औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक पारित

?????? ?????? ;b:o sf7df8f}F, @@ df3 M ??????????????? ????????? ?????? ?????? ;b:o . t:jL/ M ???? ???????÷????

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘औद्योगिक व्यवसाय विकास प्रतिष्ठान ९पहिलो संशोधन० विधेयक, २०७६ पारित गरेको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उक्त विधेयक पारित गरियोस् भनी गर्नुभएको प्रस्ताव बैठकले सर्वसम्मतिबाट पारित गरेको हो । यसअघि मन्त्री भट्टले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित उक्त विधेयकमाथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नुएको थियो । सो विधेयकमाथिको छलफलमा कुनै पनि सांसदले भाग लिएका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 657 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

२ सय ३ एकल महिलालाई ब्ल्याङ्ककेट

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
एमालेले टुंगायो सबै उमेदवार, भोली मनोनयन