तुलसीपुर । दाङको तेघरामा जुवाको खालबाट २ लाख सहित ७ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा घोराही उपमहाहगनरपालिका–९ तेघरा निबासी प्रज्ज्वल शर्मा, घोराही उपमहानगरपालिका–२ निबासी रोहन खाती, धिरन शाह, सुनिल पुन मगर, पंकज पन्त, होमबहादुर केसी र विजय गाहमगर रहेको रहेको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द जिसीले जानकारी दिएका छन् ।
जुवा खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय घोराहीबाट गएको प्रहरी टोलीले गएराति २ लाख २० हजार ७ सय नगद र तास बरामद गरेको प्रहरीले जनाएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 328 times, 1 visits today)






