काठमाडौं । गायक, संगीतकार तथा मोडेल सन्देश श्रेष्ठको प्रेमिल गीतको भिडियो ‘मायालु तिमिलाई’ सार्वजनिक भएको छ । राइजिङ स्मलग ग्रुपले आयोजना गरेको ओपन सिंगिङ कम्पिटिशनमा फष्ट रनर अप निमा शेर्पाको स्वर रहेको उक्त गीतमा सन्देश अञ्जु चापागाईको मोडलिङ रहेको छ ।
जिडी तामाङको शब्द संगीत रहेको गीतलाई प्रदीप श्रेष्ठले एरेन्ज गरेका छन् भने दिपेन बस्नेतको छायांकन र जितेन्द्र राजोपाध्यायको निर्देशन रहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 196 times, 1 visits today)