एकेडेमीका कक्षा १० मा अध्ययनरत विद्यार्थी रुपेश चँदरा खड्काले आफ्नो सिर्जना देखाएर विद्यार्थी, शिक्षक तथा अभिभावक सबैलाई दङ्ग पारे ।

विद्यालयको २७ औँ अभिभावक दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले आफैँले बनाएको विद्युत्बाट चल्ने गाडी (गो कार्ट) चलाएरै देखाएपछि सबैको स्यावासीमात्र पाएनन् विद्यालयले उनलाई सम्मान पनि ग-यो । उनीसँगै विद्यालयका विज्ञान शिक्षक योगराज पौडेललाई पनि कार्यक्रममा सम्मान गरियो ।

उनले बनाएको गाडी आफैँले मात्रै चलाएनन् अभिभावक दिवसका प्रमुख अतिथि पोखरा महानगरपालिका–२७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले समेत चलाए । सिकेका विषयलाई व्यवहारमा उतारेको भन्दै गुरुङले चँदराको प्रशंसा गरे ।

विज्ञान तथा प्रविधिमा रुचि राख्ने १६ वर्षीय चँदरा सामान्य परिवारका विद्यार्थी हुन् । विद्यालयमा सिकेको विषयलाई टपक्क टिप्दै त्यसलाई व्यवहारमा उतार्ने चँदरामा जिज्ञासु स्वभाव रहेको विद्यालयका प्रिन्सिपल विष्णुहरि पौडेल बताउँछन् । ‘उनी जिज्ञासु छन्, यस अघि पनि उनले डोजर, जेसिभी, हाइड्रोलिक ब्रिज, सानो गाडी आदि बनाइसकेका छन्’, पौडेलले भने ।

हरेक विद्यार्थीमा हुने सिर्जनात्मकताको विकासका लागि विद्यालय परिवार एवं अभिभावकको महत्वपूर्ण भूमिका हुने उनले बताए । विद्यालयले गुणस्तरीय शिक्षाका साथै जीवनोपयोगी व्यावहारिक शिक्षालाई प्राथमिकतामा राख्दै आफ्ना शैक्षिक कार्यक्रम अघि बढाइरहेको पौडेलले बताए ।

पर्वतको कुष्मा नगरपालिका–१ पाङ स्थायी बसोवास भई पेशा एवं व्यवसायका क्रममा चँदराको परिवार अहिले पोखरा–२७ रिठेपानीमा बस्दै आएको छ । उनका बुबा सोमबहादुर चँदराले रिठेपानीमा ग्रिल उद्योग सञ्चालन गर्दै आएका छन् । बुबाले ग्रिल उद्योग चलाएका कारण गाडी बनाउनका लागि सामग्री जुटाउन आफूलाई निकै सजिलो भएको रुपेशले बताए ।

‘झण्डै २० दिनमा तयार गरेको गाडीका सामग्री सङ्कलन गर्न मात्रै लगभग रु एक लाख २० हजार जति खर्च भएको छ’, उनले भने । आफूलाई नयाँ नयाँ सिर्जनाका लागि विद्यालय परिवारका साथै घरपरिवारबाट राम्रो साथ सहयोग प्राप्त भएको उनले बताए ।

विद्यालयका विद्यार्थीको सिर्जनात्मकता आफूहरूका लागि गौरवको विषय भएको संस्थापक देवी खड्का बताउँछन् । विद्यार्थीले नयाँ नयाँ सिर्जनाका साथै विभिन्न ठाउँमा भएका प्रतियोगितामा आफूलाई अब्बल सावित गरिसकेको बताउँदै उनले उनीहरूको सिर्जनात्मकतालाई उजागर गर्दै त्यसको वातावरण निर्माणका लागि विद्यालय सधैँ तयार रहेको उल्लेख गरे ।

(Visited 469 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका...

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

संक्रमित बढेकाे बढ्यै, मास्क समेत लगाउन मान्दैनन् स्थानिय

बझाङ । बझाङमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विहीबार दिउसो जयपृथ्वी नगरपालिका वडा नम्बर ६ का ४८ बर्षिया पुरुषको मृत्यु भएको...

कर्मचारीमा पनि कोरोना, सेवाग्राहीमा पनि सन्त्रास

सप्तरी, राजविराज । भारतबाट घर फर्केका एक कर्मचारीमा कोरोना संत्रमण पुष्टी भएको छ । यहाँ स्थित गजेन्द्र नारायण सिह अस्पतालमा गरिएको पिसिआर परिक्षणको विहीवार...

रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे...

साताका लोकप्रिय समाचार

तीनै दिन नेप्सेको लगातार नयाँ रेकर्ड

काठमाडौं । गत साता नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन दिन सेयर कारोबार भएको थियो । सेयर बजार सूचक नेप्सेले गत साताको तीनैदिन एकपछि अर्को...

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका...

उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभासहित स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न तयारी थालेको छ । आयोगले उपनिर्वाचनका लागि राष्ट्रिय...

बढ्दै छन् गर्भवती अविवाहित किशोरी

बझाङ । चैत्र महिनाको १३ गते जिल्ला अस्पतालमा एक किशोरी पेट दुख्ने समस्या लिएर ओपीडीमा पुगिन् । उनलाई चेक चाँज गर्दा उनको पेटमा ४...

होटल तथा रेष्टुरेन्ट बेलुका ८ बजेपछि बन्द गर्नु पर्ने

काठमाडाैं ।  सरकारले होटल तथा रेष्टुरेन्ट बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म मात्र सञ्चालन हुन पाउने नियम ल्याएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले कोरोना...

ट्रेन्डिङ

७२ घण्टापछि सीमा क्षेत्रबाट १८१ नागरिकको उद्धार

नेपालगन्ज । कोबिड–१९ नोबल कोरनाको संक्रमणबाट जोगिनको लागि नेपाल तथा भारतमा आव्हान गरिएको लकडाउन र सीमा शिलका बीचमा भारका विभिन्न स्थानबाट आएका १८१...

नेकपा स्थायी कमिटी बैठक स-यो, आइतबार बस्ने

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आइतबारसम्मका लागि सरेको छ । आज दिउँसो ३ बजेका लागि बालुवाटारमा बस्ने तय भएको...

काेराेना स‌ंक्रमित २७ जना थपिए, ४०२ जनामा संक्रमण भएकाे पुष्टि

काठमाडाै‌ । मंगलवार विभिन्न स्थानमा गरिएकाे परिक्षणमा २७ जना काेराेना संक्रमित थपिएका छन् । झापा, माेरङ, सुनसरी, काठमाडाै, ललितपुर लम्जुङलगायतका जिल्लामा परिक्षण गर्दा ति स‌ंक्रमित...

सरिता र चेतनको कोरोना गीत

काठमाडौं । गायिका सरिता भारतीको नयाँ गीत ‘देशै रोयो कोरोना...’को भिडियो युट्युबबाट सोमबार राति रिजिल गरिएको छ । गायक चेतन गोतामे र गायिका सरिता...

बजेटको सशक्त कार्यान्वयन जरुरी

मुलुकले कोरोना भाइरस (कोभिड–१९) को संकट बेहोरिरहेको अवस्थामा सरकारले बिहीबार मात्रै आर्थिक वर्ष २०७७-७८ को बजेट सार्वजनिक गरेको छ । बजेट मितव्ययी र सन्तुलित...

प्रदेश २ मा थप १९६ मा कोरोना संक्रमण पुष्टि, संक्रमित १५७३

जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा १ सय ९६ जना व्यक्तिहरुमा कोरोना संक्रमणको पुष्टि भएको छ । सप्तरी जिल्लामा ६ जना, सिरहा...

मलेसिया र खाडीमा कार्यरत २७ नेपाली श्रमिकमा कोरोना संक्रमण

काठमाडौं । नेपाली कामदारको मुख्य गन्तव्य रहेको मलेसिया र खाडीमा कार्यरत २७ नेपाली कामदारमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण देखिएको छ । नेपाली कामदारको बाहुल्य...

पार्टीको विवाद मिलाउन बामदेवले राखे दुई अध्यक्षलाई ६ बुँदे प्रस्ताव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले पार्टी विग्रह तत्काल रोक्नका लागि भन्दै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाललाई ६...

बर्तमान सरकार अधिनायकवादी बन्यो : महामन्त्री खड्का

दैलेख । दुईतिहाई बहुमत ल्याएको कम्युनिष्ट सरकार अधिनायकवादी वनेको नेपाली काँग्रेसका महामन्त्री पुर्णबहादुर खड्काले आरोप लगाए । शुक्रवार दैलेखको ऐतिहास प्रथम जिल्ला सम्मेलनको उद्घाटन...

कोरोना भाइरसबाट विश्वमा ४ लाख १९ हजारभन्दा बढीको मृत्यु, ७४ लाख बढी संक्रमित

जेनेभा स्वीट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ४ लाख १९ हजार ४१ पुगेको छ । साथै यस संक्रमणबाट...

सातामा पाँच अर्बको मात्रै कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक र कारोबार रकम दुवै घटेको छ । समग्र सेयर बजारले दबाबको सामना गरिरहँदा गत साता...

गुल्मीमा पहिराले दुईको मृत्यु, एक बेपत्ता

गुल्मी । गुल्मीमा पहिरोको कारण दुईजनाको मृत्यु भएको छ भने एकजना बेपत्ता भएका छन् । जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर १ का दुईजनाको मृत्यु...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)