ब्ल्याक एण्ड रेड बिकिनीमा प्रियंकाको त्यो तस्विर

 

एजेन्सी । प्रियंका चोपडा र निक जोन्सको जोडी अहिले सर्वाधिक चर्चित जोडीका रुपमा चिनिन्छन् । सामाजिक सञ्जालमा प्रियंकाले गर्ने हरेक पोष्ट उनका फ्यानहरुका लागि गतिलो खुराक बन्ने गरेको छ ।

हालै मात्रै प्रियंकाले निकसंगको एउटा फोटो पोष्ट गरिन् । जुन तस्विरमा प्रियंका पुल साइडमा सन बाथ लिइरहेकी छिन् भने निक प्रियंकाको छेउमा बसेर मुस्कुराई रहेकी छिन् । त्यसो त ब्ल्याक एण्ड रेड बिकनीमा सनबाथ लिएको तस्विर पनि पोष्ट गरेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

epaper

ताजा समाचार

सुनसरी तनावग्रस्त : झडपपछि एक जनाको मृत्यु, पाँच स्थानमा अनिश्चितकालीन कर्फ्यु