लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्माले दिइन् राजीनामा

Rajdhani Rastriya Dainik | Online Nepali News Portal
Rajdhani Rastriya Dainik | Online Nepali News Portal

 

काठमाडाैं । लुम्बिनी प्रदेशका राज्यमन्त्री सुमन शर्मा रायमाझीले राजीनामा दिएकी छन् । जनता समाजवादी पार्टी (जसपा) का प्रदेशसभा सदस्य समेत रहेका सुमनले शुक्रबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएकी हुन् ।

जसपाको सरकारलाई समर्थन नरहेकाले प्रदेश सरकारमा बसेर काम गर्न सक्ने अवस्था नभएकाे राजीनामा पत्रमा उल्लेख छ । उनकाे राजीनामापछि मुख्यमन्त्री शंकर पोखरेललाइ अप्याराे पर्ने भएकाे छ ।

तपाइको प्रतिक्रिया
(Visited 471 times, 1 visits today)

epaper

ताजा समाचार

‘लाली’ हराएको ‘बजार’