Friday, June 18, 2021
Home Not-to-be-missed अभिनेत्री यामीले विवाह लगत्तै पाइन् फिल्म

अभिनेत्री यामीले विवाह लगत्तै पाइन् फिल्म

एजेन्सी,

विवाहपछि बलिउड अभिनेत्री घरजमका कारण पलायन हुने गरेका छन् । तर, अभिनेत्री यामी गौतम विवाह भएको एक साताभित्रै नयाँ फिल्ममा नायिकाका रूपमा आबद्ध भएकी छन् । यी अभिनेत्री यतिबेला ओ माई गड २ मा आबद्ध भएकी हुन् । फिल्ममा अक्षयकुमार र पंकज त्रिपाठी अनुबन्ध भएपछि अभिनेत्रीको खोजीमा रहेको निर्माण टिमले यामी गौतमलाई अनुबन्धित गरेको हो ।

सन् २०१२ मा निर्माण भएको फिल्म ‘ओ माई गड’ (ओएमजी) को दोस्रो शृंखला निर्माण हुँदै छ । यो फिल्ममा अनुबन्धित भएपछि अभिनेत्री यामीले आफूलाई विवाह फापेको प्रतिक्रिया दिएकी छन् । यामीले यसै साता फिल्म निर्देशक आदित्य धरसँग विवाह गरेकी हुन् । यामी पहिलोपटक अक्षय कुमारसँग काम गर्नका लागि निकै उत्साहित छिन् । फिल्ममा आफ्नो चरित्र मन परेपछि उनले तुरुन्तै काम गर्न स्वीकृति जनाएकी थिइन् । ‘ओ माई गड २’ लाई निर्देशन अमित रायले गर्ने भएका छन् ।

तीन÷दुई महिनापछिबाट यो फिल्मको छायांकन सुरु हुने भएको छ । ‘ओ माई गड २’ मा पनि अक्षयकुमार भगवानको अवतारमा देखिने भएका छन् । अक्षयले ओ माई गढमा भगवान् कृष्णको भूमिका निर्वाह गरेका थिए । उनको जोडीका रूपमा यसमा यामी प्रस्तुत हुने भएकी छन् । अक्षय कुमार र परेश रावल अभिनीत ओ माई गडको दोस्रो शृंखलामा यसपटक परेश रावल हुँदैनन् । परेशको ठाउँमा अभिनेता पंकज त्रिपाठी देखिँदै छन् । यो फिल्म पनि पूर्ण हास्यप्रधान बनाइने भएको छ ।

(Visited 199 times, 1 visits today)
Loading comments...

आजको समाचार

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

प्रतिनिधिसभा विघटन मुद्दाः सर्वोच्चमा दाबी आ–आफ्नै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै १ सय ४६ सांसदको हस्ताक्षरसहित सर्वोच्चमा दायर भएको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुुखले...

जसपामा विवाद झन्झन् चर्किँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूहले पार्टी आधिकारिताका लागि निर्वाचन आयोगमा सशरीर उपस्थित...

खोप खरिदमा ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ सर्त

काठमाडौं । खोप उत्पादक राष्ट्रहरूले कोरोनाविरुद्धको खोप खरिदका लागि ‘नन डिस्क्लोजर एग्रिमेन्ट’ नीति अवलम्बन गर्नुपर्ने बताएपछि सरकारले सो सर्त पालना गर्ने भएको छ । नेपालले...

साताका लोकप्रिय समाचार

प्रशिक्षक ह्वाटमोर नेपाल आइपुगे

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर सोमबार नेपाल आइपुगेका छन् । कोरोना महामारीको कारण नेपालको घरेलु क्रिकेट ठप्प भएपछि अघिल्लो...

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त

  पोखरा ।  गण्डकी प्रदेशको मुख्यमन्त्रीमा अन्ततः काँगे्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५)बमोजिम शनिबार उनलाई...

नयाँ दल दर्ता गर्दै ठाकुर–महतो

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूह नयाँ दल दर्ता तयारीमा जुटेको छ । जसपामा अल्पमतमा...

ट्रेन्डिङ

कोरोनाबाट थप २१ जनाको मृत्यु, मृतकको संख्या ७१५ पुग्यो

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २१ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ७१५ पुगेको...

हिमपातले वार्षिक परीक्षा प्रभावित बन्ने खतरा

बागलुङ । हिउँदमा बेसी झर्ने र बर्खा लेक (घर) फर्कने बागलुङको ढोरपाटन नगरपालिका–९ बोवाङ माथिल्लो क्षेत्रका स्थानीयको वार्षिक तालिका नै हो । हिउँदमा चिसो...

मनसुन बाहिरिन अझै केही दिन लाग्ने

काठमाडौँ । नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज एक विशेष बुलेटिन निकालेर यस वर्षको...

डब्लुएचओद्वारा विश्वव्यापी महामारीको घोषणा

जेनेभा । कोरोना भाइरसलाई विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओले विश्वव्यापी महामारीको घोषणा गरेको छ । डब्लुएचओले भाइरसलाई हल्का र लापरबाही रुपमा नलिन आग्रह पनि गरेको...

मुख्यमन्त्रीले लिए शपथ, चार सदस्यीय मन्त्रिमण्डल विस्तार

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष उनले शनिबार राति पद तथा गोपनीयताको...

लोकतन्त्र,भ्रष्टाचार र कम्युनिस्ट आन्दोलन

  प्रेमलकुमार खनाल समकालीन बामआन्दोलनले जनताको अभिमतबाट विश्वास जितेर राज्यसत्ताको नेतृत्व गर्दै सरकारमार्फत आमुल सुधार र परिवर्तन गरेर समाजवाद स्थापना गर्ने कार्यनीतिलाई आत्मसात गरेको छ ।...

कोलकतालाई पञ्जावको धक्का

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा किंग्स इलेभन पञ्जाव विजयी भयो । पञ्जावसँग कोलकता नाइट राइडरलाई ८ विकेटले पराजित मात्र...

सभामुख सापकोटाको कदमप्रति अध्यक्ष तिमिल्सिना असन्तुष्ट

काठमाडौं । सभामुख अग्नि सापकोटा र राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीचको मनमुटाव सतहमा देखिएको छ । सभामुख सापकोटाले संघीय संसद्को ‘कार्यवाहक’ महासचिवमा गोपालनाथ योगीलाई...

कोरोनाविरुद्ध खोप लगाउँदा असर देखिए सरकारले उपचार गर्ने

काठमाडौं । कोरोना भाइरसविरुद्ध नेपालमा खोप भित्रिएसँगै कुनै व्यक्तिलाई खोप लगाएकै कारण असर देखिए सरकारले उपचार खर्च बेहोर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या...

जनताको जीवनसँग जोडिन सके मात्र लोकतन्त्र सार्थक हुन्छ : प्रधानमन्त्री

काठमाडाैं ।  प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनसँग जोडन र जनतालाई समृद्ध जीवनको प्रत्याभूति गर्न सके मात्र लोकतन्त्र सार्थक...

निर्वाचनका लागि आयोगले माग्यो ७ अर्ब

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ वैशाखका लागि घोषित निर्वाचन सम्पन्न गर्न सरकारसँग ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग...

इरानी संसदीय निर्वाचनमा पुरातन राजनीतिक प्रणालीकै पक्षमा जनताको समर्थन

तेहरान । इरानीहरूले शुक्रबार नयाँ संसदको लागि मतदान गरिरहेका छन् । इरानमाथि अमेरिकी आर्थिक प्रतिबन्ध र इरानलाई कुटनीतिक रुपमा अलग्याइएको अन्यौलग्रस्त अवस्थामा इरानी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)