Tuesday, June 22, 2021
Home Not-to-be-missed अक्षय कुमार र गोविन्दा कोरोना संक्रमित

अक्षय कुमार र गोविन्दा कोरोना संक्रमित

एजेन्सी,

मुम्बई । बलिउड अभिनेत्री अक्षय कुमार र गोविन्दा कोरोना सँक्रमित भएका छन् । यतीबेला नयाँ फिल्म राम सेतुको छायाँकनमा रहेका अक्षय कुमारलाई छायाँकनकै क्रममा ज्वरो आएपछि स्वाव परिक्षण गर्दा कोरोना पोजेटिभ पाईएको हो ।
अभिनेता अक्षय कमारले ट्विट गदै आफु कोरोना पोजेटिभ भएको बताएका छन् । रिपोर्ट आए लगत्तै आईसोलेसनमा बसेका अभिनेता अक्षयले एक साता यता आफुसँग सम्पर्कमा आएकाहरुलाई कोरोना परिक्षण गर्न सुझाब दिएका छन् ।

यस्तै अर्का अभिनेता गोविन्दाको पनि कोरोना पोजेटिभ आएको छ । अभिनेता गोविन्दाले आफु कोरोना सँक्रमित भएको बताएका छन् । तर आफ्नो परिवारका सदस्यहरुको कोरोना भने नेगेटिभ देखिएको पनि उनले बताएका छन् । पाँच दिन अघिमात्र अभिनेत्री आलिया भट्टलाई कोरोना देखिएको थियो । भारतमा कोरोना बढेसँगै त्यहाँका अभिनेता अभिनेत्री पनि कोरोना पोजेटिभको सिकार भईरहेका छन् ।

(Visited 122 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘५४ दिनको निषेधाज्ञाले ४ खर्ब ३२ अर्बको क्षति’

काठमाडौं । निजी क्षेत्रका व्यवसायीले नयाँ भेरियन्टसहित तीव्र रूपले दोस्रो चरणमा फैलिएको कोरोना भाइरसको महामारी नियन्त्रण गर्न भन्दै सरकारले गत १६ वैशाखदेखि सोमबार ५४औं...

जैविक विविधतामा ध्यान देऊ

सर्वोच्च अदालतले जैविक विविधतामा ध्यान दिँदै सरकारले संरक्षित क्षेत्रमा जलविद्युत् निर्माण गर्न पाउनेगरी ल्याएको नयाँ निर्णय कार्यान्वय नगर्न नगराउन आदेश जारी गरेको छ ।...

डेम्बेलेले युरो गुमाउने

पेरिस । फ्रान्सेली फरवार्ड औसमाने डेम्बेले युरोकपको बाँकी खेल गुमाउने भएका छन् । शनिबार राति हंगेरीसँग १–१ गोलको बराबरी खेल्दा डेम्बेलेले चोट बोकेका थिए...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

साताका लोकप्रिय समाचार

नारायणी नदी इतिहासकै उच्च विन्दुमा

भरतपुर । नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ । नदीको सतह गए राति १०ः५० बजे १० दशमलव ४६ मिटर पुगेको हो ।...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

किनाराको ढुङ्गा सार्वजनिक

काठमाडौं । कवि तथा गीतकार कमला न्यौपानेको किनाराको ढुङ्गा नामक गीत सार्वजनिक भएको छ । नेपाल आईडल सिजन ३ की बिजेता सज्जा चौँलागाईको आवाज...

सय कटेपछि नयाँ दाँत

लमजुङ । लमजुङको एक गाउँ निवासी एक सय वर्ष नाघेका वृद्ध रामबहादुर मालुवा अझै पनि हट्टाकट्टा छन् । फरासिलो बोली वचनका उनी यस उमेरमा...

अन्तर्राष्ट्रिय धादिङ समाजद्धारा स्वास्थ्य सामाग्री हस्तान्तरण

  धादिङ । अन्तर्राष्ट्रिय धादिङ समाजको संयोजनमा जिल्लाका सातवटा स्थानीय तहलाई अत्यावश्यक कोभिड प्रतिकार्य स्वास्थ्य सामाग्री तथा उपकरणहरु बुधबार एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ...

ट्रेन्डिङ

आमाको हत्या गरी छोराले गरे आत्महत्या

विराटनगर । मोरङ, बेलबारी नगरपालिकामा एक छोराले आमाको हत्या गरी आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार बेलबारी–४ काकुम बुधबारे बस्ने ५५...

जयाको कलामा जीवन यात्रा बिम्ब

काठमाडौं । नेपालमा डिजिटल कलाको विकास र विस्तारमा महŒवपूर्ण भूमिका खेलेकी जया शर्माको कला यात्राले दुई दशकको मार्ग पूरा गरेको छ ।...

हत्या र आत्महत्या पहिचान गर्ने तरिका

मृत्युका अधिकांश घटना विवादास्पद बन्दै आएका छन् । विपक्षी र रिसइबी परेकालाई फसाउने तथा आफन्त र पक्षलाई जोगाउने उद्देश्यमा आधारित राजनीतिक एवं सामाजिक प्रतिस्पार्धले...

कोरोना संक्रमणबाट काठमाडौँमा ६ सहित थप ९ जनाको मृत्यु

काठमाडौँ । पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रणबाट ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ महिला र ६ जना पुरुष...

जंगलमा त्रिपालभित्र पहिरो पिडित

कालिकोट । बाढी र पहिरोबाट पिडित ३२ घरधुरि त्रिपालमा वस्न बाध्य भएका छन् । जिल्लाको शान्नि त्रिवेणि गाउँपालिका वडा नं ६ पोरिबोनमा आएको भिषण...

शिक्षा अधिकार र उपयोग

हरेक व्यक्तिले व्यक्तिगत प्रयोजनका लागि वस्तु तथा सेवाको उपभोग गर्ने व्यक्तिलाई उपभोक्ता भनिन्छ । तर, वस्तु तथा सेवाको उपभोग गर्ने मात्र नभई अन्य वस्तु...

बर्दियामा कोरोना संक्रमितको संख्या दिनहु बढ्दो

बर्दिया । पछिल्लो समय बर्दिया जिल्ला कोरोनाको हटस्पट बन्ने खतरा देखा परेको छ । संक्रमितको संख्या दिनहुँ बढ्दो छ । हरेक दिन सय भन्दा...

कोरोनाको नयाँ भेरियन्टसँगै थप जोखिमपूर्ण

स्वास्थ्य मन्त्रालयले सचेत र सावधानी गराउँदै गर्दा गाउँबाट बस रिजर्भ गर्दै बजार, सडक र राजधानीमा उतारियो । राजनीतिक अभिष्ट पूरा गर्न जुलुस, भाषण, उद्घाटन,...

थप २ हजार ८ सय १७ जना कोरोना संक्रमित, मृतक ११ सय नाघे

काठमाडाै‌ं । पछिल्लाे २४ घण्टाकाे अवधिमा नेपालमा २ हजार ८ सय १७ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै देशभर संक्रमितको कुल संख्या १...

सम्भावित सङ्क्रमितका नमूना लिन गएको निगमको जहाज धावनमार्गमा चिप्लियो

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाई १२ जहाज नेपालगञ्ज विमानस्थलको धावनमार्गमा चिप्लिएर दुर्घटना भएको छ । कोभिड–१९ का सम्भावित...

तरकारीको मूल्य सातामै दुई गुणा वृद्धि

काठमाडौं । वर्षा र बाढीको बहाना बनाएर बिचौलियाले हरियो तरकारीको मूल्य सात दिनमै दोब्बर बढाएका छन् । किसानबाट प्रतिकिलो १५–२० रुपैयाँमा किनिएको तरकारी बिचौलियाले...

गिट्टी कुट्ने मजदुरलाई १५ दिनलाइ पुग्ने राहत

सिन्धुली । दैनिक ज्यालादारी गरि जीविकोपार्जन गर्ने मजदुरहरुको खाद्य सुरक्षाको अधिकारलाई मध्येनगर गर्दै राहतको प्याकेज दिने घोषणा गरेको कमलामाई नगरपालिकाले मंगलबार ग्वाङखोलामा गिट्टी कुट्ने...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)