जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी गुप्ताले लगाए कोरोनाको खोप

काठमाडौं । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका सुचना अधिकारी राजेशकुमार गुप्ताले कोरोना विरुद्धको खोप लगाएका छ्न । उनले आज खोप लगाएका हुन् ।

देशभर आज बिहिबार खोप अभियान चलेको थियो । हिजो बुधबार मात्रै नौ हजार ८४ जनाले खोप लगाएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 311 times, 1 visits today)

epaper

ताजा समाचार

केही स्थानमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना