Thursday, September 16, 2021
Your Ads Here
Homeप्रदेशप्रदेश ५तुलसीपुर मेट्रो हस्पिटललाई ४६ लाखको स्वास्थ्य उपकरण

तुलसीपुर मेट्रो हस्पिटललाई ४६ लाखको स्वास्थ्य उपकरण

ओपेन्द्र बस्नेत,
sharethis

तुलसीपुर । तुलसीपुर मेट्रो हस्पिटलालाई चु जी फाउण्डेसन ताइवानले ४६ लाख रुपैयाँ बढीको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । एक्सरे, भेन्टिलेटरलगायतका स्वास्थ्य सामग्री फाउण्डेसनका नेपाल प्रतिनिधि मुकुन्द विष्टले एक कार्यक्रमकाबीच तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख घनश्याम पाण्डेलाई हस्तान्तरण गरेका हुन ।

ठूलो मात्रामा स्वास्थ्य उपकरण सहित स्वास्थ्य सामग्री पाएपछि नगर प्रमुख घनश्याम पाण्डेले सहयोगी दाता चु जि फाउण्डेसन परिवारलाई धन्यवाद दिएका छन् । नगर प्रमुख पाण्डेको निरन्तरको छलफल र प्रयासपछि मात्रै सहयोगी दाताले यति ठूलो रकमको स्वास्थ्य सामग्री उपलब्ध गराएको उपमहानगरले जनाएको छ ।

२४ घण्टामा भएका समाचारहरु पढ्नुहोस   नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११ हजार नजिक

भिमसेन शहरी स्वास्थ्य प्रवद्र्धन अन्तर्गत रहेको तुलसीपुर मेट्रो हस्पिटललाई तुलसीपुर उपमहानगरले संचालन गर्दै आएको छ । अक्सिजन सहति ५० बेडको मेट्रो अस्पतालमा कोरोना संक्रमित बिरामीको उपचार गरिदै आएको छ । ७ सय ५३ स्थानीय तह मध्य आफ्नै लगानीमा हस्पिटल संचालन गर्ने तुलसीपुर उपमहानगरापालिका पहिलो पालिका हो । दुई सय बढीले उपचार सेवा लिएको हस्पिटलमा अहिले १३ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।

 

तपाइको प्रतिक्रिया

(Visited 52 times, 1 visits today)

आजको समाचार

ग्याँस र पेट्रोलको विकल्पमा उर्जामा लगानी बढाउनु पर्छ : गृहमन्त्री खाण

  काठमाडौँ । गृह मन्त्री बालकृष्ण खाणले उद्योग व्यवसायीलाई ग्याँस र पेट्रोलको विकल्पमा अब उर्जा क्षेत्रमा लगानी बढाउन आग्रह गरेका छन् मन्त्री खाणले बुधबार नेपाल...

बझाङमा हजुरआमाको हत्या आरोपमा नाति पक्राउ

बझाङ । आफ्नै नातिले ८० वर्षीया हजुरआमाको हत्या गरेको आरोप लागेको छ । जिल्लाको दुगाथली गाउँपालिका–५ का २१ वर्षीया सुवास जप्रेललाई ८० वर्षीया हजुरआमा...

धावक धर्मले बर्लिन म्याराथन खेल्ने

काठमाडौं । नेपाली धावक धर्म महर्जनले विश्व प्रसिद्ध म्याराथनमध्येको एक बर्लिन म्याराथनमा सहभागिता जनाउने भएका छन् । उनी बिहीबार त्यसतर्फ प्रस्थान गर्दै छन् । बैकुण्ठ...

कमेडी शोको दुनियाँमा आयो ‘सेलिब्रेटी ज्याम अप’, दर्शकले प्रत्यक्ष हेर्न पाउने

  काठमाडौं । कमेडी शो 'सेलिब्रेटी ज्याम अप' प्रसारणमा आएको छ । हाँस्य व्यंग्यमा नौलो प्रयोग गर्दै कार्यक्रम 'सेलिब्रेटी ज्याम अप' दर्शक स्रोतामाझ ल्याएको आयोजकले जनाएको...

बजेट ‘होलिडे’ : दोषी को ?

काठमाडौं । नेपालमा बजेट प्रणाली सुरु भएदेखि हालसम्मको ७० वर्षको इतिहासमा पहिलोपटक बहुमतप्राप्त सरकार आफ्नै ढुकुटीमा भएको खर्चसमेत गर्न नपाउने संवैधानिक बन्देजको अवस्थामा पुगेको...

साताका लोकप्रिय समाचार

एमालेको विधान महाधिवेशनको लोगो सार्वजनिक, टुंगो लाग्याे तीन हजार प्रतिनिधि

  काठमाडौं । एमालेले विधान महाधिवेशनको लोगो जारी गरेको छ । आगामी १५–१७ असोजमा ललितपुरको गोदावरीस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा एमालेको पहिलो विधान महाधिवेशन आयोजना हुँदैछ । एमालेले...

नक्कली अन्तःशुल्क स्टिकर प्रकरण : राजस्व अनुसन्धानको बेवास्तामाथि आन्तरिक राजस्वको प्रश्न

  काठमाडौं । भैरहवाबाट २३ दिनअघि झन्डै साढे २ करोड रुपैयाँबराबरको नक्कली स्टिकर बरामद घटनाका अभियुक्तलाई कारबाही गर्न राजस्व अनुसन्धान विभागले आनाकानी गर्दै आएको पाइएको...

क्यान्सर र मिर्गौला रोगीलाई मासिक पाँच हजार

काठमाडौँ । सरकारले क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका गम्भीर विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बजेट अध्यादेशको...

इजरायलमा नेपाली कामदार पठाउन लिइने भाषा परीक्षा आज

काठमाडौं । वैदेशिक रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मुलुक बनेको इजरायलमा नेपाली कामदार पठाउने प्रक्रियाअन्तर्गत लिइने भाषा परीक्षा आज (सोमबार) हुने भएको छ ।...

एनआरएनए निर्वाचन प्रकृया अगाडि नबढाउन परराष्ट्र मन्त्रालयको निर्देशन

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्को निर्वाचन र अधिबेशन रोक्न लिखित निर्देशन दिएको छ । सरकारले संघको निर्वाचन प्रक्रियमा भएका अनियमितताबारे...

ट्रेन्डिङ

कांग्रेसको लक्ष्य आउने आमनिर्वाचन हो : डा महत

नेपाली कांग्रेसका सह–महामन्त्री डा। प्रकाशशरण महतले नेपाली कांग्रेसको लक्ष्य भनेको आउने आमनिर्वाचन रहेको बताए । नेपाल प्रेस युनियनले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा उनले...

युरिया मल माग गर्दै राैतहटमा ट्याक्टरसहित प्रदर्शन

  गौर। युरिया मल उपलब्ध गराउन तथा किसानलाई पेन्सनको माग गर्दै रौतहटमा ट्याक्टर र्‍यालीसहित प्रदर्शन गरिएको छ । आईटी आर्मीको किसान मोर्चाले बुधबार जिल्लाको विभिन्न स्थानबाट...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 199 times, 1 visits today)