भक्तपुरका डाक्टर संगठित

काठमाडौं । भक्तपुरमा क्रियाशील चिकित्सक भेलाले डक्टर्स सोसाइटी गठन गरेको छ । डा. पुण्यराम खर्बुजाको अध्यक्षतामा गठित भक्तपुर डाक्टर्स सोसाइटीको सात सदस्यीय समिति उपाध्यक्षमा डा. रविभूषण सुवाल, सचिवमा डा. एभरेष्ट सुवाल र कोषाध्यक्षमा डा. सरोजकुमार सुवाल चयन भएका छन् । सदस्यमा डा. विवेक बासुकला, डा. नरेन्द्र सालिके र डा. गोपाल सुवाल रहेका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

epaper

ताजा समाचार

भोटेकोसी-त्रिशूली बाढीमा ज्यान गुमाउनेकाे संख्या ६६९ पुग्याे