Saturday, May 15, 2021
Home प्रदेश प्रदेश ३ नेपाल पत्रकार महासंघमा पोख्रेलको प्यानल विजयी

नेपाल पत्रकार महासंघमा पोख्रेलको प्यानल विजयी

राजधानी संवाददाता,

काठमाडौं । नेपाल पत्रकार महासङ्घको अध्यक्षमा विपुल पोख्रेल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोख्रेल निर्वाचित भएका हुन् ।

निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोख्रेलले छ हजार ९४२ मत ल्याई विजयी भएका हुन् । उनले निकटम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९१५ मत प्राप्त गरेका छन् । अध्यक्षकै अर्का उम्मेदवार गजेन्द्रप्रसाद बुढाथोकीले ४९१ मत र रामप्रसाद दाहालले १५६ मत प्राप्त गरे । यही चैत २५ गते पहिलो पटक महासङ्घमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो । पोख्रेल प्यानलका अधिकांश उम्मेदवार विजयी भएका छन् ।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जिएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।

यस्तै खुला सचिवमा गोविन्द चौलागाईँ, सचिव (महिला) मा सिर्जना अर्याल, सचिव (आदिवासी जनजाति) नारायणसुन्दर किलम्बू, सचिव (मधेसी) दीपेन्द्र चौहान, सचिव (दलित) मा हेमकर्ण विक र सचिव (एशोसिएट) मा पवन आचार्य निर्वाचित भएका छन् । यस्तै लेखासमिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् ।

(Visited 61 times, 1 visits today)
Loading comments...

आजको समाचार

च्याम्पियन बन्ने लक्ष्यमा धनगढी र काठमाडौं

काठमाडौं । देशकै पहिलो फ्रेन्चाइज फुटबल प्रतियोगिता खुकुरी नेपाल सुपर लिग (एनएसएल)को पहिलो सिजनको फाइनलमा शनिबार धनगढी एफसी र काठमाडौं रेजर्सबीच प्रतिस्पर्धा हँुदैछ ।...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

टी–२० विश्वकपमा २० टोली

दुबई । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हाल १६ टोलीबीच हँुदै आएको टी–२० विश्वकपमा २० टोलीलाई खेलाउने प्रस्ताव अघि सारेको छ । यसै वर्ष भारतमा...

सिर्जना : लकडाउनमा उकुसमुकुस

यो हप्ता कहाँ जाने ? कसरी जाने ? कुन रुट बनाउने ? ‘कहाँ, कसरी र कुन ?’ प्रश्नले नचिथोरेको पनि हप्तौं भएछ । खुला आकाश...

८ हजार १६७ जना संक्रमित थप, १ सय ८७ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य...

साताका लोकप्रिय समाचार

बायर्नम्युनिख बुन्डेसलिगा च्याम्पियन

म्युनिख । बायर्न म्युनिख लगातार नवौं सिजन बुन्डेसलिगा च्याम्पियन बनेको छ । शनिबार राति बोरुसिया मोन्चेनग्लाडवाकमाथि ६–० को सानदार जित निकाल्दै लिग चरणका दुई...

गणपतमा अब टाइगरसँग नोरा

मुम्बई । बलिउड अभिनेता टाइगर श्राफ नयाँ फिल्म गणपतको तयारीमा यसअघि जुटिरहेका थिए । सोही क्रममा मुम्बईमा कोरोनाको दोस्रो लहर सुरु भएपछि यसको काम...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

सिलौटाले हानेर श्रीमतीको हत्या

सर्लाही । सर्लाहीका एक पुरुषले सिलौटोले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । सर्लाहीको लालबन्दी नगरपालिका वडा नं. २ नवलपुर पुनर्बास घर भई...

प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद गठन, पुराना सबै दाेहाेरिए (सूचीसहित)

काठमाडाैं  ।  प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र...

ट्रेन्डिङ

नेकपाका कार्यकर्ताद्वरा नगरपालिकामा तोडफोड, प्रशासकीय अधिकृतमाथि हातपात

मुगु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताले छायाँनाथ रारा नगरपालिकामा तोडफोड गरेका छन् । कार्यलयको कामकाज भइरहेको बेला एक दर्जन भन्दाबढि कार्यकर्ता कार्यलयमा...

काेराेना संक्रमणबाट १८७ जनाकाे मृत्यु

काठमाडाैं । पछिल्लाे २४ घन्टामा कोरोना संक्रमणबाट थप १८७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस (कोभिड–१९)...

तुलसीपुरमा बलात्कारका बिरुद्ध मौन प्रर्दशन

तुलसीपुर । देशका विभिन्न भागमा बालिकाको बलात्कारपछि हत्याका घटना बढ्नथालेपछि तुलसीपुरमा विरोध प्रर्दशन गरिएको छ । तुलसीपुरको वीपीचोमा स्वतस्फूर्त जम्मा भएका युवायुवतिले घटनमा संलग्न...

उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा एक कार्यक्रमका बीच व्यवसायी ढकालले वरिष्ठ उपाध्यक्ष पदमा...

सरकारलाई कांग्रेसले भन्यो : सर्वदलीय संयन्त्र बनाऊ, पीसीआर परीक्षण बढाऊ

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोभिड–१९ सम्बन्धी कामलाई प्रभावकारी बनाउन तथा सो विषयमा भइरहेका कामको अनुगमन गर्न सर्वदलीय संयन्त्र बनाउन सरकारलाई आग्रह...

मधानी महायज्ञ विशेष समारोहको तयारी पूरा

गौर । रौतहटको मौलापुरमा हुने ‘मधानी महायज्ञ विशेष समारोह २०७७’ को तयारी पुरा भएको छ । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले मौलापुर नगरपालिकाले मधानी महायज्ञको...

बेपत्ता दम्पती खोज्न प्रहरी असफल, स्थानीय आक्रोसित

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका अन्तर्गत सहोरबाका झा दम्पती बेपत्ता भएको १६दिन बितिसक्दा पनि प्रहरीले फेला पार्न सकेन । उनीहरुको अवस्थाबारे प्रहरीले अझैसम्म सुइँको...

चिनी उद्योगीले उखु किसानलाई ५७ करोड भुक्तानी गरे

काठमाडौँ । चौतर्फी दवावपछि चिनी उद्योगीले उखु किसानलाई ५७ करोड ३० लाख रुपैयाँ भुक्तानी गरेका छन् । सरकारले गत १३ पुसमा उखु किसानसँग गरेको...

कोरोनाको आशङ्कामा मृतकको शव छ घण्टा घरमै

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–११ मा मिर्गौला खराब भएर मृत्यु भएका एक वृद्धको शव गाउँलेका कारण सोमबार छ घण्टापछि मात्र दाहसंस्कार गरिएको छ ।...

दाहाल–नेपाल समुहको शक्ति प्रदर्शन सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन सुरु भएको छ । माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशरमहल र जमलबाट जुलुस निस्किएका छन् । ती...

एकैदिन ३३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २६३४ पुग्यो

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आज एकै दिन ३३४ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता...

टेबल टेनिसको एकेडेमी सञ्चालन

काठमाडौं । काठमाडौस्थित खुुसिबुमा स्ट्याग च्यम्पियन टेबल टेनिसको एकेडेमी सञ्चालनमा आएको छ । टेबल टेनिसकी ८ पटककी बिजेता नविता श्रेष्ठ (महर्जन)को अग्रसरतामा उक्त एकेडेमी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 155 times, 1 visits today)