आरसीबी अंक तालिकाको तेस्रो स्थानमा

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको बुधबार राति सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बैगलोर विजयी भएको छ । राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गर्दै वैगलोर विजयी भएको हो । आरसीवीको जीतमा ग्लेन म्याक्सवेले अर्धसतकीय पारी खेले । कप्तान विराट कोहली २५ रनमा आउट हुँदा दुवदत्त पडिक्लल समेत २२ रनमा आउट भए ।

राजस्थान रोयल्सले दिएको १ सय ५० रनको लक्ष्य तिन विकेट गुमाएर १७ दशमलव १ ओभरमा लक्ष्य भेटायो । जीतसँगै आरसिबी अंकतालिकाको तेस्रो स्थानमा पुगेको छ भने राजस्थान भने तालिकाको सातौं स्थानमा पुगेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 224 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कुपन्डोलको बीच सडकमा कसरी भयो यो दुर्घटना

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
उम्मेदवार टुंगाे लगाउन एमालेलाई सकस