Sunday, April 18, 2021
Home प्रदेश प्रदेश ४ स्याङ्जामा टिपर र बस ठोक्किँदा ४ जना घाइते

स्याङ्जामा टिपर र बस ठोक्किँदा ४ जना घाइते

,

स्याङ्जा । स्याङ्जाको फेदिखोला गाउँपालिका २ मा टिपर र बस ठोक्किँदा ४ जना घाइते भएका छन् । स्याङ्जा सदरमुकाम पुतलीबजारबाट पोखरा जाँदै गरेको ग १ ख ७६११ नम्वरको टिपर र पोखराबाट स्याङ्जा तर्फ आउदै गरेको ग १ ख ९३७४ नम्वरको बस एक आपसमा ठक्कर खाँदा दुवै तर्फका गरी ४ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीका अनुसार बसमा १० जना सवार मध्ये ३ जना घाइते भएको र टिपर चालक गरी ४ जना घाईते भएको बताए । सबैको अवस्था समान्य रहेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

बसमा सवार घाइते पुतलीबजार नगरपालिका १३ बस्ने बर्ष ४० की चादनी शाह, पुतलीबजार नगरपालिका ६ बस्ने बर्ष ५० की सिता कार्की र सोही ठाँउ बस्ने बर्ष ७० की हिमा शर्मा रहेको प्रहरीले जनाएको छ । घाइते दुई जनाको जिल्ला अस्पताल स्याङ्जा र एक जनाको स्थानीय मेडिकलमा उपचार भइरहेको बताइएको छ ।

टिपर चालकको भने बायाँ खुट्टामा चोट लागेकाले पोखरा उपचारका लागि पठाइएको प्रवक्ता अधिकारीले बताए । सिम—सिम पानी परेको र सडक घुम्ती भएकाले दुर्घट्ना भएको हुन सक्ने प्रहरीको अनुमान छ । यस बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

(Visited 166 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य

पोखरा । गण्डकी प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि...

प्लेब्वाईमा राजु लामाले दर्शक नचाउने

काठमाडौँ । चर्चित साङ्तिक समुह मङ्गोलियन हार्टका लोकप्रिय गायक राजु लामाले राजधानीबासी नचाउने भएका छन् । नेपाली नयाँ बर्षको २०७८को अवसर पारेर बैशाख १...

कोरोना कहरः रुपैडिया आवतजावतमा रोक

नेपालगञ्ज ।  बाँकेमा कोरोना भाइरस सङ्क्रमण बढेपछि सीमावर्ती भारतीय बजार रुपैडिया आवतजावतमा रोक लगाइएको छ । छिमेकी मुलुक भारतमा तीव्ररुपमा सङ्क्रमण बढेकाले रुपैडियामा किनमेलको लागि...

संक्रमणको प्रभाव शैक्षिक संस्थामा

काठमाडौं । यतिबेला शैक्षिक सत्र अन्त्य भएर भर्ना अभियान सुरु हुनुपर्ने भए पनि कोरोना संक्रमण प्रभावले नयाँ शैक्षिक सत्र सम्बन्धमा अन्योलता छाएको छ । संक्रमणदर...

रेशम चौधरीको रिहाइप्रती प्रधानमन्त्री नरम, जसपासंग सत्ता सहकार्य !

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र जनता समाजवादी पार्टी (जसपा)बीच सत्ता सहकार्य हुने भएको छ । जसपाले उठाउँदै आएको मागप्रति प्रधानमन्त्रीसमेत रहेका एमाले...

ट्रेन्डिङ

राजतन्त्रको भूत

जनताद्वारा निर्वाचित प्रतिनिधि रहेको संविधानसभाले बनाएको २०७२ असोज ३ गते जारी ‘नेपालको संविधान’ नेपालको मूल कानुन हो । यस संविधानअनुसार नेपालको सार्वभौमसत्ता एवं राजकीयसत्ता...

‘मुन्नी’ले अभिनय गरेको भिडियो सार्वजनिक

काठमाडौं । राजेश अर्यालको ‘आँखामा आँशु’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा मेलिना राईको राईको स्वर रहेको छ भने शब्द प्रदिप सुवेदीको...

रासायनिक मल तुरन्त उपलब्ध गराऊ

असारे धान रोपाइँ सकिएर श्रावण महिना पनि बितिसकेको छ । तर, सरकारले किसानका लागि रासायनिक मल उपलब्ध गराउन सकिरहेको छैन । मलबिना हिलोमा रोपिएको...

२ अर्ब ३० लाख अमेरिकी डलर विकास सहायता प्राप्त

काठमाडौं । नेपालले कुल विकास सहायताको ७० प्रतिशत ऋण लिएको देखिएको छ । वैदेशिक सहायतामध्ये ६९.९ प्रतिशत ऋण, १८.७ प्रतिशत अनुदान र ११.३ प्रतिशत...

उद्योग वाणिज्य संघद्वारा माक्स वितरण

कालिकोट । विश्वभरि फैलिँदै गइरहेको कोरोना भाइरस विरूद्ध उद्योग वाणिज्य संघ कालिकोटले पाँच सय भन्दा बढि माक्स वितरण गरेको छ । आफ्नो १८ औँ वार्षिक...

इंग्ल्यान्डमा १ जुलाईसम्म क्रिकेट गतिविधि नहुने

लन्डन । भारतीय महिला क्रिकेट टिमको २८ जुनबाट हुने इंग्ल्यान्डको भ्रमण अस्थायी रूपमा स्थगित गरिएको छ । इंग्ल्यान्ड र वेल्स क्रिकेट बोर्डले शुक्रबार कोरोना...

गोरुको पुच्छर निमोठनेहरु ट्याक्टरको एक्सिलेटर बटार्न थाले

बैतडी । खेत जोत्नका लागी हाते ट्याक्टर (मिनि टिलर)को प्रयोग हुन थालेपछि गाउँघरबाट गोरु बिस्थापित हुन थालेका छन् । अहिले बैतडीमा रोपाईको सिजन सुरु...

मेलम्ची प्रभावित क्षेत्रका स्थानीले पाउने लेबी सम्बन्धी नियमावली हस्तान्तरण

सिन्धुपाल्चोक । राजधानीबासीको प्यास मेटाउने मेलम्ची आयोजना काठमाडौंमा आएपछि आयोजना प्रभावित क्षेत्रका स्थानीयले बार्षिक रुपमा लेबी पाउनु पर्ने माग लामो समयदेखि उठाउँदै आएका छन्...

लमजुङमा एक महिलाको रहस्यमय मृत्यु

लमजुङ । मध्यनेपाल नगरपालिका– ५ पराजुलीबेसीमा एक महिला झुण्डिएको अवस्थामा भेटिएकी छिन् । मृतक पराजुली बेसीकी २३ बर्षीया एलिना मगर रहेको प्रहरीले जनाएको छ...

‘जुरेन लगन’

दैलेख । विमला शाही (२८) राउटे समुदायकी सुन्दर युवती हुन् । राउटे बस्तीमा गएका अधिकांश गैरराउटेको नजर तिनै सुन्दरीमा पर्छ । नयाँ मान्छेले निहाल्यो...

सात वर्षमा १५ अर्ब बढीको विद्युत् खेर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको प्रसारणलाइन अस्वस्थताका कारण (ट्रान्समिटर लाइन लस) सात वर्षमा १५ अर्ब ८६ करोड बढीको नोक्सानी भएको छ । प्राधिकरणको पछिल्लो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)