Tuesday, June 22, 2021
Home भर्खरै 'एकताकाे पक्षमा उभिनुहाेस्, कसैलाई काखा कसैलाई पाखा गर्दिन'

‘एकताकाे पक्षमा उभिनुहाेस्, कसैलाई काखा कसैलाई पाखा गर्दिन’

राजधानी समाचारदाता,

काठमाडाैं ।  प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफूले कसैलाई पनि काखा पाखा नगर्ने बताएका छन् ।

ओलीले आइतवार प्रेस वक्तव्य जारी गर्दै मजबुत पार्टी बनाउने महाअभियानमा सरिक हुन आह्वान गरेका छन् । उनले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ,अहंकार,असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने बताएका छन् ।

आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी/गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारीछाड्नेजस्ता हानिकारक प्रयास भएकाे उनले उल्लेख गरेका छन् ।

विज्ञप्तीकाे पूर्ण पाठ :

(Visited 90 times, 1 visits today)
Loading comments...

आजको समाचार

पृथु बन्द प्रशिक्षणमा सहभागी नहुने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मध्यक्रमका ब्याट्सम्यान पृथु बास्कोटा मंगलबारदेखि सुरु हुने बन्द प्रशिक्षणमा सहभागी नहुने भएका छन् । नेपालले अर्को महिना स्पेनमा...

नेताहरू कुर्सीको खेलमा, जनता प्राकृतिक विपदमा

आजकाल दलबीच राजनीतिक प्रतिस्पर्धाका नाममा संस्थापन पक्षविरुद्ध प्रतिपक्ष शक्तिबीच अपवित्र गठबन्धन कायम गर्दै संस्थापन पक्षलाई क्रमशः एक्लो पार्ने, बदनाम गर्ने र अन्त्यमा पराजित गरी...

देउवालाई रोक्न दौडधुप

  काठमाडौं । नेपाली कांग्रेसभित्र १४औं महाधिवेशनको सरगर्मी सुरु भएको छ । महाधिवेशनको मिति अनुमोदन भएपछि नेताहरूले भेटघाट र दौडधुपलाई तीव्रता दिएका छन् । सभापति शेरबहादुर...

स्याङ्जाका काफ्लेलाई क्यानाडाको उत्कृष्ट नागरिक सम्मान

क्यानडा । अन्टरियो प्रान्तभित्र रहेको ब्राम्टन शहरको सन २०२०/०२१ को उत्कृष्ट नागरिक छनोटमा स्याङ्जाका मित्र काफ्ले छनोट भएका छन । जुन १९ मा ब्र्याम्प्टन...

बेल्जियम, डेनमार्क, नेदरल्याण्ड र अष्ट्रिया नकआउट चरणमा

लन्डन । यूरोकप अन्तर्गत समूह चरणको गएराति सम्पन्न खेलमा बेल्जियमले फिनल्यान्डलाई २–० गोल अन्तरले पराजित गरेको छ । बेल्जियमका लागि रोमलु लुकाकुले एक गोल...

साताका लोकप्रिय समाचार

छाँगोमा अड्किएका २२ जनालाई डोरीले तानेर उद्दार

  दोलखा । चीनको स्वाशासित क्षेत्र तिब्बतसंग जोडिएको दोलखाको बिगु गाउँपालिका १ लप्ची क्षेत्रबाट लामाबगर फर्किदै गरेका २२ जना नागरिकलाई आज नेपाली सेना र प्रहरीले...

निषेधाज्ञा खुकुलाे, कुन पसल कुनबार खाेल्न पाइने (सूचीसहित)

  काठमाडाैं । काठमाडौँ उपत्यकामा केही खुकुलो बनाउँदै एक हप्ता निषेधाज्ञा थपिएको छ । काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको संयुक्त बैठकले...

बाढी पहिरोको वितण्डा: ६ को मृत्यु, २७ जना बेपत्ता

काठमाडौं । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी,...

बलात्कार प्रयासपछि नौ वर्षिया बालिकाको घाँटी रेटेर हत्या

  सप्तरी, राजविराज । प्रहरीले सप्तरीको डाक्नेश्वरी नगरपालिकाकी ९ वर्षिया बालिकाको घाँटी रेटी हत्या गरिएको घटनामा गाउँकै एक यूवाको संलग्नता पुष्टि गरेको छ । स्थानिय...

थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीमा सरकार

काठमाडौं । पछिल्लो सयम नयाँ भेरियन्टसहित तीव्र रूपमा फैलिएको कोरोना भाइरस संक्रमणको दर बिस्तारै घट्दै जान थालेसँगै अहिले सरकार थप अन्तर्राष्ट्रिय उडान खोल्ने तयारीमा...

ट्रेन्डिङ

जसपा विवादकै घेरामा

काठमाडौं । सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति...

१७ वर्षीया किशोरी बलात्कार गर्ने १२ र १४ वर्षका किशोर पक्राउ

पर्वत । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा महाशिला गाउँपालिका–५ बस्ने १२ र १४ वर्षीय दुई किशोरलाई प्रहरीले पक्राउ गरेको छ । मानसिक...

अस्थायी प्रहरी पोष्ट बेल्झुन्डीको सचेतना प्रवाह (फोटो फिचर)

दाङ । स्थानीय प्रहरीले लकडाउनको पालना गर्न अनुरोध गरेको छ । अस्थायी प्रहरी पोष्ट बेल्झुण्डीले लकडाउन उल्लघंन नगर्न भन्दै मोटरसाइकल चालक र मोटरसाइकलमा सवारलाई...

वलय सूर्यग्रहण र यसको प्रभाव

संस्कृत भाषाको ‘गृण्ह’ धातुबाट बनेको ग्रहणको सामान्य अर्थ लिनु भन्ने हुन्छ । खगोल वा ज्योतिषशास्त्रमा ग्रहण भन्नाले एउटा आकाशीय पिण्डको छायाले अर्को आकाशीय पिण्डलाई...

ए झ्याउरी एलिना !

विराटनगर । एलिना चौहान र रमेश बानियाको स्वरमा रहेको ‘ए झ्याउरी’ बोलको गीत तथा म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतमा गायक तथा संगीतकार...

किसानलाई दिनु पर्ने मल ब्यापारीलाई दिएको प्रभु साहको आरोप

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद प्रभु साहले किसानलाई दिनुपर्ने मल आर्थिक चलखेल गरेर व्यापारीलाई दिइएको आरोप लगाएका छन् । नेकपा प्रदेश नम्बर...

कलाकार मेनकाजी गुरुङको निधन

पोखरा । पोखराका कलाकार तथा संस्कृतिकर्मी मेनकाजी गुरुङको निधन भएको छ । मुटुरोगका बिरामी गुरुङको सोमबार राति उपचारक्रममा फिस्टेल अस्पतालमा निधन भएको हो ।...

नाका प्रवेशमा चेकजाँच फितलो, जोखिम अझै बढ्न सक्ने

काभ्रेपलाञ्चोक । जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दै गएसँगै जिल्लाको सिमा प्र्रवेश नाकामा थप कडा गर्न प्रशासनले निर्देशन दिएको छ । प्रशासनले जिल्ला प्रवेश नाका...

होमस्टे के हो ?

झन्डै दुई दशकअघि स्याङ्जा सिरुबारीबाट सुरु भएको थियो– गाउँ पर्यटन । अहिले त्यही अवधारणा ‘होमस्टे’मा परिणत भएको छ । ग्रामीण प्रवद्र्धन हेतुले सुरु ‘गाउँ...

माईक्रो–अटो ठोकिदा एकको मृत्यु, आफन्तद्वारा सडक अबरुद्ध

नेपालगन्ज ।बाँकेको कोहलपुर क्षेत्रमा बितेका दुई दिनमा भएका छुट्टछुट्टै सडक दुर्घटनामा परेर दुईजनाले ज्यान गुमाएपछि स्थानीय आक्रोशित हुँदै यातायात ठप्प पारेका छन् । बिहीबार बिहान...

अमेरिकी र जापानीसहित कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२२ पुग्यो

बेइजिङ । चीनबाट सुरु भइ विश्वका विभिन्न देशमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या शनिबारसम्म ७२२ पुगेको छ । मृत्यु हुनेमध्ये दुई जना विदेशी...

नगरवासीले मनाए हरिवन नगर प्रमुख प्रसाईको जन्मदिन

हरिवन । सर्लाहीको हरिवन नगरपालिकाका नगरप्रमुख गणश प्रसाईको जन्मदिन हरिवन नगरवासीहरुले धुमधामका साथ मनाएका छन् । हरिवनमा नगरपालिकामा विभिन्न विकास निर्माणका काम देखि कोरोनाकालमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)