Saturday, January 16, 2021
Home Breaking News परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन आज ( बिहीबार) परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जाने भएका छन् । बिहीबार र शुक्रबार (१ र २ माघमा) नयाँ दिल्लीमा हुने दुई दिने बैठकमा सहभागी हुन उनी भारत जान लागेका हुन् ।

बिहीबार नै संयुक्त आयोगको बैठक आरम्भ हुनेछ । शुक्रबार बैठक सम्पन्न गर्दै उनले राजनीतिक भेटघाट गरी शनिबार फर्कने कार्यक्रम तय गरिएको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल–भारत द्विपक्षीय विविध आयामसहित व्यापार, ऊर्जा, सीमा, पारवहन, कोभिड–१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटनलगायतक विषयमा छलफल हुनेछ ।

यो पनि पढ्नुहोस   वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले राजनीतिक भेटघाट पनि गर्ने कार्यक्रम रहेको छ । उनले दोस्रो दिन बैठक सकिएपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने कार्यक्रम छ । उनको भ्रमण दलमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव, सहसचिव, भारतका लागि नेपाली राजदूतलगायत रहनेछन् ।

(Visited 27 times, 1 visits today)
Loading comments...

आजको समाचार

चिसो आङमा जब न्यानो पर्याे…

महादेवटार, भीमफेदी (मकवानपुर) । सुकराम तामाङ कक्षा ४ मा पढ्छन् । आज अलि बढी नै दंग देखिएका उनले चित्र बनाएबापत पुरस्कारमा ‘चकलेट’ पाएका छन्...

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्लीमा

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन बिहीबार भारत पुगेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले त्यहाँस्थित प्रवासी नेपाली संगठनका प्रतिनिधिलाई भेट्ने कार्यक्रम रहेको छ...

तन्नाको छानोमुनी मगर समुदायले मनाए माघी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको विकट घोर्थलीका स्थानीय मगर समुदायले यस वर्षको माघि तथा मकर सक्रान्ति तन्नाले छाएको गुम्बामुनी बसेर मनाएका छन् । भुकम्पमा क्षतीग्रस्त मगर समुदायको...

अनलाइन फुड फेस्ट शुक्रबारदेखि

काठमाडौं । नेपालको सबैभन्दा लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत तीन वर्षदेखि नियमित रूपमा आयोजना गर्दै आएको अनलाइन फुड फेस्टिभल यस वर्ष पनि...

वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग...

साताका लोकप्रिय समाचार

एकप्रति फाेटाेकपी गरेकाे चालीस रुपैयाँ

सिमकाेट ।  निःशुल्करूपमा उपलब्ध हुनुपर्ने बैंक खाता सञ्चालनका लागि आवश्यक पर्ने नमूना दस्तखत कार्डको फोटोकपी गरेकाे सेवाग्राहीले ४० रूपैया तिर्ने गरेका छन् । जिल्लाको...

आमा बनिन् अभिनेत्री अनुष्का

मुम्बई । बलिउड शर्मा अनुष्का शर्मा आमा बनेकी छन् । उनले छोरीलाई जन्म दिएकी छन् । अनुष्काका पति तथा क्रिकेटर विराट कोहलीले आफूहरूलाई पुत्री...

गाली गलौजको राजनीति

माओवादी द्वन्द्वका बेलामा राजा ज्ञानेन्द्रकै शासानकालमा माओवादीले युद्ध विराम ग¥यो । ऊ अर्धभूमिगत भयो । मुख्य मुख्य सहरमा आमसभा ग-यो । पोखराको अमरसिंहमा आयोजित...

सडकबाट अदालतलाई प्रभावित नगरौं : देउवा

पर्वत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतको निर्णय प्रक्रियामा सडकबाट प्रभावित गर्न नहुने बताएका छन् । पर्वतको शंकरपोखरीमा आयोजीत शहिद हरीदत्त तिवारीको १८...

‘हाम्रो कर्जा प्रवाहको प्राथमिकता उत्पादनशील, व्यावसायिक र साना क्षेत्र’

मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ सेवालाई विस्तार गर्दै आएको छ । बैंकको योजना र सेवा प्रवाहसँग जोडिएर मुक्तिनाथ विकास बैंक लिका सहायक...

ट्रेन्डिङ

अवैध रकम सहित तीन जना पक्राउ

जनकपुरधाम । १८ लाख अवैध रकमसहित महोत्तरीबाट तीन जना पक्राउ परेका छन् । वित्तिय अपराध नियन्त्रण गर्ने विशेष अभियानअन्तर्गत महोत्तरीको मनरासिस्वा नगरपालिका वडा नम्बर–२...

प्रदूषित वायुले काठमाडौँसहित देशका अधिकांश स्थानमा तुवाँलो

काठमाडौँ । पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।...

आक्रमक बन्दै कांग्रेस, दबाब बढाउँदै

काठमाडौं । प्रमुख प्रतिपक्षी कांग्रेस सरकारको गतिविधि कोरोना नियन्त्रणतर्फ केन्द्रित हुन नसकेको भन्दै सरकारप्रति आक्रामक बनेको छ । दिनानुदिन संक्रमण फैलिँदै जाँदा सरकार कछुवा...

कृषिमा आत्मनिर्भर हुने अवसर

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण अहिले विश्व अर्थतन्त्र थला परेको छ । कोरोनाको संक्रमणकै कारण विश्वका विकसित राष्ट्रमा बेरोजगारीको संख्या...

कोरोना कोषमा रकम अभाव, सकियो २ अर्ब ४५ करोड

काठमाडौं । कोरोना नियन्त्रणका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गठन गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रकम अभाव भएको छ । कोरोना महामारी...

फेसबुकसँगको सहकार्यमा फ्री वाइफाई दिँदै वल्र्डलिंक

काठमाडौं । फेसबुकसँगको सहकार्यमा वल्र्डलिंकले नेपालमा एक्सप्रेस वाइफाई सेवा सुरु गरेको छ । वल्र्डलिंक र फेसबुकले नेपालका ७ हजार ५ सय स्थानमा एक्सप्रेस वाईफाई...

चेल्सी र टोटनह्याम बराबरी, युनाईटेडको जीत

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको लण्डन...

कोरोनाको उच्च जोखिममा युरोपका नेपाली

पोर्चुगल । विश्वभर महामारीको रूप लिइरहेको कोरोना भाइरसको प्रत्यक्ष प्रभावका कारण युरोपमा रहेका नेपालीहरु पनि उच्च जोखिममा परेका छन् । चीनको...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

भर्खरै

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

इतिहासकै ठूलो आइपीओमा पहिलो दिनमै पर्यो ३ करोड ७० लाख कित्ता आवेदन

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा पहिलो दिनमै ३ करोड ७० लाख ६२ हजार ६७० कित्ताका लागि आवेदन परेको छ । सीडीएस एक्ड क्लियरिङ...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

वृहत पूर्ण इजलासकाे माग अस्वीकृत, प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमै

काठमाडाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमाथिको सुनुवाइ संवैधानिक इजलासमै हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा नेतृत्वको शुक्रबार बसेको संवैधानिक इजलासले रिट निवेदकहरूको माग...

धेरै पढिएका

प्रधानमन्त्री निवासमा याेगासन (फाेटाेफिचर)

काठमाडाैं ।  राष्ट्रिय योग दिवस तथा मकर संक्रान्तिको दिन प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीलगायतले पलेँटी कसेर याेग गरेका छन् ।  प्रधानमन्त्रीले कोरोनापछि...

मार्नुसको सतक, भारतविरुद्ध अस्ट्रेलिया बलियो स्थितिमा

बिसवन । भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलियाले पहिलो दिनको खेल सकिँदा ५ विकेटको नोक्सानमा २७४ रन बनायो । अस्ट्रेलियाका लागि मार्नुस लबुसचेनीले सतकीय पारी खेले...

न्याय सम्पादनमा अवरोध नहोस्

प्रतिनिधिसभा विघटन भएलगत्तै यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । सर्वोच्चले संविधानले व्यवस्था गरेअनुसार नै संवैधानिक इजलास खडा गरी यसमा सुनुवाइ जारी...

परराष्ट्रमन्त्री ज्ञवालीको भारत भ्रमण: सीमा विवाद र कोरोना भाइरसविरुद्धको खोप मुख्य एजेन्डा

काठमाडौं । नेपालमा राजनीतिक र संवैधानिक संकटका बीच हुन लागेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको भारत भ्रमणमा सीमा विवाद र कोरोना भाइरस खोपको विषयलाई मुख्य प्राथमिकतामा...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)