Sunday, May 16, 2021
Home कला विदेशिएका सन्तान र आमाको पीडा बोल्ने 'आशिर्वाद'

विदेशिएका सन्तान र आमाको पीडा बोल्ने ‘आशिर्वाद’

,

काठमाडाैं ।  हात मुख जोड्नकै निमित्त विदेशिएका तमाम नेपाली सन्तान र उनीहरुको आमाको कथामा बनेको म्युजिक भिडियो ‘आशिर्वाद’ सार्वजनिक भएको छ ।

सार्वजनिक म्युजिक भिडियोमा मिथिला शर्मा र अशोक कुमार तिमल्सिनाको मुख्य भूमिका रहेको छ । भिडियोमा मिथिला आमा बनेकी छिन् भने अशोकले छोराको भूमिका निर्वाह गरेका छन् ।

भिडियोमा कोरोनाका कारण विदेशमा रहेको छोरा नेपाल फर्किन नपाएको र नेपालमा रहेकी आमा बिरामी पर्दा हेर्ने कोही नरहेको कथा समेटिएको छ । छोरा आउने प्रतिक्षामा रहेकी आमाको मृत्यु भएको खबर सुनेपछि पीडाले विदेशमा रहेका छोराको पनि मृत्यु भएको भिडियोमा देखाइएको छ ।

सार्वजनिक गीतमा केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ । गीतको शब्द सुरज गैरे ‘बिबश’ र अशोक कुमार तिमल्सिनाले लेखेका हुन् भने संगीत सुवास भुषालले दिएका छन् । भिडियोको लेखन तथा निर्देशन अशोकले नै गरेका हुन् । पारस तिमल्सिनाले निर्माण गरेको भिडियोलाई राकेश महर्जन, रवि कँडेल र सनिश श्रेष्ठले खिचेका हुन् । भिडियो सम्पादन तथा कलर सुप्रिम पराजुलीले गरेका छन् ।

(Visited 77 times, 1 visits today)
Loading comments...

आजको समाचार

“सेतो सिपाही”

कोभिडले थला परेर काम गर्न नसक्ने मेरी आमाको फोक्सोमा एक मुठी अक्सिजन भर्न तिमीले एक रफ्तारले छाति थिचिरहँदा तिम्रा कोमल औँलाहरुमा मेरी आमाको प्राण चलेको देख्छु ---------------------------- सेतो पि पि इ भित्र बाफिएको जिन्दगी...

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

९ महिना देखि थन्किएको भेन्टिलेटर सञ्चालन

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकाको समन्वयमा जिल्ला अस्पताल गाईघाटमा जडान गरिएको भेन्टिलेटर सञ्चलान गरिने भएको छ । जनशक्ति अभाबमा ९ महिना अघि जडान गरे...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

काेराेना नियन्त्रणका लागि सहकार्यका साथ अघि बढन युवा संघकाे अपिल

  काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकटको युवा संघ नेपालले कोरोना भाइरसको नियन्त्रण, व्यवस्थापन तथा न्यूनीकरणका लागि हातेमालो गर्दै सहकार्यका साथ अगाडी बढन युवाहरुमा...

साताका लोकप्रिय समाचार

एभरेस्ट ग्यासले चीनबाट ४५ सय अक्सिजन सिलिन्डर ल्याउने

काठमाडौं । हाल खाना पकाउने एलपी ग्यासको कारोबारमा संलग्न निजी कम्पनी एभरेस्ट ग्यास उद्योगले चीनबाट ४ हजार ५ सयवटा अक्सिजन ग्यासका सिलिन्डर ल्याउने भएको...

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

काठमाडाैं ।  लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो । परिषद्ले‍ सिफारिस...

प्रधानमन्त्री ओलीको शपथ आज दिउँसो साढे २ बजे, आजै सानो आकारको मन्त्रिपरिषद गठन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज पद तथा गोपनियताको शपथ लिनुहुनेछ । दिउँसो साढे दुई जबे पद तथा गोपनियताको शपथ लिने कार्यक्रम...

इटहरीमा दुई दिनमा तीन जनाको मृत्यु

इटहरी । इटहरीमा दुईदिनमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाको दोस्रो भेरियन्ट आइकन इटहरी उपमहानगरपालिकामा कोरोनाका कारण दश जनाको मृत्यु...

अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न देउवाकाे आग्रह

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारी रोकथामका लागि तत्काल अक्सिजन, आईसीयू बेड र खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन् । शुक्रबार...

ट्रेन्डिङ

सांसद र सुरक्षाकर्मीबीच सरकारबाटै भेदभाव

काठमाडौं । सांसदलाई दसैं भत्ता पठाएको सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि खटिएका सुरक्षाकर्मीलाई आफैंले दिने निर्णय गरेको प्रोत्साहन भत्ता दिन आनकानी गर्दै...

विवाह गर्ने आश्वासन दिएर युवती बलात्कार गर्ने पक्राउ

काठमाडाैं । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा भिरकोट नगरपालिका-५ घर भई सोही नगरपालिका-६ एक्वार बस्ने १९ वर्षीय आशिष थापालाई बुधबार बिहान प्रहरीले...

मौसम पूर्ण सुधार हुन अझै केही दिन लाग्ने

काठमाडौँ । पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै दुई–तीन पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रकृति कमजोर...

कोलकाता र पञ्जावको जीत

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दुई खेल सम्पन्न भए । खेलमा किंग्स ११ पञ्जाव र कोलकाता नाइट राइडर्स विजयी भए ।...

डडेल्धुरामा ७७ वटा क्वारेन्टाईन, ३८ सय जना राख्न सकिने

डडेल्धुरा । डडेल्धुरा जिल्ला ७७ वटा क्वारेन्टाईन निर्माण भएको छ । ति क्वरेन्टाइनमा ३ हजार ८ सय संक्रमितलाई सुरक्षित राख्न सकिने छ । कोरोना...

बेपत्ता भएको पाँच दिनसम्म पनि भेटिएनन् भागिरथ

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर २ दलुङका ६० बर्षीय भागिरथ घिमिरे बेपत्ता भएको पाँच दिनसम्म पनि भेटिएका छैनन् । असार १८ गते...

अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता हुन शुरु

काबुल ।  अमेरिकी सेनाले अफगानिस्तानका आफ्ना दुईवटा अखडाबाट सैनिक फिर्ता गर्न थालेको एक अमेरिकी सैनिक अधिकारीले मङ्गलबार बताएका छन् । अफगानिस्तानमा हिंसा र राजनीतिक...

क्रिकेटर ललितको उपचार ग्रान्डीमा

काठमाडौं । सडक दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय क्रिकेट टोलीका बायाँ हाते तीव्र गतिका बलर ललितसिंह भण्डारीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।...

चक्रवात अंपुनको नेपालमा अप्रत्यक्ष प्रभाव, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । नेपालमा स्थानीय वायुको प्रभावसँगै चक्रवात अंपुनको अप्रत्यक्ष प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाले चक्रवात अंपुनको अप्रत्क्षय प्रभावले बदलीसँगै पूर्वी भूभागका धेरै...

प्रेस काउन्सिल नेपालमा प्रेस सङ्ग्रहालय स्थापना

काठमाडौँ ।  प्रेस काउन्सिल नेपालले प्रेस सङ्ग्रहालयको स्थापना गर्ने भएको छ । काउन्सिलले आज एक सूचना जारी गर्दै प्रेस सङ्ग्रहालयको लागि सामग्री उपलब्ध गराउन...

काठमाडौंका सडकमा चारतारे झण्डा फरर (फोटोफिचर)

काठमाडौं । ०४६ सालमा भएको बहुदलिय प्रजातन्त्र पूर्नस्थापनाका लागि भएको आन्दोलनमा नेपाली कांग्रेस र वाममोर्चाले संयुक्त आन्दोलन गरे । तत्कालिन सरकारको बिरुद्ध काठमाडौं लगायत...

पौवादुङमा गाउँपालिकाले आफ्नै ब्रान्डको मह बजारमा पठाउने

भोजपुर । पौवादुङमा गाउँपालिकाले मौरीपालनमा प्रोत्साहन गर्ने उद्धेश्यले कृषकहरुलाई सात दिने व्यवसायीक तालिम दिएको छ । गाउँपालिकाले कृषकलाई मौरी सहितको ७७ घार वितरण गर्नु...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)