Thursday, May 6, 2021
Home Breaking News नेपालमा काेराेना संक्रमणबाट एकै दिन ८ जनाकाे मृत्यु

नेपालमा काेराेना संक्रमणबाट एकै दिन ८ जनाकाे मृत्यु

राजधानी समाचारदाता,

काठमाडाैं ।  कोरोनाभाइरसबाट संक्रमणबाट पछिल्लाे २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । नेपालमा सोमबार ५५९ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार १०५ जनामा परीक्षण गरिएको छ । जसमा ४ हजार ३७८ पीसीआर र ७२७ एन्टीजेन परीक्षण भएको छ ।

याे संख्यासंगै नेपालमा कूल संक्रमितकाे संख्या २ लाख ८० हजार ५२४ पुगेको छ । कूल मृतक संख्या ३०५३ पुगेको छ । २४ घण्टामा १३८ जना निको भएर घर फर्किएका छन् ।

*काेराेना संक्रमणवाट ८ जनाकाे मृत्यु भएकाेमा यसअघि १३ जनाकाे मृत्यु भनेर प्रकाशन भएकाेमा सच्याइएकाे छ ।

(Visited 135 times, 1 visits today)
Loading comments...

आजको समाचार

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

सुदूरपश्चिममा मृत्युदर भयावहः मृत्यु हुनेमा युवाको संख्या बढी

धनगढी । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सोमबर ३० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भयो । सामान्य ज्वरोपछि साताअघि उनी अस्पताल भर्ना भएकी थिइन्...

कान्ति अस्पतालमा आज भेटिए थप पाँच सङ्क्रमित

काठमाडौँ । आज कान्ति बाल अस्पतालमा एकै दिन पाँचजना बालबालिकामा सङ्क्रमण पुष्टि भएको छ । आज पत्ता लागेकासँगै नयाँ भेरियन्टसहित कोभिड–१९ का बिरामीको सङ्ख्या...

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

साताका लोकप्रिय समाचार

लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य

बुटवल । लुम्बिनी प्रदेशसभाको विशेष अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री शङ्कर पोखरेलले राजीनामा गरेपछि प्रदेश प्रमुख धर्मनाथ यादवसमक्ष विशेष अधिवेशन अन्त्यका लागि सिफारिश...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

आजदेखि ४५ जिल्लामा निषेधाज्ञा (सुचिसहित)

काठमाडौं । कोरोना संक्रमण र मृत्यु दर बढ्दै जाँदा देशभर निषेधाज्ञानको दायरा पनि बढ्दै गएको छ । जस अनुसार आजदेखि थप सात वटा जिल्लामा...

यस्ताे लक्षण देखिएमा अक्सिजनकाे आवश्यकता पर्छ

केही समयअघि भारतमा कोरोना भाइरस तीव्र गतिमा फैलन सक्ने र रोग प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने डबल म्युटेन्ट भेरियन्ट—बी १६१७ भेटिएकामा हाल महाराष्ट्रमा अर्काे परिवर्तित...

च्यासलका युवाहरुले बनाए अक्सिजनसहितको आइसोलेशन सेन्टर (फोटोफिचर)

काठमाडौं । च्यासल युवा क्लव, च्यासः मंका खलः(च्यासल टोल सुधार कमिटि)ले अक्सिजनसहितको आइसोलेशन सेन्टर बनाएको छ । च्यासल युवा रेडक्रस सर्कलको सहकार्यमा च्यासल गुठीको...

ट्रेन्डिङ

सामूहिक राजीनामा दिने ५ मन्त्रीको तयारी

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ५ जना मन्त्रीले राजीनामा दिने तयारी गरेका...

स्वास्थ्य जाँचविना नेपाल–भारत प्रवेश गर्न नपाइने

बाँके । विश्वव्यापीरूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि स्वास्थ्य जाँचबिना नेपाल–भारत प्रवेशमा रोक लगाइने भएको छ । कोरोना भाइरसको सङ्क्रमण रोकथामका लागि नेपाल...

नेपाल र नेदरल्यान्ड्स फाइनलमा

काठमाडौं । मलेसिया र नेदरल्यान्ड्सले बराबरी खेलसँगै घरेलु टोली नेपाल त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । वर्षाले प्रभावित खेलमा मलेसियालाई जितका...

टेम्केमैयुङ गाउँपालिका –३ अन्नपूर्णद्वारा राहत कोष स्थापना

भोजपुर । विश्वभरी फैलिएको कोरोना भाइरस(कोभिड–१९)को संक्रमणलाई मध्यनजर गर्दै टेम्केमैयुङ गाउँपालिका वडा नं. –३ अन्नपूर्ण ले एक लाख १२ हजारको ‘कोरोना राहत कोष’...

२५ हजार धरौटी बुझाउन नसेपछि माइला लामा जेल चलान

संखुवासभा । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लव समूहका केन्द्रीय सदस्थ तथा उपत्यका इन्चार्ज माइला लामा खाँदबारी कारागारमा जेल चलान भएका छन् ।...

रातो मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने साइत २९ गते

ललितपुर । रातो मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने साइत निस्किएको छ । भदौ २९ गतेको शुभसाइतमा रातो मत्स्येन्द्रनाथलाई बुङ्मती लैजाने साइत निस्किएको हो । पाटन, मंगलबाजरस्थित सोह्रखुट्टे...

मोटरसाइकल दुर्घटनामा परी दाजुभाइको मृत्यु

बर्दिया । मोटरसाइकल दुर्घटनामा परेर दाजुभाईको ज्यान गएको छ । दुर्घटनामा ठाकुरबाबा नगरपालिका वडा नं ३ नेउलापुरका २१ वर्षीय आशिष थारू र १९ वर्षीय...

युगान्डाको कम्पालामा एनआरएनको रक्तदान

कम्पाला, युगान्डा । गैर आवासिय नेपाली संघ (एनआरएनए) को आयोजनामा आइतवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । अफ्रिकी मुलुक युगान्डाको राजधानी कम्पालाको...

एसईई परिणामपछिको रुवाबासी

हामीकहाँ विगतमा एसईईको परीक्षाफल प्रकाशनपछि कैयौं विद्यार्थीले चाहेअनुसारको जीपीए ल्याउन नसकेकोमा रुवाबासी गर्थे । कतिपय विद्यालयले कपी परीक्षण ठीक भएन भन्ने आरोप लगाउँथे ।...

कोरोना भाइरस संक्रमण १९७ देशमा, मृत्यु हुनेको संख्या १९ हजार नजिक

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार नजक पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै २...

प्रदेश २ को संसद बैठक २ घण्टाका लागि स्थगित

जनकपुरधाम । प्रदेशको राजधानी र नामबारे निर्णय गर्ने भनिएको प्रदेश २ को प्रदेशसभा बैठक २ घण्टाका लागि स्थगित भएको छ । स्थगित हुनुअघि प्रदेशसभा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)