Friday, April 23, 2021
Home Breaking News राजस्व छल्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाखको मुद्दा

राजस्व छल्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाखको मुद्दा

,

काठमाडौं । राजस्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर (भ्याट) बिल प्रयोग गरी राजस्व छलीमा संलग्न २८ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरेको छ ।

विभागले नक्कली भ्याट बिलको कारोबार गर्ने २८ जनाविरुद्ध १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो असुल गरी जरिमाना र कैद सजाय मागदाबीसहित शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

राजस्व छलीमा संलग्न सर्लाही जिल्ला स्थायी घर भई पद्म कोलनी सीतापाइला काठमाडौं बस्ने रामकिशोर प्रसादसहित २८ जनाबाट सो परिणामको राजस्व छली भएको विभागले जनाएको छ ।

नक्कली भ्याट बिल कारोबारी प्रसादले मोहन ट्रेड इन्टरनेसनललगायत विभिन्न २६ वटा फर्म सञ्चालन गरी यस्तो अवैध धन्दा चलाउने गरेको विभागको अनुसन्धानबाट खुलेको हो ।

विभागका अनुसार कुल २६ फर्महरूले कमजोर आर्थिक अवस्था भएका मजदुरलगायतका व्यक्तिको नाममा फर्म दर्ता गरी कारोबार भएको देखाएका थिए । फर्मको बंैक खाता सञ्चालन भने प्रसाद आफैंले नै गरेर विभिन्न फर्मको नाममा झुटा तथा नक्कली भ्याट बिल तथा बिजक जारी गरेको पाइएको विभागको दाबी छ ।

यस्तो अवैध धन्दामा लागेका प्रसादले आर्थिक वर्ष २०७१-७२ देखि आव २०७४-७५ सम्ममा भ्याटतर्फ ४३ करोड, ८१ लाख ८० हजार ३७८ रुपैयाँ र आयकरतर्फ ८६ करोड ५६ लाख १ हजार ७८५ रुपैयाँ राजस्व छली गरेका थिए । यसैगरी सोही अवधिमा उनले लाभांश करतर्फ पनि २ करोड ८ लाख ३० हजार ४०२ रुपैयाँ छली गरेका थिए ।

अनुसन्धानको क्रममा सबुत प्रमाण भेटिएको भन्दै विभागले अब उनीहरूविरुद्ध कुल १ अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ बिगो असुल गराउनसमेत मागदाबी गरेको छ । उनीविरुद्ध राजस्व अनुसन्धान तथा नियन्त्रण ऐन–२०५२ अनुसार कारबाही हुने विभागले जनाएको छ ।

(Visited 154 times, 1 visits today)
Loading comments...

आजको समाचार

विद्यार्थीमा कोरोना संक्रमण भएपछि धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द

धनकुटा । विद्यार्थीमा कोरोना भइरसको संक्रमण देखिएकाले धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिन बन्द गरिने भएको छ । धनकुटा नगरपालिका संकट व्यवस्थापन समितिको वुधवार...

ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

सीमारेखा झट्ट हेर्दा एउटा देशको सीमाजस्तो देखिए पनि यो अन्तर्राष्ट्रिय सीमांकन हो । नेपाल–भारतबीच रहेको अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्न लामो फिल्ड वर्कसहित दुवै देशका...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

साताका लोकप्रिय समाचार

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका...

सुदूरपश्चिम प्रदेश सभा : संविधान र नियमावली मिच्दै

धनगढी । प्रदेश सभालाई जानकारी नदिएर लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेश सांसद्को पद प्रदेश सभाबाट जोगाइदिने गरी प्रदेश सभा नियमावली प्रयोग गरिएको...

जंगलमा दिसा गर्न लागेकाे बेला बँदेलले गर्यो आक्रमण

धनकुटा । जंगली बँदेलको आक्रमणबाट धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवा घाइते भएका छन् । दिसा गर्न बसेका बेला जंगली बँदेलले आक्रमण गर्दा सहिदभूमिका ३७...

उपत्यकामा कडाइ : लगाइएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

काठमाडाैं ।  मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको...

कम प्राथमिकता: उच्च जोखिम

यो आलेख तयार पार्दासम्म विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार कोरोना भाइरसको संक्रमणबाट विश्वका २ सय १९ देशका १४ करोडभन्दा बढी मानिस प्रभावित भएका छन् ।...

ट्रेन्डिङ

मछिन्द्र नयाँ च्याम्पियन

काठमाडौं । मछिन्द्र अघिल्लो सिजन रेलिगेसनबिनाको लिगका कारण शीर्ष श्रेणीमा टिक्न सफल भएको टोली हो । त्यही कमजोर अवस्थाबाट गुज्रिएको...

तत्काल सन्तान जन्माउने योजना छैन प्रियंका आयुष्मानको

काठमाडौं । सात महिना अघि दाम्पत्य जीवनमा प्रवेश गरेका प्रियंका कार्कीले आफुहरुलाई अहिले सन्तान जन्माउन हतार नभएको बताएकी छिन् । करिब २ वर्षको प्रेम सम्बन्धपछि...

गाँउपालिकाद्वारा १० विधालयलाई सेनिटरी प्याड वितरण

 तनहुँ  ।   जिल्ला स्थित   म्याग्दे गाउँपालिकाले १० विद्यालयहरुलाई सेनिटरी प्याड वितरण गरेको जनाएको छ।  म्याग्दे स्वास्थ्य शाखा प्रमुख तिलकराज घिमिरेले दिएको जानकारी अनुसार...

प्रा सुवेदीका नाममा अक्सफोर्ड विश्वविद्यालयमा पुरस्कार स्थापना

काठमाडौं । प्रा सूर्यप्रसाद सुवेदीका नाममा अक्सफोर्ड विश्वविद्यालयमा मानवाधिकार र विद्यावारिधिसम्बन्धी दुई वार्षिक पुरस्कार स्थापना गरिएको छ । पहिलो पुरस्कार सो विश्वविद्यालयको स्नातक तहको...

सुझाव संकलनमा प्रदेश सरकार

मोरङ। प्रदेश १ सरकारले कोभिड- १९ नियन्त्रण र रोकथामका लागि आवश्यक कदम चाल्न सरोकार राख्नेहरुसँग सुझाव संकलन गरेको छ । बिहिबार प्रदेश सरकारका प्रवक्ता...

विकास साझेदारलाई रिझाउन १७ खर्बको बजेट

काठमाडौं । चालू आर्थिक वर्षमा नै लक्ष्य भेट्न नसकेको राजस्व संकलनभन्दा वढी इस्टिमेट गर्दै आगामी वर्षको बजेट १७ खर्बको बनाउने तयारीमा अर्थ मन्त्रालय लागिपरेको...

चार वर्षदेखी कर्मचारी बलात्कार गर्दै आएका लेखा अधिकृत पक्राउ

पोखरा । हिमालय आँखा अस्पताल पोखराका लेखा अधिकृत युवती बलात्कार अभियोगमा अन्ततः पक्राउ परेका छन् । पोखरा ७, मासबार घर भइ अस्पतालमा कार्यरत् लेखा अधिकृत...

सरोगेसी छोरीबारे बोलिन् शिल्पा सेट्ठी

मुम्बई । सन्तान जन्माउँदा अभिनेत्रीहरूको शरीर बिग्रन्छ । त्यसैले, उनीहरू धर्म सन्तान तथा सरोगेसी रूपमा सन्तान ग्रहण गर्छन् भन्ने आरोप छ । अभिनेत्री शिल्पा...

मुक्तक संसार : मुक्तकिला मनका सारथि

यिनलाई चिन्नुभयो ? उही क्या त, प्रत्येक सोमबार राति दस बजेपछि रेडियो नेपालमा पोटिला मुक्तक लिएर गुञ्जन छन् नि ! हो अब भने ठ्याक्कै...

भारतमा कोभिडको संक्रमणको संख्या एक करोड नजिकै

नयाँदिल्ली । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या बिहीबारसम्म एक करोडनजिक पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २४ हजार नयाँ संक्रमित फेला परेपछि कोरोना...

२३ वर्षदेखि विद्यालयको नाममा रहेको पोखरीमा विवाद

बारा । बारामा २३ वर्षदेखि एक विद्यालयको नाममा रहेको पोखरीको रेखांकन गर्न जादा अवरोध सृजना भएको छ । महागढीमाई नगरपालिका ७ स्थित रहेको नेरामावि...

बुधबार मध्यरातदेखी एक साता काठमाडौं उपत्यकामा निषेधाज्ञा

काठमाडौं । बुधबार मध्यरातदेखि लागू हुनेगरी काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । मंगलबार उपत्यकाका तीनै जिल्ला काठमाडौं, ललितपुर र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)