दशरथ चन्द र गंगालालको हत्या भएको ठाउँमा जनता जागेपछि…(फोटोफिचर)

काठमाडौं । सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठले सहादत प्राप्त गरेको स्थानमा ‘प्रतिगमनविरुद्ध प्रतिरोध’ कार्यक्रम सम्पन्न भएको छ ।

वृहत नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन लगायत प्रतिगमनको विरोधमा चरणबद्ध आन्दोलन गर्दै आएको छ । मंगलबार शोभा भगवतीमा विरोध कार्यक्रम गरेका हुन्, जहाँ दशरथ चन्द र गंगालालको राणा शासकले हत्या गरेका थिए । सोही स्थानमा शिल्पी थिएटरका कलाकारहरूले ‘जनता जागेपछि’ शीर्षकको नाटक मञ्चन समेत गरे ।

तपाइको प्रतिक्रिया
(Visited 1,038 times, 1 visits today)

epaper

ताजा समाचार

बकैया नदीमा 'जियोब्याग’ तटबन्धले दर्जनौँ गाउँ डुबानबाट सुरक्षित