Wednesday, April 14, 2021
Home प्रदेश प्रदेश ३ शुक्रबार प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

शुक्रबार प्रधानमन्त्री ओली र विप्लवले एउटै मञ्चबाट सम्बोधन गर्ने

,

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द ‘विप्लव’ले शुक्रबार एउटै मञ्चबाट संयुक्त सम्बोधन गर्ने भएका छन् । शुक्रबार दिउँसो २ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने विशेष समारोहलाई प्रधानमन्त्री ओली र विप्लवले सम्बोधन गर्ने छन् । सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिको विस्तृत विवरण पनि सार्वजनिक गरिने कार्यक्रम रहेको सरकारी वार्ता टोलीका सदस्य डा राजन भट्टराईले जानकारी दिए ।

दुई दिनसम्म निरन्तर भएको वार्तामा चन्द समूहमाथि लागेको प्रतिबन्ध हटाउनेसहितका ३ बुँदे सहमति भएको छ । सरकारी वार्ता टोलीका संयोजक एवं गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहको वार्ता टोली संयोजक एवं प्रवक्ता खड्कबहादुर विश्वकर्माले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट सार्वजनिक भएको छ ।

सहमति अनुसार चन्द समूहमाथि लागेका सबै मुद्दा खारेज हुने भएका छन् । त्यस्तै पक्राउ परेका चन्द नेकपाका सबै कार्यकर्ता पनि रिहा हुने भएका छन् । विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न रहेको भन्दै चन्द समूहका गतिविधिमाथि सरकारले २०७५ साल फागुनमा प्रतिबन्ध लगाएको थियो ।

प्रहरीको तथ्यांक अनुसार विसं २०७५ फाल्गुन १० गतेदेखि २०७७ मङ्सिर २८ का बीचमा सो समूहका झण्डै २ हजार नेता तथा कार्यकर्ता पक्राउ परेका छन् । त्यसमध्ये झन्डै १ हजार ९०० लाई मुद्दा दायर गरिएको छ । एक सय भन्दा बढी पूर्पक्षका लागि कारागारमा रहेका छन् ।

(Visited 105 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोनाका त्रासकाबीच पवित्र महिना रमजान सुरु

सप्तरी । कोरोनाको त्रासकाबीच इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान बुधबारबाट सुरु भएको छ । सप्तरी लगायत देशभरका मुश्लिम समुदायले बुधबार बिहानदेखी पहिलो रोजा बसेर रमजान...

राष्ट्रपति रनिङ शिल्डको उपाधि सेतीदेवीलाई (फोटो फिचर)

सुनकोशी गाउँपालिकाको आयोजना र सुनकोशी खेलकुद विकास समितिको समन्वयमा आयोजीत तेस्रो सुनकोशी गाउँपालिका स्तरी राष्ट्रपति रनिङ शिल्डको उपाधि यो वर्षपनि सेतीदेवी शारदा माध्यमिक विद्यालयले...

‘हेर्देउन मायाले’

काठमाडौँ । अमेरिकाको रोचेस्टर निवासी गायक निमा तामाङको स्वरमा रहेको 'हेर्देउन मायाले' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। लोकलयमा आधारित यस गीतमा लभद्रकला आङबुहाङ राईको...

कोरोना संक्रमणको जोखिम उच्च: सीमानाका खुकुलो, नाकाबाट आएकामा देखिँदै छ संक्रमण

काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमणको दर उच्च गतिमा बढ्दै गर्दा भारततर्फ जोडिएका सीमानाकाबाट आउनेहरूको विवरण राख्ने र उनीहरूको स्वास्थ्य जाँच गर्ने काममा...

भेरी अस्पताल कोरोना संक्रमितले भरियो

नेपालगञ्ज । नेपालगञ्जको भेरी अस्पतालमा कोभिड–१९ का गम्भीर प्रकृतिका विरामीको चाप बढेपछि थप कोरोना संक्रमितलाई अस्पतालले उपचारका लागि आइसोलेशसनमा राख्न समेत नसक्ने भएको छ...

साताका लोकप्रिय समाचार

जसले नेपालमा चिनियाँ चिया रोपे

तपाईं चियाको सुर्की लिँदै हुनृुहुन्छ ? चिनी हालेको वा नहालेकै किन नहोस्, चिया पारखी त पक्कै हुनुपर्छ । थाहा छ ? नेपालमा चिया भित्र्ययाउने...

चार मन्त्रीको सांसद पद खारेज

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खारेज भएको छ । प्रतिनिधिसभा सदस्यहरु अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली–४...

सांसद पद गुमाएका चार मन्त्रीको पुर्ननियुक्ति, ५ बजे सपथ

काठमाडौं । सांसद पद गुमाएका चार जना नेकपा ओली समुहका नेताले शुक्रबार मन्त्री पदको शपथ लिने भएका छन् । माओवादी केन्द्र छाडेर एमाले प्रवेश गरेका...

पुर्णिमाले चुमिन विन्ध्यवासिनी म्युजिक अवार्ड

काठमाडौं । हालै सम्पन्न ११ औ विन्ध्यवासिनी म्युजिक अवार्ड २०७७ बाट चर्चित गायिका पुर्णिमा लामाले सुगम संगीत महिला गायिका विधातर्फको सर्बोत्कृष्ट गयिकाको रुपमा ११...

सरकार निर्माणका लागि दौडधूप तीव्र, अलमलमा जसपा

काठमाडौं । सरकार निर्माणका लागि नेताहरूको दौडधूप भइरहेका बेला जनता समाजवादी पार्टी (जसपा)का नेताहरू अलमलमा छन् । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) र प्रमुख...

ट्रेन्डिङ

कोरोना संक्रमित युवा क्वारेन्टाइनबाट फरार भएपछि …

सप्तरी, राजविराज । अस्तव्यस्त तथा कमजोर सुरक्षा व्यवस्थाको फायदा उठाउँदै क्वारेन्टाइनबाट एकपछि अर्को आंशकित र संक्रमित फरार हुने क्रम बढेको छ । पछिल्लो पटक सोमबार...

गाडीमा चालकसहित ३ जना र मोटरसाइकलमा १ जना मात्र चढ्न पाइने

काठमाडौं । अब निजी गाडीमा चालकसहित ३ जनामात्रै यात्रा गर्न पाइने भएको छ । मोटरसाइकलमा भने एक जना मात्रै सवार हुन पाउने भएका छन्...

जब नेकपाले कृषि राज्यमन्त्रीलाई बखास्त गर्न सदनमै माग गर्यो

जनकपुरधाम । प्रदेश नम्बर २ का भुमी व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले भ्रष्टाचारबारे गरेको अडियो वार्तालाप र प्रेस वक्तव्य सदनमा प्रवेश पाएपछि...

अभिनेत्री मनीषाको पक्षमा नेपाली चलचित्रकर्मी

काठमाडौं । नेपालले जारी गरेको नयाँ नक्साको समर्थनमा ट्वीट गरेकी अभिनेत्री मनीषा कोइरालामाथि विभिन्न आरोपसहित भारतीय मिडिया खनिएका छन् । नेपाली चलचित्रकर्मी तथा संगीतकर्मीले...

कोरोना संक्रमित सबै निको हुने क्रममा

काठमाडौं । नेपालमा कोरोना संक्रमण पुष्टि भएका नौ जनामध्ये आठ जनाको स्वास्थ्य अवस्था ‘सुधारोन्मुख’ हुँदै गएको छ । एक जना उपचारपछि निको भएर घर...

सुदुरपश्चिममा ५ जना कोरोना संक्रमति थपिए

डडेल्धुरा । सुदुरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलालीका तीन,बैतडी एक र डडेल्धुराका एक जनामा शुक्रबार कोरोना संक्रमण पुष्टि...

चावहिल सडक जहिल्यै हिलाम्मे

काठमाडौं । संघीय राजधानी काठमाडौंका चक्रपथमा पर्ने चावहिल वर्षामा हिलाम्मे र हिउँदमा धुलोमय बन्ने गरेको छ । सडक मर्मत तथा सम्भारमा ढिलासुस्तीका कारण यात्रु...

भारतमा कोरोना संक्रमितको संख्या १ लाख ६५ हजार नाघ्यो, ४ हजार ७०६ को मृत्यु

नयाँ दिल्ली । भारतमा बुधबार एकै दिनमा ७ हजार ४६६ जना कोरोना संक्रमित थपिएका छन् । शुक्रबार बिहानसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ६५...

थप ३० जनामा कोरोना संक्रमण, संक्रमित ४८७ पुग्यो

काठमाडौं । आज शुक्रबार विहान थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ८७ पुगेको छ । शुक्रबार...

क्रियाशील सदस्य दोब्बर बनाउँदै कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता दोब्बर बनाउन गृहकार्य सुरु गरेको छ । कांग्रेसले १४औं महाधिवेशनको तयारीलाई अघि बढाउन क्रियाशील सदस्यता...

धनमायाका दुख : आठ सन्तानमा ४ चारको मृत्यु , ३ जना मानसिक रोगी

इलाम । इलामकी धनमाया तिम्सिनाले ८५ वर्षमा आकस्मिक खुसी भेटिन् । ४० वर्ष अघि बेपत्ता छोरा दिपक जेलमुक्त भएको खबरसंगै उनको घरमा खुसीको बहार...

तुलसीपुरमा अज्ञात समूहद्वारा बसमा आगजनी

तुलसीपुर । गएराति अज्ञात समूहले तुलसीपुरमा एउटा बसमा आगजनी गरेको छ । तुलसीपुरको बसपार्कमा रहेको टिकट काउण्टरदेखि दक्षिण तर्फ पार्किङ गरी राखेको ना४ख ७१८८...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 135 times, 3 visits today)