निसान र रचना गीतमा गरिमा सुधिर

 

काठमाडाैं । निसान भट्टराई र रचना रिमालको स्वरमा रहेको ‘माया गर्नलाई’ बाेलकाे गीत सार्वजनिक भएको छ । रोमान्टिक शैलीको गीतको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र गरिमा शर्माले अभिनय गरेका छन् ।

सार्वजनिक गीतलाई प्रदिप चापागाईले लेखेका हुन् भने संगीत दीपक शर्माको एरेन्ज उदय राज पौडेल को सुन्न सकिन्छ । शान थापाकाे निर्दशन रहेकाे भिडियोमा अर्जुन तिवारीको छायांकन रहेकाे छ । 

तपाइको प्रतिक्रिया
(Visited 442 times, 1 visits today)

epaper

ताजा समाचार

राति १० बजेसम्म मात्रै बल्ने धनगढीका सडक बत्ती