Tuesday, January 19, 2021
Home प्रमुख सञ्चारकर्मी संग बोल्नै मानेनन् सभापति देउवा

सञ्चारकर्मी संग बोल्नै मानेनन् सभापति देउवा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा सहभागी भएका नेपाली कांग्रेसका सभापति एवमं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्रकारसंग बोल्दै नबोलि हिँडेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागद्धार आयोजीत प्रथम कोमलमाया–खडग बस्नेत स्मृति फुटबल प्रतियोगीताको समापन समारोहमा भाग लिन मंगलबार सिन्धुपाल्चोकको बाह्रविसे पुगेका देउवा पत्रकारसंग कुरा नगरि हिँडे ।

पार्टी सभापति जिल्ला आएको मौकामा पछिल्लो राजनीतिक घटनाको बारेमा नेपाली कांग्रेस निकट प्रेस युनियन सिन्धुपाल्चोकले पत्रकार भेटघाट कार्यक्रम समेत राखेको थियो । उक्त कार्यक्रममा देउवा सहभागी नै भएनन् । कांग्रेस केन्द्रिय सदस्य मोहनबहादुर बस्नेतसँग समय लिएर प्रेस मिटको तयारी गरेको तर अन्तिम समयमा देउवाले प्रेससँग बोल्दिन भन्ने जानकारी बस्नेतले आफुहरुलाई गराएको प्रेस युनियनका पुर्व अध्यक्ष युवराज पुरीले जानकारी दिए ।

‘हामी सभापति ज्यु आउनुहुन्छ भनेर ब्यानर राखेर सबै सञ्चारकर्मी तयारीमा बसेका थियौ तर उहाँ बोल्नै मान्नु भएन ।’ पूर्व अध्यक्ष पुरीले भने । प्रेस सँग बोल्दिन,जे बोल्ने हो सार्वजनिक कार्यक्रममा नै बोल्छु भनेर केन्द्रीय सदस्य बस्नेतले आफुहरुलाई जानकारी गराएको पुरीले जानकारी दिए ।

यो पनि पढ्नुहोस   १ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

प्रेस युनियन सिन्धुपाल्चोकको अध्यक्ष दुर्गा आचार्य कांग्रेस केन्द्रिय सदस्य शेखर कोइरालाको स्वकिय सचिव दिनेश थपलियाको श्रीमती हुन् । केन्द्रिय सदस्य कोइराला प्रधानमन्त्री ओलीको कदमको विपक्षमा छन् । यही कारणले पनि देउवा सञ्चारकर्मीसँग बोल्न नमानेको हुन सक्ने सञ्चारकर्मीहरुले आशंका गरेका छन् । शेखर सभापति देउवाको कडा आलोचक मानिन्छन् । उनले आगामी महाधिवेशनमा सभापतिको उम्म्दवार बन्ने घोषणा समेत गरिसकेका छन् । नेपाली कांगेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतका स्वर्गीय आमा कोमलमाया बस्नेत र बुबा खडगबहादुर बस्नेतको स्मृतिमा बाह्रविसे नगरपालिकाको पलाँतीस्थित अंगेरीपाखा खेल मैदानमा एक साता देखि सिन्धुपाल्चोकको गाउँपालिका स्तरीय फुटबल प्रतियोगीता सञ्चालन भइरहेको छ ।

(Visited 305 times, 1 visits today)
Loading comments...

आजको समाचार

दाङमा दाहाल–नेपाल र ओली समूहका व्यवसायी एक भएर चुनावमा जाने

तुलसीपुर । दाङमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दहाल–नेपाल र ओली समूह निकट व्यवसायीहरु, व्यवसायीक हकहितका लागि एक भएर जाने प्रतिववद्धता व्यक्त गरेका छन् ।...

माझी बस्तीमा खुसी : डाक्टर आए सित्तैमा जाँचे, औषधी निशुल्क दिए

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडी माझी बस्तीकी ८० वर्षीया सुन्तली माझीले जिवनको यो उमेरसम्म अस्पताल र स्वास्थ्यकर्मीलाई नजिकबाट आफ्नो स्वास्थ्य समस्याको बारेमा बताउन...

अनि कोमललाई विवाह गर्ने चाहना हरायो

काठमाडौं । गायिका तथा राष्ट्रिय सभाकी सांसद कोमल वलीले प्रायः सधैं एउटै प्रश्न झैल्दै आउनुपरेको छ, ‘तपाईंले अहिलेसम्म किन विवाह नगर्नुभएको हो र अब...

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि...

त्रिभुवन विश्वविद्यालयमा जागरण जरुरी

नेपालको सबैभन्दा ठूलो र पुरानो शैक्षिक संस्था त्रिभुवन विश्वविद्यालय अहिले आलोचनाको केन्द्रमा रहेको छ । यस मातहतका क्याम्पस तथा निकाय पनि टीकाटिप्पणी र आलोचनाको...

साताका लोकप्रिय समाचार

रोगको चपेटामा इलामका सुन्तला बगान

इलाम । इलाम नगरपालिका आठ महभिरका किसान उमेश महत आम्दानीको मुख्य स्रोत रहेको सुन्तलामा रोगले आक्रमण गरेपछि आउँदा वर्षमा वैकल्पिक खेती गर्ने कि भन्ने...

सूचना–प्रविधि पार्क ‘सेक्युरिटी प्रेस’मा परिणत हुँदै

काभ्रेपलाञ्चोक । दक्षिण एशियामै नमूना बनाउने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्मित सूचना–प्रविधि पार्क (आइटी पार्क) सेक्यूरिटी प्रिन्टिङ प्रेस (सुरक्षण मुद्रण केन्द्रम) मा परिणत हुँदैछ । यसका...

प्रिमियर लिगः म्यान्चेस्टर सिटीको जीत

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएरातिको खेलमा म्यान्चेस्टर सिटी विजयी भयो । उसले ब्राइटनलाई १–० ले पराजित गरेको छ । घरेलु मैदानमा भएको...

निर्वाचन तयारीमा सुरक्षा निकाय

काठमाडौं । प्रतिनिधिसभा विघटन गरेसँगै घोषित मध्यावधि निर्वाचनका लागि सुरक्षा निकायले आन्तरिक तयारी अघि बढाएका छन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र...

मेस्सीलाई रातो कार्ड

म्याड्रिड । स्पेनिस सुपर कपको उपाधि एथलेटिक बिल्बाओले जितेको छ । बार्सिलोनाविरुद्ध अतिरिक्त समयमा गोल ठोक्दैन बिल्बाओले उपाधि जितेको हो । खेल अतिरिक्त समयमा...

ट्रेन्डिङ

चीनको वुहानमा आजदेखि लकडाउन हटाइयो

बुहान । चीनको हुबेइ प्रान्तस्थित वुहान सहरमा लगाइएको लकडाउन आजदेखि हटाइएको छ । बुहानबाट कोरोना भाइरसको विश्वव्यापी महामारी सुरु भएको हो ।...

कोरोना भाइरससँग लडिरहेको अमेरिकामा रगंभेदी आन्दोलनको राप

क्यालिफोर्निया । कोरोना भाइरसको संक्रमणका कारण निकै ठूलो मानवीय तथा आर्थिक क्षेती व्यहोरिरहेको संयुक्त राज्य अमेरिकामा थप संकट आइलागेको छ । अमेरिकी राज्य मिनेसोटाका...

लापरवाहीका कारण दुईको ज्यान गयो

राजविराज । जिल्लाको छुट्टाछुट्टै स्थानमा भएको घटनामा एक अवोध बालकसहित दुई जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मंगलबार साँझ सप्तरीको बोदेबसाईन ८ मा...

आयो समीपको म कैदी प्रेमको भिडियो

पोखरा । नेपाली साहित्यका गजलकार दीपक समीपको नयाँ गजल ‘म कैदी प्रेमको...’ म्युजिक भिडियो सार्वजनिक भएको छ । केशवराज आचार्यको स्वर तथा संगीतमा रहेको...

अनुदान रकमको नियमन नहुँदा विकृति बढ्यो : गृहमन्त्री थापा

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नेपालमा सञ्चालित सामाजिक संस्थामा आएको अनुदान रकमको नियमन नहुँदा विकृति बढेको बताएका छन् ।
यो पनि पढ्नुहोस   ‘संविधानमा हुँदै नभएको व्यवस्थालाई राजनीति हो भनेर संसद विघटन गर्न मिल्दैन’

लोला हान्ने, रङ र अबिर दल्ने नगरौं : गृह मन्त्रालय

काठमाडौं। गृह मन्त्रालयले होलीका दिनमा भेला हुने, लोलापानी हान्ने वा शरीरमा रङ तथा अबिर दल्नेजस्ता कार्य नगर्न आमसर्वसाधारणमा आग्रह गरेको छ । मन्त्रालयले शनिबार एक...

जनता समाजवादीका असन्तुष्ट नेता नवगठित पार्टीमै सीमित

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको घोषणासँगै असन्तुष्ट नेताहरू अन्य दल नखोल्ने भएका छन् । उनीहरूसमेत एकीकृत पार्टीमै महत्त्वपूर्ण जिम्मेवारीका साथ काम...

भारतीय हस्तक्षेप र हाम्रो भूमिका

वर्षौंदेखि नेपालको नक्सामा छुटेको लिम्पियाधुरासमेतको भूभाग समेटेर नेपाल सरकारले हालै नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा जारी गरेको छ । राष्ट्रिय स्वाधीनता तथा भूमि रक्षाका...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतमा फुटपाथमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्यो, १५ जनाको मृत्यु

काठमाडौं । भारतको गुजरातको सुरतस्थित कोसाम्बा भन्ने स्थानमा गएराति ट्रकले किच्दा १५ मजदुरको मृत्यु भएको छ । किम मान्डवी रोडअन्तर्गत पालोडगाम नजिक फुटपाथमा सुतिरहेका उनीहरूमाथि...

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

काठमाडौं । प्रतिनिधिसभा विघटनपछि घोषित मध्यावधि निर्वाचनका लागि नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना खोल्ने तयारी गरेको छ । सरकारले आगामी १७ र २७ वैशाखका...

रविभवनको सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

काठमाडौँ । काठमाडौंको रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी भएको छ । सोमबार दिउँसो अपार्टमेन्टको माथिल्लो तलामा आगलागी भएको प्रहरी जनाएको छ । दमकल, प्रहरी, स्थानीयवासीको...

नेपालमा ३ जनामा नयाँ प्रजातिको कोरोना भाइरस पुष्टि

काठमाडौं । नेपालमा तीन जनामा नयाँ प्रजातिको कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नेपालमा २८ वर्षीया महिला तथा ३२ र ६७ वर्षीय पुरुषमा...

भर्खरै

धनकुटाकी कोरोना संक्रमित बृद्धाको मृत्यु

धनकुटा । धनकुटाकी कोरोना संक्रमित एक बृद्धाको आज बिहान धरानमा मृत्यु भएको छ । कोरोना संक्रमण पुष्टि भई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...

शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य: राष्ट्रपति भण्डारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले शान्ति, स्थिरता र विकासका लागि ताजा जनादेश अनिवार्य भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले सोमबार निर्वाचन आयोगको वार्षिक प्रतिवेदन...

दीप बस्न्यातको ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । बालुवाटार ललिता निवासको सरकारी जग्गा हिनामिनामा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातको सम्बन्धमा ‘कैफियत प्रतिवेदन’ झिकाउन सर्वोच्च अदालतले आदेश...

नयाँ प्रजातिको कोरोना भाइरसबाट नेपाल कति जोखिममा ?

काठमाडौं । नेपालमा नयाँ प्रजातिको कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । बेलायत हुँदै नेपाल फर्किएकामध्ये तीन जनामा नयाँ प्रजातिको कोरोना पुष्टि भएको हो...

धेरै पढिएका

सेयरधनीलाई २ अर्ब २० करोड लाभांश बाँड्दै निगम

काठमाडौँ । नेपाल आयल निगम आफ्ना सेयरधनीलाई २ अर्ब २० करोड रुपैयाँ लाभांश बाँड्ने भएको छ । सेयरधनीलाई निगमको खुद नाफा रकमबाट चुक्ता पुँजीको...

दोलखामा पहिलो चरणमा २ हजारलाई कोरोना विरुद्धको खोप लगाइने

दोलखा । दोलखाको स्थानिय सरकारले अग्रपंत्तिमा खटिएका स्वास्थ्यकर्मी लगायत करिब २ हजार नागरिकलाई पहिलो चरणको कोरोना विरुद्धको खोप लगाउनका लागि शिफारिस गरेको जनाएको छ...

कृषि होइन, किसानलाई प्राथमिकता

सर्लाहीका उखु किसान नारायण राय यादवले आफूले उत्पादन गरेको उखुको मूल्य पाउनुसमेत राष्ट्रिय राजधानी काठमाडौंमा मृत्युपर्यन्त आन्दोलन गर्नु हाम्रो देशको कृषि नीतिको असफलता, राजनीतिक...

केही दिन हुस्सु र तुवाँलाे लाग्ने,पूर्वमा वर्षाकाे सम्भावना

काठमाडाैं ।  न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)