Sunday, February 28, 2021
Home कला देश बाहिरबाट सुरु गरिएको सांगीतिक शो 'हल अफ फेम सिजन २'...

देश बाहिरबाट सुरु गरिएको सांगीतिक शो ‘हल अफ फेम सिजन २’ दर्शककाे मन जित्दै

मेलबर्न, अष्ट्रेलिया । अष्ट्रेलियाको मेलबर्नमा मुख्यालय रहेको अष्ट्रेलियाको सामूदायिक अनलाईन टेलिभिजन एमएनटीभी अष्ट्रेलियाको आयोजनामा हाल सञ्चालित हल अफ फेम सिजन २ नेपाल बाहिरबाट लगानी भएको सबैभन्दा ठूलो सांगीतिक रियालिटी शो बन्न पुगेको छ ।

सुरुवाती चार एपिसोड हिमालय टेलिभिजन र एमएनटीभीबाट प्रशारण भइसकेको कार्यक्रमको प्रस्तुतिलाई लिएर धेरैले प्रशंसा गरेका छन् । विश्व नै महामारीमा रहेको बेला कार्यक्रमको अवधारणा विकास गरिएको थियो । अनलाईनबाट नै प्रतिभाहरुले आफ्नो सिर्जना र सांगीतिक शिप प्रस्तुत गर्न पाउने मात्र होइन, त्यसलाई  दिप श्रेष्ठ, विवेक श्रेष्ठ र रजिना रिमालले मूल्यांकन गर्ने भएका कारण पनि धेरैको आकर्षण बढेको हो ।

कार्यक्रम निर्माण गर्ने एमएनटीभीका अध्यक्ष चन्द्र योन्जन सुरुवाती प्रतिक्रियाबाट आफुहरुमा उत्साह थपेको बताउँछन् । ‘मानिसहरुले कोरोना, कोरोना र चारैतिर कोरोनाकै कुरा भइरहँदा हामीले फरक सोच राखेर यसलाई अगाडि बढाउने निर्णय गरेका थियौं । सुरुवाती कार्यक्रममा दर्शक र शुभचिन्तकहरुको प्रशंसाले हामीलाई हौसला थपेको छ ।’ उनले भने ।
यस्तै अष्ट्रेलियामा नै बसोबास गरिरहेका कन्दरा व्याण्डका चर्चित गायक विवेक श्रेष्ठले पनि आफुलाई नयाँ अनुभव भइरहेको प्रतिक्रिया दिएका छन् । ‘दुईजना निर्णायकहरु नेपालमा, म अष्ट्रेलियामा । तर, हामी एकै समयमा प्रतिस्पर्धीको गीत सुनेर आफ्ना प्रतिक्रिया दिइरहेका हुन्छौं । प्रविधिले यो सबै सम्भव तुल्याएको छ । अहोरात्र खटिने निर्माण पक्षले यसलाई सफल तुल्याएको छ ।’ श्रेष्ठले भने ।

कार्यक्रमको सुरुवाती चरणदेखि नै यसको विविध पक्षमा मार्गनिर्देश गर्दै आएका मेलबर्नका अगुवा रन्जन वैद्यले भने, ‘देश बाहिर रहेका नेपालीहरुको तर्फबाट नेपाली गीत संगीतको श्रीबृद्धि र प्रतिभा प्रोत्साहनमा चालिएको यो नै सबैभन्दा ठूलो स्टेप होला जस्तो लाग्छ ।’

सैयौं प्रतिस्पर्धीबाट छानिएर आएका टप ५० को प्रस्तुति यतिबेला कार्यक्रममा हेर्न सकिन्छ । यो शुक्रबार र शनिबार फेरि थप प्रतिस्पर्धीहरुले आफुलाई अब्बल सावित गर्न कम्मर कस्दैछन् । नेपाली दर्शकहरुको लागि हल अफ फेम सिजन २ हिमालय टेलिभिजनमा शुक्रबार र शनिबार राति ८ बजेदेखि ९ बजेसम्म प्रशारण हुने गर्दछ । देश बाहिरका दर्शकहरुले एमएनटीभी अष्ट्रेलिया र यसको युट्युब च्यानलबाट कार्यक्रम हेर्न सक्दछन् ।

(Visited 52 times, 1 visits today)
Loading comments...

आजको समाचार

कांग्रेस, जसपा र हामी मिल्दा भारतलाई कम्फर्टेबल: दाहाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार बनाउने क्रममा नेपाली कांग्रेस, जनतासमाजवादी र आफूहरू मिल्दा भारतलाई बढी कम्फर्टेबल हुने...

गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानियद्वारा विरोध

धनकौल । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् । गाउँपालिका अध्यक्ष रामअश्रय...

कोरोना संक्रमण जोखिम कायमै

काठमाडौं । देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या १ प्रतिशत नाघेको छ । यो तथ्यले कोरोना संक्रमणको जोखिम कायमै रहेको देखाएको छ ।...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

चैत २७ देखि सुरू हुने अन्तर्राष्ट्रिय गणित सम्मेलनमा २५० जना सहभागी हुने

काठमाडौं । आगामी चैत २७ देखि २९ सम्म अन्तर्राष्ट्रिय गणित सम्मेलन हुने भएको छ । नेपाल गणित समाजको आयोजनामा पहिलो पटक अन्तर्राष्ट्रिय गणित सम्मेलन...

साताका लोकप्रिय समाचार

घुम्दै फिर्दै टिमुरे

वरीपरी पहाड । बीचमा पानीपोखरी । मनोरम एवं आकर्षक दृश्य । गुल्मी चन्द्रकोट गाउँपालिका टिमुरे ताल पुग्ने जो कोहीको मन लोभिइहाल्छ । तालको जुनसुकै कुनाबाट...

औद्योगिक क्षेत्रको उद्घाटनले मात्र नारा पूरा हुन्न

सरकार अहिले विभिन्न नारा लिएर सडकभरि पोखिन लागेको छ । त्सो त उसले देशको ६ स्थानमा औद्योगिक क्षेत्र उद्घाटनको नारा पनि अघि सारेको छ...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

सत्तामा निर्णायक कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर...

कथा : घूस

‘घूस नखुवाई प्रमोसन त पाएको पायै हो ?’ चामलमा सलबलाइरहेका घुन टिप्दै अनि नाक चेपार्दै झर्कोफर्को सुनाउँदै थिइन्, श्रीमती । म कान थापिरहेको थिएँ ।...

ट्रेन्डिङ

लकडाउनमा आलु प्याजको कालोबजारी गर्ने पक्राउ

जनकपुरधाम । ‘लक डाउन’को मौकाछोपी आलु र प्याजको कालोबजारी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम वडा...

बैशाखमा चुनाब पनि हुँदैन, संविधान पनि रहँदैन : बाबुराम भट्टराई

संखुवासभा । अगामी बैशाखमा चुनाव हुन नसक्ने र प्रधानमन्त्री केपी ओलीका कारण संविधान समेत खतरामा परेको पूर्वप्रधानमन्त्री तथा जनता समाजबादी पार्टी नेपाल संघिय परिषद...

पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको सुरक्षा कटौती गरिँदै

काठमाडाैं ।  सरकारले पूर्वप्रधानमन्त्री, गृहमन्त्री तथा उच्च पदस्थले ठूलो संख्यामा सुरक्षाकर्मी राखेर दुरुपयोग गरेको पाइएपछि ठूलो संख्यामा सुरक्षाकर्मी कटौती गर्ने गृहकार्य अघि बढाएको छ...

‘यसकारण लिम्पियाधुरा नेपालको हो’

काठमाडौं । सीमाविद्का अनुसार ब्रिटिस सरकारले सन् १८१६ देखि १८५६ सम्म १२ वटा नक्सा र चीनले १९०३ र १९२१ मा बनाएका दुई वटा नक्सामा...

सम्पादकीय : सन्तुलन र स्वतन्त्रतामा आधारित परराष्ट्र नीति

नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि पहिलोपटक निर्वाचित बहुमतको सरकारले एकीकृत नयाँ परराष्ट्र नीति सार्वजनिक गरेको छ । सन्तुलन र स्वतन्त्रतामा आधारित यो परराष्ट्र...

दशरथचन्द नगरपालिकामा १० दिन लकडाउन

बैतडी । बैतडीको सदरमुकामस्थित दशरथचन्द नगरपालिका क्षेत्रमा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । कोरोनाको जोखिम बढ्दै गएको भन्दै नगर कार्यपालिकाको शुक्रबार बसेको बैठकले...

अपांगता भएका व्यक्तिलाई घर दैलोमै सेवा

सिन्धुली । कमलामाई नगरपालिका–१२ का देवबहादुर थापा २००८ सालमा जन्मेका हुन् । जन्मेको ४÷५ महिनामै आगोले...

नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना

काठमाडौं । प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतबाट बदर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक संकट उत्पन्न भएको छ । अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि प्रधानमन्त्री ओलीसँग राजीनामा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

भर्खरै

गुणस्तरहिन सामग्री प्रयोग भएको भन्दै स्थानियद्वारा विरोध

धनकौल । सर्लाहीको धनकौल गाउँपालिका वडा नम्बर १ सेखौना टोलमा सडक निमार्णमा कमसल सामग्री प्रयोग भएको भन्दै स्थानीयहरुले बिरोध गरेका छन् । गाउँपालिका अध्यक्ष रामअश्रय...

सिन्धुपाल्चाेकमा दाहाल–नेपाल समुह संगठन विस्तारमा अक्रामक

सिन्धुपाल्चोक । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) औपचारिक रुपमा विभाजन नभएपनि सिन्धुपाल्चोकमा दुवै नेकपाले संगठन सुदृढीकरण अभियानलाई आक्रमक बनाइरहेका छन् । ओली पक्ष नेकपा र दाहाल–नेपाल पक्ष...

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

मधेसी दलको भ्रष्ट चरित्रले गर्दा सिंगै मधेस बदनाम भयो : मन्त्री साह

वीरगन्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं शहरी विकास मन्त्री प्रभु साहले प्रदेश २ सरकारको भ्रष्ट चरित्रले सिंगै मधेसको नाम बदनाम भएको...

धेरै पढिएका

सर्वोच्च अदालतको ऐतिहासिक फैसलाः अध्यक्ष नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतले ऐतिहासिक फैसला सुनाएको बताएका छन् । उनले भने, “सर्वोच्च अदालतको ऐतिहासिक...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

४३ दिनमा सकियो चुरीफुरी

काठमाडौं । ऋषिराज आचार्यको निर्माण निर्देशन रहेको हास्यप्रधान चलचित्र ‘चुरीफुरी’ को छायांकन सम्पन्न भएको छ । पुस अन्तिमबाट छायांकन थालिएको यो चलचित्रको ४३ दिनमा...

प्रचण्डसँग वामदेवको प्रस्ताव :ओलीलाई सम्मानजनक ढंगले बिदा गरौं, नेकपाबाटै प्रधानमन्त्री चुनौं

काठमाडौं । नेकपा प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई बिहीबार खुमलटारमा भेट गरेका छन् । नयाँ सत्ता समीकरणको तयारी तीव्र...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)