Tuesday, June 22, 2021
Home प्रदेश प्रदेश २ ट्रिपरको ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

ट्रिपरको ठक्करबाट माेटरसाइकल चालककाे मृत्यु

,

इटहरी । इटहरीमा ट्रिपरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीले दिएको जानकारी अनुसार इटहरी १७ स्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमतर्फ जाँदै गरेको को १ क ३४११ नम्बरको ट्रिपरले सोही दिशातर्फ जाँदै गरेको को ३८ प ५७५५ नम्बरको मोटरसाइकललाई ठक्कर दिदाँ उदयपुर बेलका नगरपालिका ९ का ५४ वर्षीय राजेन्द्र चौधरीको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका उनको धरानस्थित वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उक्त ट्रिपरले विपरीत दिशाबाट आउँदै गरेको को ३५ प ७६१० नम्बरको मोटरसाइकललाई समेत ठक्कर दिदाँ मोटरसाइकल चालक मोरङ बेलबारी ८ का ३८ वर्षीय होमनाथ बाँस्कोटा र मोटरसाइकलमा सवार सुनसरी इटहरी ८ का ३७ वर्षीय नगेन्द्र नगेन्द्र अधिकारी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तीन वटै सवारी साधन र ट्रिपर चालक सुनसरी रामधुनी ३ का ३५ वर्षीय सलम कुमार सरदार ईलाका प्रहरी कार्यालय पकलीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

स्थानीय जातका गाईको गहुँत र लसुन, प्याज खाँदा कालो ढुसीबाट बच्न सकिने

  काठमाडाैं ।   स्थानीय जातका गाईको गहुँत (गोमुत्र) मा नयाँ भेरियन्टसहितको कोरोनासँगै देखिएको कालो ढुसीबाट बचाउने गुण रहेको यस क्षेत्रमा अध्ययनरत व्यक्तिले बताएका छन् ।...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

भक्तपुर नगरले निःशुल्क वाइफाइ जडान गर्ने

काठमाडौं । भक्तपुर नगरपालिकाले भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास गर्न र कोभिडबाट प्रभावित पर्यटन व्यवसाय उकास्न चार महिनाको व्यवसाय कर छुट दिने भएको...

साताका लोकप्रिय समाचार

अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्न सक्ने

  काठमाडाैं । अब सहकारी संस्थाका सदस्यहरुले अनलाईनबाटै घरमै बसी बसी नया खाता खोल्ने तथा आफ्नो केवाइएम अपडेट गर्न सक्ने भएका छन् | प्रविधिको प्रयोग...

जसपा विवाद : भट्टराई र यादव समुह अदालत जाने

  काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समुहले निर्वाचन आयोगको निर्णय एकपक्षी भएको आरोप लगाएको...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

बढ्यो गाँजा तस्करीको बिगबिगी

  चुरे मकवानपुर । गाँजा खेतिलाई बैधानिकता दिने नदिने सवालमा संघीय तथा प्रदेश सभामा बेला बेलामा बहस चल्ने गरेको छ । यता गाँजाको “ट्रान्जिट प्वाइन्ट”...

सलमानले कथामा जोड दिने

मुम्बई । बलिउड अभिनेता सलमान खानले अब फिल्मको कथामा जोड दिने बताएका छन् । सलमानको एक्सन हुनसाथ फिल्म चल्ने भन्ने मान्यता पछिल्ला फिल्मले तोडेपछि...

ट्रेन्डिङ

मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव सदनमा प्रवेश

चुरे मकवानपुर । पार्टीभित्रको आन्तरीक बेमेलको कारण आफ्नै पार्टीभित्रको सांसदबाट मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको बागमती प्रदेशमा यो विषय अब सदनमा प्रवेश गरेको...

खाल्डोमा गाडीएको अवस्थामा किशोरीको शव

इलाम । इलामको सूर्योदय नगरपालिका–१३ को पोखरी स्थित किराँत टोलमा हत्या गरि खाल्डोमा गाडीएको अवस्थामा एक युवतीको शव फेला परेको छ । स्थानीय...

घरसँग मनै उज्यालो

तुलसीपुर उपमहानगर–३ प्रतापकोटबाट जितबहादुर घर्ती दैनिकजसो तुलसीपुर बजारको उज्यालो नियाल्थे । उपमहानगर अग्लो डाँडो अम्वास बस्ने घर्तीलाई तुलसीपुरको उज्यालो आकाशको ‘जून हेरे’जस्तो लाग्थ्यो ।...

कोरोना भाइरसका चौथो संक्रमित धनगढीमा भेटियो

धनगढी । धनगढीमा एक जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण भेटिएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचारत एक जनामा कोरोना भाइरसको...

भोटेकोशी नदीले कटान गरेको सडक मर्मत सुरु

सिन्धुपाल्चोक । अविरल वर्षा सँगै भोटेकोशी नदीले कटान गरेको अरनिको राजमार्ग अन्र्तगत ड्याम क्षेत्रको सडक शनिबार दिउँसोदेखि सञ्चालनमा आउने गरी तिव्र रुपमा काम सुरु...

लकडाउनपछि रामकृष्णको आयो नयाँ गीत

काठमाडौं । लकडाउन खुकुलो भएपछि जनजीवन सक्रिय भएसँगै गायक रामकृष्ण ढकाल पनि संगीतमा सक्रिय भएका छन् । गायक ढकालको युगल स्वरमा नयाँ गीत म...

सुनको मूल्य अहिले सम्मकै उच्च

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य अहिलेसम्मकै उच्च हुन पुगेको छ । आइतबार तोलामा ७ सय रुपैयाँले बढेर सुनको मूल्य तोलाको ७८ हजार...

स्कृप्ट लेखनमा ऋषिराज

काठमाडौं । गत पुषबाट नेपालमा कोरोना संक्रमित घटेर दैनिक सयको संख्यामा झरेपछि निर्देशक ऋषिराज आचार्य आशावादी भए । उनलाई अब फेरि नेपाली चलचित्र माथि...

कम्युनिष्टहरु यो देसको सबै भन्दा ठूलो समस्या भए : चन्द्र भण्डारी

काठमाडौं । नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले देशको सबैभन्दा ठुलो समस्या नै कम्युनिस्टहरु भएको आरोप लगाएका छन् । सत्तामा हुँदा पनि र...

थप २८२४ जनामा कोरोना पुष्टि, उपत्यकामा १६२२ संक्रमित

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २ हजार ८२४ जनामा कोभिड –१९ को सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय १३ हजार २३...

राजनीतिक अस्थिरता र संकट

नेपाल कम्युनिस्ट पार्टी नामको राजनीति दल ऋषि कट्टेलले दर्ता गरेपश्चात् नेकपा एमाले र माओवादी केन्द्रका बीच एकता भई नेकपाको नामबाट पार्टी निर्वाचन आयोगमा दर्ता...

विवेकशीलका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको स्वास्थ्य अवस्था जटिल भएकाे छ । अहिले उनकाे काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका उपचार भैरहेकाे छ । कोरोना...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)